बिमा


युनियन लाइफद्वारा विशेष साधारणसभा आह्वान, गुराँस र प्राइम लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1680492834unionlife.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो चैत १९ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ। सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको...

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले प्रतिहजार रु. ८५ सम्म पाउने गरी पुरानो बोनसदरलाई निरन्तरता

1680436925national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८–७९ को बीमांकीय प्रतिवेदन श्री नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो। कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ। सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी मिट, २०८० सालको क्यालेन्डर पनि सार्वजनिक

1680414055surya.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एएमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ।  कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडीआरटीलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरवकुमार शाही र टीटीओ कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका...

1695556604Online-Ad.gif

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

1680179677Calendar-Launching.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको  क्यालेन्डर सार्वजनिक गरेको छ।  आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख...

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

1680170140prudential.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  वीरगन्जको दियालो लर्डस प्लाजामा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको...

अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

1680095373WhatsApp-Image-2023-03-29-at-1.32.34-PM.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज काठमाण्डौको कालिमाटीमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४०० जनाा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो। कार्यक्रममा...

संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्दै युनियन लाइफ इन्स्योरेन्स

1680062622union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारणमा परिमार्जन गर्दै सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले आज एक सूचना प्रकाशित गरी ७ दिनभित्र सर्वसाधारण सेयरमा परिवर्तन गर्न...

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण

1680061303Butwal-Training.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता थियो।...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1680059580gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (चैत १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान १०ः३० बजेदेखि भिडियो कन्फ्रेन्सका माध्यमबाट हुन...

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

1679994741viberimage2023-03-2813-52-43-165.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन्।  नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन्। प्राधिकरणले जीवन बीमा...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

1679834793WhatsApp-Image-2023-03-26-at-3.51.13-PM-2.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जनाभन्दा अभिकर्ता तथा...

आफूहरुसँग सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन प्राइम र गुराँस लाइफका कर्मचारीहरुको माग

1679826846received600700072054566.jpeg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका दुई जीवन बीमा कम्पनीका कर्मचारीहरुले आफूहरुसँग छलफल र सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन माग गरेका छन्।  मर्जर प्रक्रियामा रहेका प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले संयुक्त मर्जर समितिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। यी दुवै कम्पनीका तर्फबाट...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम

1679813307PressReleasePrabhuLifeSuccessMantraForLeadership.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो। सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थ...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा, करबापतको रकम सेयरधनीहरुले नै तिर्नुपर्ने

1679805143gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत ९ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको...

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

1679574951image-2.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।   आज चैत ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच उक्त योजना सार्वजनिक गरिएको हो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध