बिमा


बीमाशुल्क आर्जनमा नेपाल लाइफ अगाडि, अरु कम्पनीको अवस्था कस्तो ?(सूचीसहित)

1690199263insurance-premium.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १५ जीवन बीमा कम्पनीले झन्डै साढे १ खर्ब प्रिमियम कलेक्सन गरेका हुन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्ष २०७८–७९को...

घटेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, सेयरभाउ पनि करिब ६%ले बढ्यो

1690192743nepalre.jpg
काठमाण्डौ। सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ।  मौद्रिक नीति सार्वजनिक भएकै दिन ६३ अंकले बढेको नेप्सेमा आज २६ अंकको करेक्सन भएको हो। नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २२०० विन्दुमा कायम हुन पुगेको छ।  यसका साथै सेन्सेटिभ र फ्लोट इन्डेक्स १.४४ प्रतिशतले घटेको छ। मार्केट घटे पनि ४ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको...

बीमा अभिकर्ताबाट अझै साढे ९० करोड कर्जा उठ्न बाँकी, कुन कम्पनीमा कति ?

1690188201nia.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा अभिकर्ताबाट अझै कुल ९० करोड ५७ लाख ९ हजार रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ।  नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १५ जीवन बीमा कम्पनीका अभिकर्ताबाट साढे ९० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको हो। बीमा प्राधिकरण(साबिक बीमा समिति)ले २ वर्षयता बीमा...

1695556604Online-Ad.gif

बीमा कम्पनीहरुले बढाए बीमाशुल्क आर्जन, एक वर्षमा रु. १.८२ खर्ब कलेक्सन

16901822341.png
काठमाण्डौ । बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा पौने २ खर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अपरिकृष्त वित्तीय तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। गत आर्थिक वर्षमा आर्जन गरेको यो बीमाशुल्क...

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा

1690106241Town-hall.jpeg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण सम्पन्न भएको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। टाउन हल सभा सबै कर्मचारीहरुका लागि एक सिटिजन टिमका रुपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकताबद्ध...

कसरी पुर्याउलान् बीमा कम्पनीहरुले तोकिएको चुक्तापुँजी ? के-के छन् विकल्प ?

1689939101capital.jpg
- मनिष सोती काठमाण्डौ । यतिबेला बीमा कम्पनीहरु पुँजी बृद्धिमा लागि परेका छन्।  नेपाल बीमा प्राधिकरणले पुँजी बृद्धिका लागि प्रयास गर्ने कम्पनीहरुलाई राइट सेयर जारी गर्न पाउने सुविधासमेत दिएको छ। प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्न प्रयास गरेर पनि न्यूनतम चुक्तापुँजी नपुगे हकप्रद बिक्री खुला गर्न वा सं...

पुनर्बीमा कमिसन घटाइएकोमा निर्जीवन बीमा कम्पनीहरुको आपत्ति, ७ दिनभित्र संशोधन गर्न माग

1689925611NIA.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले घटाएर प्रस्ताव गरिएको पुनर्बीमा कमिसन अस्वीकार गरेको छ।  संघले एक विज्ञप्ति जारी गर्दै घटाइएको पुनर्बीमा कमिसन स्वीकार्य नहुने जनाएको हो। ‘नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले अत्याधिक मात्रामा कमिसन घटाएर प्रस्ताव गरेका छन्, उक्त प्रस्ताव स्वीकार...

प्रभु महालक्ष्मी लाइफको नेपालगन्ज, बर्दिबास, बुटवल र बागलुङमा अभिकर्ता मिलन समारोह

1689848989image3.jpeg
काठमाण्डौ । एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न थप सहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ।  साउन ३ गते एकैदिन नेपालगन्ज, बर्दिबास (महोत्तरी), बुटवल र बागलुङमा कार्यक्रम सञ्चालन भएको हो। मर्जरपछि व्यवसायको मुख्य अंग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जरलगत्तै...

साउनको दोस्रो साताबाट कारोबार सुरु गर्ने तयारीमा दुई लघुबीमा कम्पनी, कस्तो छ तयारी ?

1689848580micro.png
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स पाएका ४ वटा लघुबीमा कम्पनीमध्ये हालसम्म २ वटा कम्पनीले मात्रै कारोबार सञ्चालन गरिरहेका छन्।  प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लघुबीमा व्यवसाय...

नयाँ प्रडक्टहरु ल्याउने तयारीमा गार्डियन माइक्रो लाइफ, एपबाटै पोलिसी खरिद गर्न सकिने सुविधा

1689840828gr.png
- मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा लाइसेन्स प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक कारोबार सुरु गरिसकेको छ।  कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले विशेष कार्यक्रमको औपचारिक रुपमा व्यावसायिक कारोबार सुरु गरेको हो। हाल कम्पनीले म्यादी जीवन बीमा...

पुँजी वृद्धिका लागि सकभर वैदेशिक साझेदार भित्र्याउने रणनीतिमा प्रभु इन्स्योरेन्स, नभए हकप्रदको बाटो रोज्ने

1689834287prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन वैदेशिक साझेदार भित्र्याउने राण्नीतिका साथ अगाडि बढिरहेको छ।  बीमा प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ अनुसार असार मसान्त सम्ममा न्यूनतम चुक्तापुँजी साढे २ अर्ब कायम गर्नुपर्ने थियो। तर, प्रभु...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह

1689772412viberimage2023-07-1912-53-29-466.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबार (साउन २ गते) देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।  एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा...

पुँजी वृद्धिका लागि ६६% हकप्रद जारी गर्दै एनएलजी इन्स्योरेन्स

1689765638nlg.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएबमोजिम एनएलजीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रिया अघि...

बीमा कलेज सञ्चालनको प्रक्रिया अगाडि बढ्यो

1689756784college.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणअन्तर्गतको शैक्षिक संस्था इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा कलेज सञ्चालनको प्रक्रिया अघि बढाएको छ।  प्राधिकरणले बीमाको विकास, अध्ययन अनुसन्धान गर्ने र व्यावसायिक जनशक्ति उत्पादन गर्नका लागि बीमा कलेजको स्थापना गर्न गृहकार्य चाल्दै आइरहेको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष...

तोकिएको चुक्तापुँजी पुर्याउन अधिकांश बीमा कम्पनीलाई सकस, डेडलाइन पनि सकियो

1689747519NlA.jpg
– मनिष सोती काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये ७ कम्पनीले मात्रै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याएका छन्।  प्राधिकरणले गत चैत १० गतेसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। तर, बीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध