बिमा


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1682476828suryojyoti.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरको होटेल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले संस्थापक सेयरधनी समूहबाट...

सरकारले दिन सकेन कोरोना बीमाबापतको करिब रु. १३ अर्बको दाबी भुक्तानी

1682416529covid-insurance.jpg
काठमाण्डौ। नेपाल सरकारले कोरोना बीमाको करिब १३ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार नेपाल सरकारले वाचा गरेको १२ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी दिन नसकेको हो। ‘विभिन्न इन्स्योरेन्स कम्पनीहरुमा कोरोना बीमाको दाबी भुक्तानीका लागि १० लाखभन्दा बढीको आवेदन परेको छ’, उनले भने,...

नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यासब्याक अफर सार्वजनिक

1681991255WhatsApp-Image-2023-04-20-at-3.02.08-PM.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ।  यस अफरअन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नवीकरण ई(सेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासबयाक प्राप्त गर्न...

1695556604Online-Ad.gif

युनियन लाइफको विशेष साधारणसभाबाट प्राइम र गुराँस लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

1681893779IMG-20230419-WA0010.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत गभएको छ।  आज भैरहवामा सम्पन्न सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो। आपसमा गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय...

युनाइटेड र अजोड इन्स्योरेन्सले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1681786927sgm.png
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीले यही वैशाख २५ गते विशेष साधारणसभा डाकेका हुन्। युनाइटेडको काठमाण्डौको संखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडको काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।  दुवै सभाले युनाइटेड...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1681618824national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँको कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने...

जीवन बीमक संघ र फालिया(जापान)ले संयुक्त रुपमा सेमिनार गर्दै

1681295631Picture.jpg
काठमाण्डौ । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग मिलेर २०८० साल, बैशाख १२ गते काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको छ ।  जीवन बीमक संघले संघका अध्यक्ष पोषक राज...

लघुबीमा निर्देशन जारी, निर्जीवनतर्फ रु. ५० लाख र जीवनतर्फ रु. ५ लाखसम्मको बीमा गर्न पाइने

1681127916nia.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनी लक्षित गरी ‘लघुबीमा निर्देशन, २०७९’ जारी गरेको छ। कम्पनी सञ्चालन र बीमितको अधिकार समेटेर आवश्यक व्यवस्था निर्देशिकामार्फत प्रस्ट पारिएको छ। निर्देशनअनुसार कम्पनीहरुले गरिब, निम्न आय वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायलाई लक्षित गरेर व्यवसाय गर्नुपर्नेछ।...

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’

1680849305Sunaula-100-Din.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुआत गरेको छ।  पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ। बुटवल...

एसियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1680836316asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को सञ्चित...

महिला उद्यमशीलताको विकासका लागि मेटलाइफ फाउन्डेसनद्वारा स्वावलम्बन विकास केन्द्र नेपालसँग सहकार्य

1680700814metlife.jpg
काठमाण्डौ । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सीएसडी) नेपालसँग सहकार्य गरेको छ। यस पहलबमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्ध महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर,...

आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणभाबाट प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति

1680679817UME0114.JPG
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको आज (चैत २२ गते) सम्पन्न विशेष साधारणसभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा राखिएको प्रुडेन्सियल ...

एशियन लाइफ १६ औं वर्षमा प्रवेश, सेयरधनीलाई उच्च प्रतिफल दिने प्रतिबद्धता

1680614560Anniversary-1.JPG
काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको पन्ध्रौंंं वर्ष पूरा गरी सोह्रौं  वर्षमा प्रवेश गरेको छ ।    सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत विविध कार्यक्रमहरु...

प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, युनियन र गुराँस लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1680571801prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन, स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत

1680513354KPP6829.JPG
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित सञ्चित मुनाफाबाट चुक्तापुँजी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध