बिमा


मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफले १५ वटा बीमा योजना ल्याउने, के-के छन् ?

1687680375prabhu-mahalaxmi.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना (प्रडक्ट) ल्याउने भएको छ।  हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ असारभित्र मर्ज हुने गरी तीव्रगतिमा तयारी भइरहेको छ। एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बजारमा बिक्रीका लागि ल्याउने बीमा योजनाहरु छनोट गरेको...

प्रभु लाइफले इलाममा दियो रु. ५ लाखको मृत्यु दाबी भुक्तानी

1687523193claim.jpeg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाले मृत्यु दाबीअन्तर्गतको ५ लाख ४३ हजार रुपैयाँ बीमित परिवारको घरैमा पुगेर शुक्रबार हस्तान्तरण गरेको छ। इलाम शाखाका बीमित ठाकुर याक्खा गत सालको बाढीपहिरोमा परी बेपत्ता भएपछि कम्पनीले दुर्घटनाबाट मृत्यु भएको मान्दै बीमितकी पत्नी चित्रमाया सम्वाहाम्फेलाई बीमांकको दोब्बर र बोनससमेत गरेर ५...

पास्नीमा छोरालाई बीमा पोलिसी उपहार

1687349054photo-1.jpg
काठमाण्डौ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।  एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ। बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने...

1695556604Online-Ad.gif

कृषि बीमालेख जारी गर्ने कार्य पुनः सुचारु

1687251358nia.jpg
काठमाण्डौ । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमालेख जारी गर्ने कार्य पुनः सुचारु गरेको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केही आंंशिक रकम उपलब्ध गराई गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध...

मर्जरपछि प्रभु महालक्ष्मी लाइफले रु. ९० करोडको एफपीओ जारी गर्ने, नयाँ लोगो सार्वजनिक

1687093605WhatsApp-Image-2023-06-18-at-12.28.14-PM.JPEG
काठमाण्डौ । मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको छ।  प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६...

रिलायबल नेपाल लाइफको एजीएमबाट वित्तीय विवरण स्वीकृत

1686907587picture2-1.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभा (एजीएम)ले आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ। कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिको छैटौँ वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति...

सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन

1686825356sanima-gic.jpg
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन भएका छन्।  वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालकमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना निर्वाचित भएका हुन्। संस्थापक समूहबाट कुनाल कयाल, दिलीप श्रेष्ठ र मिता मुरारका अग्रवाल तथा सर्वसाधारण समूहबाट...

राष्ट्रिय बीमा कम्पनीको एजीएम आज, यस्ता छन् अजेन्डा

1686714481rbcl.jpg
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आज जेठ ३१ गते आयोजना गर्दैछ।  कम्पनीले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा काठमाण्डौको अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले साबिक...

नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने

1686549520IMG-20230611-WA0010.jpg
काठमाण्डौ । नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ।  दुवै कम्पनीबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए। यससँगै अब...

लाभांश वितरण नगर्ने एलआईसी नेपालको निर्णय

1686459916lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका...

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

1686305235Photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा प्रभु लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ।  काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा आज भएको वार्षिक साधारणसभाले प्रभु लाइफसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। सभामा प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभ्ने–गाभिने, गाभेपछि...

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

1686302829Prabhu-Life-5th-AGM-Press-Release-2.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित कुल १०.३१ प्रतिशत लाभांश अनुमोदन भएको छ।  काठमाण्डौमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा भएको सभाले ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) अनुमोदन गरेको हो। सभाले...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1686280005nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (जेठ २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

सातै प्रदेशमा नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम, ६ हजार बढी अभिकर्ता प्रशिक्षित

1686056896WhatsApp-Image-2023-06-06-at-5.19.15-PM.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले कोशी प्रदेशको बिर्तामोड र इटहरी, मधेश प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको...

आइएमई लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति तिर्नुपर्छ ?

1686054119ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ। योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ। सेबोनले आज (जेठ २३ गते) आइएमई लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध