बिमा


वैदेशिक रोजगार बीमालेखमार्फत सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्ने कम्पनीमा सन नेपाल लाइफ, अन्य कुनको कति ?

1693307430insu.png
काठमाण्डौ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २४ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० जीवन बीा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत साढे २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।  हाल १० जीवन बीमा कम्पनीले मात्रै वैदेशिक...

जीवन बीमा कम्पनीले साउनमा गरे साढे १९ अर्ब प्रिमियम कलेक्सन, कुनको कति ?

1693307027life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई लघुबीमा गरी १६ कम्पनीले साढे १९ अर्ब प्रिमियम कलेक्सन गरेका हुन्।  साउनमा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्नेमा नेपाल लाइफ रहेको छ। कम्पनीले ५...

मर्जरपछि अब्बल बन्दै सिद्धार्थ प्रिमियर, १ महिनामै साढे ४२ करोड प्रिमियम कलेक्सन, जारी बीमालेख संख्यामा पहिलो

1693300007siddharth.jpg
काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिनर्जी देखिएको छ।  साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स आपसमा मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्योरेन्स’ले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना साउनमा सबैभन्दा बढी बीमालेख जारी गर्न सफल भएको छ।  साउनमा अधिकांश मर्जरमा गएका कम्पनीहरुको...

1695556604Online-Ad.gif

बैंकहरुले अब बीमा सुविधासहितको स्किम ल्याउँदा बीमा कम्पनीको नाम अनिवार्य रुपमा खुलाउनुपर्ने

1693296783nia.jpg
– मनिष सोती काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न खाता तथा स्किममा बीमाको सुविधा राखेका हुन्छन्। केही बैंकले निक्षेप तथा कर्जाका स्किममा निःशुल्क बीमा भनेर प्रचारसमेत गरिरहेका हुन्छन्। तर, अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता स्किममा बीमाको सुविधा राखेर प्रचार गर्दा बीमा कम्पनीको नामसमेत...

बीमा कम्पनीहरुमा साढे १२ हजार अभिकर्ता थपिए, कुनमा कति ?

1693224085insurance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा १२ हजार ४५६ अभिकर्ताले लाइसेन्स प्राप्त गरेका छन्।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरुले साउन महिनामा साढे १२ हजार अभिकर्तालाई इजाजतपत्र दिलाएका हुन्। प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनी, दुई निर्जीवन र दुई लघुबीमा कम्पनी गरी कुल १८ वटा...

बीमाबारे जागरण फैलाउँदै अभिकर्ता मेग जीसी, खोले नेपाल लाइफको पहिलो एजेन्सी कार्यालय

16932197121693218841952918.jpg
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई बीमा कम्पनीहरुको मेरुदण्ड मानिन्छ। जीवन बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन्। जीवन बीमा कम्पनीलाई आममानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भूमिका बीमा अभिकर्ताको रहेको हुन्छ।  नेपाली जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने र ठूलो कम्पनीको दर्जा पाएको...

साउनमा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्ने कम्पनी बन्यो सलिको, शिखरको नम्बर वानको ताज खस्कियो

1693212393non.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले झन्डै ४ अर्ब प्रिमियम कलेक्सन गरेका हुन्। चालु आर्थिक वर्षको पहिलो महिनामा...

फेडेरल बन्यो ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गर्ने नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी

1693207047f.jpg
काठमाण्डौ। फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ। यस कम्पनीले जीवन तथा निर्जीवन बीमा एवं पुनर्बीमा दलाली सेवाको विधाअन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो। कम्पनीको रजिस्टर्ड कार्यालय काठमाण्डौमा आइतबार एक कार्यक्रमबीच उक्त प्रमाणपत्र...

पुँजी वृद्धिको योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको सातदिने अल्टिमेटम

1693143392nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ।  आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि ती दुवैले पुँजी वृद्धिको योजना पेस नगरेको...

किन घट्यो एमडीआरटी ग्लोबल कन्फ्रेन्समा जाने अभिकर्ताको संख्या ? यस्ता छन् कारण

1693137303mdrt.jpg
– मनिष सोती काठमाण्डौ । एमडीआरटी ग्लोलब कन्फ्रेन्स २०२३ का लागि नेपालबाट १२ जना अभिकर्तामात्रै क्वालिफाइड भई सिंगापुर गएका छन्। १४ जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीका अभिकर्तामात्रै उक्त कन्फ्रेन्समा सहभागी हुन सिंगापुर प्रस्थान गरेका हुन्।  जीवन बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन राउन्ड टेबल...

एनएलजी इन्स्योरेन्स ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड-२०२३’बाट सम्मानित

1693125699nlg.png
काठमाण्डौ । एनएलसी इन्स्योरेन्स कम्पनी ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ।  ग्रोथ लिडरसिप एकेडेमीद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटेगोरीतर्फ उक्त अवार्डबाट एनएलजी इन्स्योरेन्स सम्मानित भएको हो।  ग्राहकको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीको निष्ठा र स्वदेशी तथा...

शिखर इन्स्योरेन्सका डीसीईओ पुष्कर महतलाई ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड

1693123018mahat.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (डीसीईओ) पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड अवार्ड प्राप्त गरेका छन्।  ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा महतले व्यक्तिगततर्फबाट उत्कृष्ट व्यवसाय भित्र्याएकोमा उक्त अवार्ड प्राप्त गरेका हुन्। नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक...

एसियन लाइफ इन्स्योरेन्सका उत्कृष्ट अभिकताहरु सम्मानित

1693121842Asian-life.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम ‘बिजनेस एक्सिलेन्स अवार्ड २०८०’ आयोजना गरेको छ। कार्यक्रम शनिबार झापाको बिर्तामोडमा भएको हो।  दुई दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोस्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको...

लगानीकर्तालाई मुनाफा दिन बीमा कम्पनीले लगानी विविधीकरण गर्नुपर्छ: अध्यक्ष सिलवाल

1693120981surya-prasad.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले लगानीकर्तालाई मुनाफा दिन र कम्पनीमा लगानी टिकाइराख्न राम्रो प्रतिफल प्राप्त हुनेगरी लगानी विविधीकरण गर्न निर्देशन दिएका छन्।  बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग शुक्रबार काठमाण्डौमा आयोजित अन्...

एमडीआरटी ग्लोबल कन्फ्रेन्सका लागि सिंगापुर जाँदै सानिमा रिलायन्स लाइफका ६ अभिकर्ता

16929661133685133831007329600544549734001402426024844n.jpg
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका ६ जना अभिकर्ता एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ का लागि सिंगापुर प्रस्थान गर्ने भएका छन्।  सन् २०२३ अगस्ट २७ देखि ३० सम्म सिंगापुरमा हुन लागेको ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३’मा सहभागी हुन सानिमा रिलायन्स लाइफबाट ६ जना अभिकर्ता क्वालिफाइड भएका हुन्। कम्पनीले आज ती अभिकर्तालाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध