बिमा


बीमा कम्पनीहरुमा पर्ने दाबीमा शंका बढ्न थाल्योः अध्यक्ष सिलवाल

16929559381.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुमा पर्ने दाबीहरुमा शंका बढ्न थालेको बताएका छन्। काठमाण्डौमा आयोजित सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘एसपीआईएल–डिजी’ प्रणाली लन्ज कार्यक्रममा अध्यक्ष सिलवालले बीमा प्राधिकरणको दृष्टिकोणमा बीमा कम्पनीहरुमा पर्ने क्लेममा शंका बढ्न थालेको बताएका...

यी ८ बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने प्राधिकरणको निर्णय, कसले कति ल्याउने ?

1692952208nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ।  मर्जर गई वा अन्य तरिकाबाट आफैँ पुँजी बढाउन प्रयास गर्ने ४ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए। उनका अनुसार जीवन बीमातर्फ एसियन...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्यो डिजिटल बीमा प्रणाली, अब अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने

169294508536843430510949056348055037197498002134241392n.jpg
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘एसपीआईएल– डिजी’ प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ।  कम्पनीले आज काठमाण्माडौमा आयोजित एक कार्यक्रममा विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न उक्त प्रणाली प्रचलनमा ल्याएको हो। सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक...

1695556604Online-Ad.gif

बीमा प्राधिकरणद्वारा सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आह्वान

1692878097nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आह्वान गरेको छ।  प्राधिकरणले सूचना जारी गर्दै सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र ई–मेलमा पठाउन भनेको हो। बीमा ऐन, २०७९ जारी भएपश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्र इजाजत पत्र दिने व्यवस्थाबमोजिम...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमाबापतको रु. ३९ लाख रुपैयाँ भुक्तानी

1692877500igi-pRUDENTIAL.jpg
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ।  कम्पनीको डडेल्धुरा शाखाले दुर्घटनाको बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले शैपाल अटोमोबाइल्स प्रालि डडेल्धुराका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको हो।  कम्पनीले बझाङ जिल्लाको मष्टा ...

पुँजी वृद्धिको योजना पेस गर्न अटेर गर्दै प्रभु इन्स्योरेन्स, कारबाही गर्ने तयारीमा प्राधिकरण

1692876469nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना पेस गर्न अटेर गरेको जनाएको छ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकोमा प्रभुले हालसम्म पुँजी वृद्धिका लागि कुनै योजना पेस नगरेको प्राधिकरण स्रोत बताउँछ। ‘सबै कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउन...

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम रु. ६४ सम्म बोनस निर्धारण

1692865273licnepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि नयाँ बोनसदर घोषणा गरेको हो। एलआईसी नेपालले आर्थिक वर्ष २०७८–२०७९को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई...

निर्जीवन बीमा कम्पनीहरुको घट्यो पुनर्बीमा कमिसन, कसको कति ? (सूचीसहित)

1692785023nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनबापत ४ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ आर्जन गरेका छन्।  कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिसनबापत साढे ४ अर्ब रुपैयाँ आर्जन गरेका हुन्।  समीक्षा अवधिसम्म निर्जीवन बीमकहरुको पुनर्बीमा कमिसन आय...

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा रु. १३ लाख बीमा दाबी भुक्तानी

1692780368HLI-Claim.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पोखरा सभागृह शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।  कम्पनीले एक समारोहका बीच स्वर्गीय बीमित सुविन सुवेदीकी श्रीमती मञ्जु ढकाललाई बीमाबापतको १३ लाख रुपैयाँ भुक्तानी गरेको हो। पोखरा सभागृह शाखाका वरिष्ठ...

एसियन लाइफले अभिकर्ता, बीमित र सेयरधनीलाई अपेक्षित प्रतिफल दिनेछ : सीईओ श्रेष्ठ

1692776894asianlife.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताएका छन्।  काठमाण्डौमा मंगलबार आयोजित बागमती प्रदेशस्तरीय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेस एक्सिलेन्स अवार्ड–२०८० मा सीईओ श्रेष्ठले कम्पनीलाई उत्कृष्ट बनाउन प्रयास...

अभिकर्ताले पाउने कमिसन लगातार बढाउँदै नेसनल लाइफ

1692703646national-life.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले पाउने कमिसन क्रमशः बढ्दै गइरहेको छ। स्थापनाकालदेखि नै कम्पनीले अभिकर्तालाई दिने कमिसन बढाउँदै लगेको वित्तीय विवरणले देखाएको छ।  गत आर्थिक वर्ष २०७९–८० मा मात्रै कम्पनीले अभिकर्तालाई एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ कमिसनका लागि छुट्याएको छ। जुन यो अघिल्लो आर्थिक वर्षको...

बीमितमैत्री बन्दै जीवन बीमा कम्पनी, दाबी भुक्तानीमा सन नेपाल र एसियन लाइफको उच्च वृद्धिदर (सूचीसहित)

1692693199logo.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।  सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीहरुले करिब ५६ अर्बको दाबी भुक्तानी गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब ५५ करोड...

प्राधिकरणले डाक्यो जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओलाई छलफलमा, यस्ता छन् विषयवस्तु

1692689353nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओहरुलाई छलफलका लागि बोलाएको छ।  प्राधिकरणले जीवन बीमा कम्पनीका समसामयिक विषयमा अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागेको हो। छलफल आउँदो शुक्रबार अपराह्न ४ बजे सिनामंगलस्थित एयरपोर्ट होटेलमा हुनेछ।  जीवन बीमा क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानको विषयमा...

शिक्षणसँगै अभिकर्ता पेसामा जम्दै बोधदीप, एकैदिन बिक्री गरे १०१ पोलिसी, अबको टार्गेट एमडीआरटी

16926191391692615820165.jpg
– मनिष सोती काठमाण्डौ । भारतको एलआईसी इन्डियाका एजेन्ट रितु नन्दाले एकैदिनमा १७ हजार पेन्सन पोलिसी बिक्री गरेर नयाँ रेडर्क कायम गरेकी थिइन्। झट्ट सुन्दा एकै अभिकर्ताबाट त्यति धेरै पोलिसी बिक्री हुन सक्छ र ? भन्ने प्रश्न र जिज्ञासा आउन सक्छ। तर, यो वास्तविक नै हो।  नेपालको बीमा क्षेत्रको परिपेक्ष्यमा पनि एक अभिकर्ताबाट एकैदिन ३५०...

पुँजी पुर्याउन घर-जग्गा बेच्दै नेपाल इन्स्योरेन्स, अपुग रकम यी कम्पनीको सेयर बेचेर जुटाउने

1692604064nepal-insurance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नामको सम्पत्ति बिक्रीमार्फत पुँजी जुटाउन लागिपरेको छ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले सम्पत्ति बिक्री गरी पुँजी जुटाउन लागेको हो। कम्पनीले आफ्नो स्वामित्वमा रहेका ४ स्थानको घर–जग्गा बिक्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध