बिमा


एसियन लाइफको बीमाशुल्क आर्जन पौने ७ अर्ब माथि, नाफा र रिजर्भमा संकुचन

1691981465asainlife.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन करिब सवा ४० अर्ब, सबैभन्दा बढी बागमतीबाट

1691927853insu.png
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा करिब सवा ४० अर्ब रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।  नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघुबीमा कम्पनीले असार मसान्तसम्म ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। निर्जीवन बीमा ...

दुई निर्जीवन लघुबीमाको बीमाशुल्क आर्जन रु. १२ हजारमात्र

1691927440insurance-premium.jpg
काठमाण्डौ । दुई निर्जीवन लघुबीमा कम्पनीले हालसम्म १२ हजार रुपैयाँमात्रै बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले जम्मा १२ हजार रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका हुन्।  सुदूरपश्चिम प्रदेशको धनगढीमा केन्द्रीय...

1695556604Online-Ad.gif

राष्ट्रिय बीमा कम्पनीको व्यवस्थापन र कर्मचारी संघबीच १० बुँदे सहमति, के-के छन् समझदारी ?

1691924296rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको उच्च व्यवस्थापन टिम र कर्मचारी संघबीच १० बुँदे सहमति भएको छ।  कम्पनी व्यवस्थापन र ट्रेड युनियनका प्रतिनिधिबीच साउन २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कर्मचारी विनियमावली, २०७४ पूर्ण लागू नगरेको भन्दै राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघ गत साउन १ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। साउन २६ गते...

नेपाल लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम, ४० अभिकर्ता सम्मानित

1691917587received658126106025342.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १०औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा ८० जना अभिकर्ताको उपस्थिति थियो।  कलंकीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा...

आइएमई लाइफद्वारा एकैदिन ३ हजार युवालाई वित्तीय जनचेतनामूलक तालिम

1691916662ime-life-pic.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसका अवसरमा देशैभर युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ।  कम्पनीले बीमा सचेतनाका साथै युवाहरुमा वित्तीय साक्षरता बढाउनका लागि सातै प्रदेशका शाखा कार्यालयबाट तालिम कार्यक्रमको आयोजना गरेको हो। कम्पनीले छैटौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरेको...

नेपाल लाइफको बीमाशुल्क आर्जन ३६.६२ अर्ब, नाफा ६७.४४ करोड, रिजर्भमा १२५.३१%को छलाङ

1691895621nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

कर्मचारी विनियमावलीको पूर्ण कार्यान्वयन गर्ने सम्झौतासँग राष्ट्रिय बीमा कम्पनीका कर्मचारीद्वारा आन्दोलन स्थगित

1691756816received661477395883490.jpeg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्।  कम्पनीका उच्च व्यवस्थापकसँग शुक्रबार कर्मचारी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन गर्ने सम्झौता भएसँगै कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन्। राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गगत साउन १ गतेदेखि कर्मचारी विनियमावली पूर्ण कार्यान्वयन गर्न माग...

जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे प्रिमियम कलेक्सन ?

1691751406life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले सातै प्रदेशबाट विभिन्न बीमालेख बिक्रीमार्फत झन्डै डेढ खर्ब प्रिमियम संकलन गरेका हुन्। सबैभन्दा बढी बागमती...

कम समयमै दुई जीवन लघुबीमा कम्पनीको व्यापारमा उत्कृष्ट प्रदर्शन, रु. २ लाख बढीको प्रिमियम कलेक्सन

1691748075pri.jpg
काठमाण्डौ । सञ्चालनमा आएका दुई जीवन लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रोलाइफले उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई लघुबीमा कम्पनीले २ लाख ५ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। सञ्चालनमा आएको डेढ महिनामा नै यी दुई जीवन लघुबीमा कम्पनीले व्यवसायमा...

वैदेशिक रोजगार बीमालेखमार्फत रु. ३ अर्ब प्रिमियम कलेक्सन, सबैभन्दा धेरै सन नेपाल लाइफको

1691670993insruance.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख (वैदेशिक रोजगार म्यादी जीवन बीमा)बाट गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा करिब सवा ३ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० जीवन बीमा कम्पनीले म्यादी जीवन बीमा पोलिसीमार्फत ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँ...

अझै ११ वटा बीमा कम्पनीले पेस गरेनन् वित्तीय विवरण, प्राधिकरण भन्छ-‘कारबाही गर्छौं’

1691668851nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्ष कात्तिकबाट बीमा ऐन, २०७९ कार्यान्वयनमा ल्याएको छ।  बीमा ऐन, २०७९ बमोजिम बीमा कम्पनीहरुले समयमै लेखापरीक्षणको काम नसकाएमा १० लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने हुन्छ। यसअघि बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको...

बीमा प्राधिकरणद्वारा ३ वर्षका लागि ११२८ जना सर्भेयरको लाइसेन्स नवीकरण, कुन वर्गका कति ?

1691583875nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले २०८० वैशाखदेखि २०८२ चैत मसान्तसम्मका लागि नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको छ।  प्राधिकरणले क, ख, ग र घ गरी ४ वटा वर्गमा छुट्याई नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको हो।  बीमा सर्भेयर निर्जीवन बीमा व्यवसायका लागि एक महत्वपूर्ण अंग हुन्। सर्भेयरले...

दोस्रो दिनसम्म रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

1691580840reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म करिब ६ लाखले आवेदन दिएका छन्।  कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)का लागि कुल ९६...

बजार बढ्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1691576171insurance.jpg
काठमाण्डौ । साता कारोबारको चौथो दिन बुधबार नेप्से इन्डेक्स ४१ अंकले बढेको छ। नेप्से परिसूचक २.०३ प्रतिशतले बढेर २०६० विन्दुमा कायम भएको छ। बजारमा १ अर्ब ८८ करोड माथिको कारोबार भएको छ।  आज अधिकांश बीमा कम्पनीको सेयरभाउ बढेको छ। जीवन बीमा उपसूचक ३.१५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक २.९६ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध