Development Bank


बिजनेस ग्रोथमा आक्रामक गरिमा विकास बैंकको नाफा ३६.६३%ले बढ्यो, ईपीएस कति ?

1618888303Mahalaxmi.jpg
काठमाण्डौ । कोरोना कहरबीच व्यापार विस्तारमा आक्रामक देखिएको गरिमा विकास बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६.६३ प्रतिशतले बढेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ६४ लाख रुपैयाँ...

महालक्ष्मी विकास बैंकको नाफा रु. ४०.३६ करोड, रिजर्भमा १०.२२%को बढोत्तरी

1618887143Mahalaxmi.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको आकर्षक प्रगति, नाफामा उछाल, ईपीएस कति ?

1618713685Kamana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकले अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

1695556604Online-Ad.gif

एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

1618203433right123.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।  बैंकले गत असार १४ गते सम्पन्न आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गरेको थियो। बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्कासनको अजेन्डा पारित...

ग्रीन डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, दुई सञ्चालक चयन

1618109535green.png
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ। पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ३.८ प्रतिशत बोनस सेयर ०.२० प्रतिशत नगद लाभांश रहेका छन्।  सभाले...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1617943311excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफा ९ करोड ७५ लाख ६६ हजार ८२५.९८ रुपैयाँ तथा सेयर प्रिमियमबाट ४८ लाख ९० हजार ५९१.८८ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार...

डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल र उपाध्यक्षमा श्रेष्ठ चयन

16177091441693589138082142734119806676142251152801391n.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चलेको मर्जरको लहरले सदस्य संख्या घट्दै गएको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नयाँ नेतृत्व पाएको छ।  देशमा अस्तित्वमा रहेका विकास बैंकहरुको छाता संगठनको रुपमा स्थापित डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा प्रद्युम्न पोखरेल चयन भएका हुन् । उनी देशकै नम्बर वान विकास बैंक, मुक्तिनाथ विकास...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन

1617625263image1--press.jpeg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज सम्पन्न १६ औँ वार्षिक साधारणसभा (एजीएम) ले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा ५ प्रतिशतले हुन...

बराबरी हैसियतकै अडानमा सहारा, गरिमासँगको प्राप्ति के होला ?

1617273231Sahara.jpg
काठमाण्डौ । बराबरी हैसियत नपाएपछि सहारा विकास बैंकले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रक्रिया भाँड्यो। गत असोजमा फेरि सहारा विकास बैंकले गरिमा विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको छ। तर सहाराले बराबरीको हैसियतमा विलय हुने अडान भने यथावतै राखेको छ।  झन्डै ३ वर्षअघि सहाराले तत्कालीन देवः विकास...

महालक्ष्मी विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन

1616749189Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ। सभाबाट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ९.२६ प्रतिशत लाभांश पारित भएको छ। जसमा ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। सोही सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावालाई खुला...

सिन्धु विकास बैंकको नायब सीईओमा रामकुमार गिरी नियुक्त

1615807256sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकको नायब सीईओमा रामकुमार गिरी नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको नायब सीईओमा गिरीलाई नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ।  नेपाल बंगलादेश बैंक, सनराइज बैंकलगायत बैंकिङ अनुभव बटुलेका गिरीले यसअघि कम्युनिटी डेभलपमेन्ट बैंकमा सीईओ तथा एक्सेल...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम चैत २३ मा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

1615777480Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो चैत १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत...

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

1615721552Bodhraj.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो। देवकोटाले केही दिनअघिमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका थिए। सिटिजन्स बैंकमा देवकोटले २०६३ साल चैत १ गतेबाट सेवा सुरु गरेका...

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो एजीएम, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

1615697614Green.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) को मिति टुंगो लगाएको छ। बैंक सञ्चालक समितिको गत फागुन २८ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। जसअनुसार बैंकको वार्षिक साधारणसभा यही चैत २८ गते शनिबार बस्ने भएको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४ प्रतिशत लाभांश...

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा एजीएम आह्वान,यस्ता छन् मुख्य एजेन्डा

1615362812saptakoshi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २८ गते शनिबारका दिन मोरङको कटारीमा रहेको जीवन विकास समाजमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध