Development Bank


कामना सेवाको कर्पोरेट पे प्रणाली सञ्चालनमा

1609069250Agreement-Photo.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच “कर्पोरेट पे” सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान  र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यस सेवा मार्फत कर्र्पाेरेट...

गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1609043548Garima.png
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गत पुस १० गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८.२६ रुपैयाँको कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १३.५०...

आजसम्म कायम सेयरधनीले मुक्तिनाथ विकास बैंकको १५.५०% लाभांश पाउने

1609041469Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा...

1695556604Online-Ad.gif

कतिवटा विकास बैंकले घोषणा गरे लाभांश, कसको कति ?

1608628233dividend.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म आधा दर्जन बढी विकास बैंकले लाभांश प्रस्ताव गरेका छन्। हालसम्म ७ वटा विकास बैंकले लाभांश प्रस्ताव गरेका हुन् भने अब आधाजसो विकास बैंकले लाभांश प्रस्ताव गर्न बाँकी रहेको देखिन्छ। प्रस्तावित लाभांशमध्ये सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकको बढी देखिएको छ। यो बैंकले कुल १५.७९ प्रतिशत...

पुस २७ मा मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1608436127Miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।  गत पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ।  बैंकले गत...

मुक्तिनाथ विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1608433213Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। बैंक सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते शनिबार पोखरा होटल पोखरा ग्रान्डमा भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर...

ज्योति विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1608266594Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य मुनाफा रकम ३५ करोड ३३ लाख ७५ हजार ५३९ रुपैयाँबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९...

तिनाउ मिसन डेभलपमेन्ट बैंकले बोनस सेयरमात्र बाँड्ने, कति ?

1608181667Tinau.png
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो। बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६३२.०५...

लुम्बिनी विकास बैंकको मगंलबजारमा शाखा विस्तार

1607941844LBBL---MANGALBAZARSOFT-OPENING.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप आज आइतबारदेखि ललितपुर जिल्लाको ललितपुर, महानगरपालिका  महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९ औं शाखाको रुपमा शाखा कार्यालयको सुरुवात गरेको छ ।  बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत नीहित रहने हुँदा बैंकले...

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1607403204Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज मंगलबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँ कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश प्रस्ताव...

मुक्तिनाथ विकास बैंकद्वारा १५.५१% लाभांश प्रस्ताव, बोनस कति ?

1607317074Muktinath.jpg
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो आइतबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ११.२५ प्रतिशत बोनस...

कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

1607251234ksbbl.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, सामाजिक रुपले पिछडिएका वर्गका आयआर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा...

मितेरी डेभलपमेन्ट बैंकले १५% बोनस सेयर बाँड्ने

1607229138Miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन...

गरिमा विकास बैंकको नयाँ शाखा काठमाण्डौको पेप्सीकोलामा

1606651975gbbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज आइतबार उपत्यका भित्र काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।   यस संगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखा सहित सम्पूर्ण प्रदेशमा गरी देशभर सम्पूर्ण १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी ए...

तिनाउ मिसन बैंकले संस्थापक र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने, अब कति–कति हुने ?

1606099831tinau.png
काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशकाबमोजिम सेयर स्वामित्व परिवर्तन गर्न लागिएको बैंकले सोमबार एक सूचना जारी जानकारी गराएको हो। यो निर्देशकाबमोजिम अब बैंकमा संस्थापक सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध