बिमा


सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८०’मा एजेन्सी म्यानेजर र अभिकर्ता सम्मानित

1692536408Photo-8.jpeg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ काठमाण्डौ दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा शनिबार सम्पन्न भएको छ।  अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताको सहभागिता थियो। सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी...

बीमा प्राधिकरणमा उजुरीको चाङ, अझै २००वटा फर्छ्यौट हुन बाँकी

1692528655nia.jpg
– मनिष सोती काठमाण्डौ। नेपाल बीमा प्राधिकरणमा परेका उजुरीमध्ये करिब २०० वटाको फैसला हुन बाँकी रहेको देखिएको छ।  प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार ५ वर्षमा प्राधिकरणमा परेका कुल १ हजार ३६७ वटा उजुरीमध्ये ५३१ वटा उजुरीको फैसला भई करिब १९१ वटा उजुरीको अझै फैसला हुन बाँकी रहेको हो। यो हिसाबले ८६ प्रतिशत उजुरीको फैसला भइसकेको छ...

खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, ३२%ले घट्यो बीमितको स्वास्थ्य परीक्षण शुल्क

1692526111life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा स्वास्थ्य परीक्षणका लागि कुल ७ करोड ५६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्।  कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार स्वास्थ्य परीक्षण शुल्क अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा सबै कम्पनीको स्वास्थ्य परीक्षण शुल्क घटेको...

1695556604Online-Ad.gif

नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

1692521029surya.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्।  प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष  सिलवालले यस्तो निर्देशन दिएका हुन्। नियम–कानुनमा प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीलाई निर्देशन...

आइएमई लाइफ इन्स्योरेन्सको एभरेस्ट टिमको ‘लिडर एक्सलेन्स अवार्ड’बाट २१ अभिकर्ता सम्मानित

1692518772IMG20230819162826.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीअन्तर्गत एभरेस्ट टिमले ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।  काठमाण्डौको कलंकीस्थित मोर्डन पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एभरेस्ट टिमअन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका ८० जना अभिकर्ताको उपस्थिति थियो। कार्यक्रममा एभरेस्ट टिममार्फत मात्रै चालु आर्थिक वर्ष...

लघुबीमा कम्पनीले यी क्षेत्रमा मात्रै लगानी गर्न पाउने

1692361098nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र तोकिदिएको छ।  प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानी गर्न पाउने क्षेत्रबारे प्रस्ट उल्लेख गरेको छ। हाल चारवटा लघुबीमा कम्पनीहरुमात्रै सञ्चालनमा रहेका छन्। ३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले...

१५ सूचकमा ४ ठूला जीवन बीमा कम्पनी: कुनमा को अब्बल ? (टेबलसहित)

16923522114-companies.jpg
काठमाण्डौ । जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय गर्ने ४ ठूला कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म वित्तीय सूचकहरु उल्लेख्य प्रगति गरेका छन्।  नेपाल लाइफ, नेसनल लाइफ, हिमालयन लाइफ र एलआईसी नेपालले खुद मुनाफालगायतका विभिन्न सूचकहरुमा प्रगति गरेका हुन्। यी कम्पनीहरुले कोषको आकार बढाउनुका साथै बीमा व्यवसाय, आम्दानी,...

अभिकर्ताले पाउने कमिसन साढे १२ अर्ब, नेसनल लाइफबाहेक सबै कम्पनीको घट्यो

1692348950life.jpg
काठमाण्डौ। जीवन बीमा अभिकर्ताहरुले पाउने कमिसन १५ प्रतिशतले घटेको छ। कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अभिकर्ता कमिसन अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब साढे १५ ले घट्न पुगेको हो।  जीवन बीमा कम्पनीमा अभिकर्तालाई पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्मम ५–५...

यी ५२ अन्तर्राष्ट्रिय कम्पनीसँग मात्रै बीमा कम्पनीहरुले पुनर्बीमा गर्न पाउने (सूचीसहित)

1692341065nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची तयार पारेको छ।  प्राधिकरणले नेपाली बीमकहरुको पुनर्बीमा व्यवसायका लागि सहकार्य गराउने उद्देश्यका साथ ५२ अन्तर्राष्ट्रिय पुनर्बीमकको नाम सार्वजनिक गरेको हो। नेपालमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले प्राधिकरणले सार्वजनिक गरेको ५२...

४६ लाखको क्षतिमा साढे ८ लाख मात्रै दिन खोजेपछि सलिकोमाथि लाग्यो ठगीको आरोप

1692269845salico.png
काठमाण्डौ । अहिले बीमाको महत्व बढ्दै गएको छ। मानिसहरुले बीमा गर्दा सम्भावित परिघटनाबाट हुन सक्ने ठूलो आर्थिक भार कम हुने बुझ्न थालेका छन्।  बीमाबारे जनचेतना बढ्दै गए पनि केही कम्पनीको बदमासीले गर्दा बेला–बेला बीमा क्षेत्र बद्नाम हुँदै आएको छ। सुनसरीको इटहरीस्थित कुबेर एन्ड सन्स प्रालिका सञ्चालकले पनि बीमा कम्पनीले क्षतिको...

निर्जीवन बीमा कम्पनीहरुको नाफा सवा ५ अर्ब, सबैभन्दा बढी कमाउनेमा आरबीसीएल, वृद्धिदरमा हिमालयन एभरेस्ट अगाडि

1692258058all-non-life-logo.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा ५ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।  कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणका आधारमा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा सवा ५ अर्ब पुगेको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५७ करोड रुपैयाँ...

बीमाबापतको पैसा पाउन आफ्नै टिपरमा आगजनी, तीन पक्राउ

1692257157insurance.jpg
काठमाण्डौ। बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गर्ने ३ जना पक्राउ परेका छन्।  ललिपुर जिल्लाको गोदाबरी नगरपालिका–१२ ठेचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बीमा रकम प्राप्त गर्ने उद्देश्यले आफ्नै टिपरमा आगजनी गर्ने प्रदीपकुमार खत्री, रंगबहादुर बुढाक्षेत्री र भीमसेन खत्री पक्राउ परेका हुन्। बा ३ ख २८९४ नम्बरको टिपर मासिक...

जीवन बीमा कम्पनीहरुको नाफा करिब साढे ४ अर्ब, कसले कति कमाए ?(सूचीसहित)

1692253660all-life-logo.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म कुल ४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।  कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले करिब साढे ४ अर्ब रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म जीवन बीमा कम्पनीको खुद नाफा ३ अर्ब १ करोड रुपैयाँ माथि...

राष्ट्रिय बीमा कम्पनीले बढायो बीमाशुल्क आर्जन, ६३.१६%ले बढ्यो नाफा

1692245740rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८०को वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन ३४ करोड ५३ लाख रुपैयाँ थियो। यो हिसाबले समीक्षा अवधिसम्म खुद बीमाशुल्क ७.७४ प्रतिशतले बढेको छ।  समीक्षा...

यी ६ कम्पनीलाई हकप्रद ल्याउन दिने बीमा प्राधिकरणको निर्णय, कसले कति जारी गर्न पाउने ?

1692239580nia.jpg
काठमाण्डौ । तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका छन्।  नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो। पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध