बिमा


प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन, घट्यो बोनस सेयर

1684298761prabhulife.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघि प्रस्तावित लाभांश घटाएको हो।  यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम ...

सानिमा जीआईसी इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1684290102sanima-gic1.jpg
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ २ गते)बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको...

नेपाल लाइफ इन्स्योरेन्सले घटायो बीमालेखा धितो कर्जाको ब्याजदर

1684230802nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर घटाएको छ।  कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर १ प्रतिशतले घटाएको हो। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमालेख धितो कर्जा प्रदान गर्दा लिइँदै आएको ब्याजदर घटाएर वार्षिक १० प्रतिशत कायम गरिएको जनाएको छ। यो ब्याजदर आज जेठ २ गतेदेखि जारी हुने बीमालेख धितो...

1695556604Online-Ad.gif

सरकारबाट बक्यौता अनुदान रकम प्राप्त नहुन्जेल कृषि बीमाको दाबी भुक्तानी गर्न सक्दैनौँ : बीमक संघ

1684153864logo-1.png
काठमाण्डौ। नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएको छ।  संघले आज एक विज्ञप्ति जारी गर्दै बीमालेखको बीमांकमा कृषि विभागको असहमति रहेकोले बीमांक यकिन नगरी...

नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच बीमासम्बन्धी सम्झौता

1684142213Pic-2.jpeg
काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौताअन्तर्गत देशभर रहेका संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ। म्यादी बीमा एक प्रकारको...

राष्ट्रिय बीमा कम्पनीको नाफामा उछाल, २६.४९%ले बढ्यो बीमाशुल्क आर्जन

1684130028rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क...

नेशनल लाइफ इन्स्योरेन्सको १६.१६%ले बढ्यो नाफा, बीमाशुल्क आर्जन रु. ११.१३ अर्ब

1684036458national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

नेपाल लाइफका प्रमुख वित्तीय सूचकमा तीव्र सुधार, प्राथमिकतामा व्यवसाय विस्तार र खर्च कटौति

1683859177nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय आफ्ना वित्तीय परिसूचकहरुमा तीव्र सुधार गरिरहेको छ । केही समय खस्किएको यो जीवन बीमा कम्पनीको वित्तीय अवस्था पछिल्ला दिनमा पुनः आकर्षक बन्न थालेका हुन् ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले खूद नाफालाई बढाएर ४६ करोड ६५ लाख माथि पुर्याएको छ । अघिल्लो...

एलआईसी नेपालको खुद बीमाशुल्क आर्जन रु. १२.८७ अर्ब, नाफामा उछाल

1683776245lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ५.४८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १३ अर्ब ६२ करोड रुपैयाँ खुद...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालद्वारा सपथ ग्रहण

1683714401Photo-1.jpg
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अध्यक्ष ढकालले सपथ ग्रहण गरेका हुन्। ढकालले बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न...

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु, चुक्तापुँजी रु. ८.०२ अर्ब पुग्यो

1683703525Himalayna.jpg
काठमाण्डौ । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ।  यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए। एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

1683606651Prabhu-Life.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख २५ गते) साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने २० करोड रुप...

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभाबाट अजोडसँगको मर्जर प्रक्रिया स्वीकृत

168353969720230508111150.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को आज सम्पन्न विशेष साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको विशेष साधारणसभाले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स आपसमा गाभ्ने–गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेको हो। सभाले आपसमा...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

1683459978PressReleasePrabhuLifeSuccessMantraForLifeInsuranceSales-2.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागिता थियो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले...

थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1683435566rbcl.jpg
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनीले आउँदो जेठ ३१ गते वार्षिक साधारणसभा आयोजना साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध