बिमा


पुँजी वृद्धिमा अटेर गर्दै प्रभु र नेपाल इन्स्योरेन्स, के भन्छ प्राधिकरण ?

1692180536NIA.jpg
– मनिष सोती काठमाण्डौ । प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सले तोकिएको समयसीमासम्म पुँजी वृद्धिका लागि कुनै पहल नगरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। अधिकांश बीमा कम्पनीले...

मर्ज भएका निर्जीवन बीमा कम्पनीको वित्तीय प्रदर्शन सन्तोषजनक, कुन सूचकमा को अब्बल ?

1692178506salico.png
काठमाण्डौ । मर्जर भएका ६ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन्।  मर्ज भएका निर्जीवन बीमा कम्पनीहरुले वित्तीय सूचकांकमा उल्लेख्य प्रगति गरेको देखिएको छ। कम्पनीहरुको मुनाफा, बिजनेस, बीमा कोषको आकार यावतका प्रमुख सूचकहरुमा मर्जपछि कम्पनीहरु बलियो देखिएका छन्...

नेसनल लाइफको १३.१५%ले बढ्यो प्रिमियम कलेक्सन, नाफा र रिजर्भमा भने संकुचन

1692167507national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो। अघिल्लो...

1695556604Online-Ad.gif

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन पौने २ अर्ब नजिक, नाफा सवा ५५ करोड माथि

1692156591neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.०२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क...

प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीले कसरी पुर्याउलान् तोकिएको चुक्तापुँजी ?

1692102637share-capital.jpg
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेका ४ जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन थप कसरत गर्नुपर्ने देखिएको छ।  आईपीओ जारीपश्चात् पनि आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको पुँजी अपुग हुने देखिन्छ। यी ४ कम्पनीले तोकिएको पुँजी पुर्याउन बोनस सेयर...

गत आर्थिक वर्षमा प्रभु महालक्ष्मी लाइफको वित्तीय प्रदर्शन कस्तो ?

1692086508prabhu-mahalaxmi.jpg
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेको थि...

बीमा व्यवसाय घटेसँगै सानिमा रिलायन्स लाइफको घट्यो नाफा, बढ्यो कोषहरुको आकार

1692084288sanima.png
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्ममा जीवन बीमा कोषको आकार २१.७१ प्रतिशतले बढाएको छ।  कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ६४ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो।  यसैगरी समीक्षा अवधिमा...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा संकुचन, प्रिमियम कलेक्सन पनि घट्यो

1692082987siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म ३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  कम्पनीले कमाएको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४६.६६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म सिद्धार्थ प्रिमियरले ६८ करोड १५ लाख रुपैयाँमाथि खुद नाफा कमाएको...

हिमालयन लाइफको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, ४२.५१%ले बढ्यो नाफा

1692074227himalayanlife.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. १.५९ अर्ब, ४६.५६%ले बढ्यो नाफा

1692070753shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा २५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ खुद...

विनाइजाजत बीमा व्यवसाय गर्नेहरुलाई कारबाहीको चेतावनी, १० वर्षसम्म कैदको व्यवस्था

1692010988nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्ने संगठित संस्थाहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ।  प्राधिकरणले आज सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सञ्चालनमा रहेका बीमा कम्पनीबाहेक कानुनी प्रावधानविपरीत हुने गरी संगठित संस्थाहरुले बीमा व्यवसायसँग सम्बन्धित कारोबारहरु गरेको देखिएको भन्दै...

मेट लाइफको ३९.६६%ले घट्यो नाफा, बीमाशुल्क आर्जन ५ अर्ब माथि

1692004522metlife.png
काठमाण्डौ । अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३९.६६ प्रतिशतले घटेको छ।  कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर ३५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन...

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख सुधार, प्रिमियम कलेक्सन कसको कति ?

1692002226salico.png
काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ।  असार मसान्तसम्म मर्ज भएका ६ निर्जीवन बीमा कम्पनीले मात्रै २१ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेका छन्। १४ निर्जीवन बीमा कम्पनी र २ निर्जीवन लघुबीमा कम्पनीले असार मसान्तसम्म कुल ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन...

मुख्य सूचकहरुमा सूर्यज्योति लाइफको सन्तोषजनक प्रगति, २३.१८%ले बढ्यो नाफा

1691997804suryajyoti.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार मर्जरपछि सूर्यज्योति अधिकांश सूचकमा बलियो देखिएको छ।  गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले जीवन बीमा कोषको आकार ३२ प्रतिशतले बढाएको छ। यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड...

एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन, नाफा करिब साढे १२ करोड

1691995804lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.११ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध