Development Bank


सहारा विकास बैंकले डाक्यो एकैपटक ३ वर्षको वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1628401241sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैपटक भदौ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सर्लाहीको मलंगवास्थित होटेल कुसुम एन्ड पार्टी प्यालेसमा बिहान १०ः३०...

सप्तकोशी बैंकको नाफा १०४.८३%ले बढ्यो, निष्क्रिय कर्जा घट्यो

1628134880saptakoshi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफामा उछाल आएको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०४.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ३...

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२%ले बढ्यो, १६%सम्म लाभांश बाँड्नसक्ने क्षमता

1626837697Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिसम्मको बैंकले ४२ करोड ८५ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

कामना सेवा बैंकको लोभलाग्दो प्रगति, नाफामा ४८४.९०%को छलाङ, रिजर्भ ५५%ले बढ्यो

1626576381kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ मा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक आर्थिक २०७७/७८ को चौथो त्रैमाससम्मको वितरणले बैंकले समीक्षा वर्षको यो अवधिसम्म उत्कृष्ट प्रदर्शन गरेको हो। समीक्षा अवधिसम्म बैंकले गत ७० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिबद्धता

1625228264Sunil-PokharelCEOCivil-Bank-Limited.jpg
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।  गत जेठ २७ गतेमा बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा आज असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो। पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन्। उनको पदावधि ४ वर्षको हुनेछ।  पोखरेल गत वैशाख १८ गतेदेखि कामु सीईओका...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1623990163Corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः३५ बजेबाट सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा...

साविक तिनाउ मिसन बैंकको २ वर्षको बोनस सेयर पाउन कर जम्मा गर्न सेयरधनीसँग आग्रह

1623643114cbil123.png
काठमाण्डौ । साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर करबापत रकम तिरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन्। सिटिजन्स बैंकले सोमबार सूचना प्रकाशित गर्दै साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको गत २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि सेयरधनीहरुलाई करबापत रकम जम्मा गर्न आग्रह गरेको हो। सिजिटजन्स बैंक इन्टरनसेनलले हालै...

सिटिजन्स बैंकको विशेष साधारणसभाबाट सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा अनुमोदन

16233015977th-SGM-pic.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको आज बिहीबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत...

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623056446bank123.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो। गत जेठ १५ गतेदेखि जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि जेठको दोस्रो साता वाणिज्य...

उपत्यकाका कुन–कुन स्थानमा खुल्नेछन् विकास बैंकहरुका शाखा ? (एक साताको तालिकासहित)

1622984567bank123.jpg
काठमाण्डौ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १ सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची आज सार्वजनिक गरेको छ। निषेधाज्ञाका अवधिभर नेपाल राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा÷एउटा शाखा खोल्न निर्देशन दिएको छ। त्यहीअनुसार आउँदो जेठ ३१ गतेसम्म एसोसिएसनमा आबद्ध...

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ बन्यो नेपालकै पहिलो बैंक

1622355465Google-Plus-CodesNepal.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ। यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ। यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो।  गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान...

सिन्धु विकास बैंकको सञ्चालकमा भण्डारी नियुक्त

1621841503sindu.jpg
काठमाण्डौ। सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा डा रमेशकुमार भण्डार िनियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुने गरी भण्डारीलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो। आगामी दिनमा उनको योग्यता तथा कार्यानुभवले बैंकको नीति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च...

विकास बैंकले डिजिटल बैंकिङमा जोड दिनुपर्ने, 'वर्क फ्रम होम'लाई प्राथमिकता राख्नुपर्ने

1620974779dev.jpg
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले कोरोनाको बढ्दो प्रकोपबाट सुरक्षित रहन आफ्ना ग्राहकलाई ससानो निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गरेको छ। एसोसिएसनले शुक्रबार सूचना जारी गर्दै बैंकहरुमा भीडभाड कम गर्नका लागि ग्राहकलाई यस्तो आग्रह गरेको छ। एसोसिएसनले सकभर डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न पनि आग्रह गरेको...

राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकलाई प्रस्तावित लाभांश बाँड्न स्वीकृति प्रदान

1620803873excel.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको पत्र आज एक्सेल डेभलपमेन्ट बैंकलाई पठाएको हो। राष्ट्र बैंकको स्वीकृतिसँगै अब एक्सेल डेभलपमेन्ट बैंकको आगामी वार्षिक...

ज्योति विकास बैंकको नाफा रु. ६०.२५ करोड, ईपीएस २५.६१%ले बढ्यो

1619059396Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३८.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध