बिमा


वैशाख २६ बाट एकीकृत कारोबार गर्दै गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्स

1683273381joint.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको यही वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। तीन कम्पनी आपसमा गाभिएपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ। यी कम्पनी १ः१ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।   नेपाल धितोपत्र बोर्ड (सेबोन)ले...

संस्थापक समूहको सेयर सर्वसाधारणमा परिवर्तन गर्दै अजोड इन्स्योरेन्स

1683269124ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले पारित गरेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्तावलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी...

बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई गुरासँ लाइफको आग्रह

16832637811.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७–७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। उक्त आर्थिक वर्षका लागि कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  उक्त बोनस सेयर...

1695556604Online-Ad.gif

नेपाल लाइफ २३औँ वर्षमा प्रवेश, नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा थप गुणस्तरीय बनाउने प्रतिबद्धता

1683254038Anniversary-PIC.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ।  २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीबार विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकबाट प्राप्त...

नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1683204300national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज (वैशाख २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

सिटिजन लाइफ इन्स्योरेन्सको एजीएमबाट वित्तीय विवरण पारित

1683201720BOD-image.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसाभाबाट वित्तीय विवरणसहित विभिन्न प्रस्ताव पारित गरेको छ।  आज थापाथलीस्थित एलएस कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा भएको सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ।  सभाले लेखापरीक्षकको...

नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम

1683194361IMG4603.JPG
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०७९ चैत महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा सञ्चालन...

प्रिमियममा आईपीओ ल्याउन लागेको आईएमई लाइफको ७९%ले बढ्यो नाफा, अन्य सूचकमा उल्लेखनीय सुधार

1683033343imelife.png
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउन लागेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा...

सिटिजन लाइफको खुद बीमाशुल्क आर्जन रु. ३.७२ अर्ब, बढायो नाफा

1682997077citizen-life.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ३.७० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ५९ करोड रुपैयाँ बीमाशुल्क...

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट बोनस वितरणको प्रस्ताव पारित

1682934857viberimage2023-05-0112-53-51-664.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। सञ्चालक...

वैशाख २७ बाट एकीकृत कारोबार सुरु गर्दै आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स

1682914721igi.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्।  गत चैत ६ दुवै कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनी १ः१ सेयर...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

1682829622nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज (वैशाख १७ गते) बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1682823364IMG-20230429-WA0016.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय वीरगन्जले महागढीमाई नगरपालिका वडा नं. ३ का बीमित स्व. नगनारायण प्रसाद जयसवलकी  श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ। कम्पनीका क्षेत्रीय प्रमुख प्रमोदप्रसाद साहले स्व. जयसवलले कम्पनीबाट बीमालेख धितो राखी लिएको ऋण कट्टा गरी रु. ४६ लाख...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २३ लाख मृत्यु दाबी भुक्तानी

1682650117IMG20230427193808.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले बिहीबार एक कार्यक्रम गरी कावासोती नगरपालिका–१३ का बीमित स्वर्गीय कमलापति काफ्लेकी पत्नी पेमाकुमारी अधिकारी काफ्लेलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ। कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दाबी भुक्तानी

1682597167received1396699447791103.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो। कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध