बिमा


बीमितमैत्री बन्दै आइएमई लाइफ, दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

1695110005imelfe.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गइरहेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।  कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट पर्न आएको दाबीबापत १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले यसअघि साउन महिनामा कुल १ करोड ४९ लाख ७...

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन, ७ दिनभित्र नतिजा आउने

1695109485Survier.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ। बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो। प्राधिकरणका...

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

1695103517ippan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई...

1695556604Online-Ad.gif

बीमा कम्पनीहरुले अब सबै सबपोर्टफोलियोसहितको तथ्यांक प्राधिकरणमा पेस गर्नुपर्ने

1695033909NIA.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले मासिक बीमा व्यवसायको तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबै सबपोर्टफोलियोसमेत समावेश गरी अपलोड गर्नुपर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस)सफ्टवेयरमार्फत मासिक रुपमा अपलोड गर्ने तथ्यांकको ढाँचामा...

हिमालयन जीवन उपहार योजनामा बीमितको आकर्षण बढ्दै, यस्ता छन् सुविधा

1695031370himalayan.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार योजना’ बीमालेखमा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ।  साबिक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभिएर बनेको हिमालयन लाइफले साबिकका तीनवटै कम्पनीका पोलिसीहरुलाई कम्बाइन्ड गरी बीमितहरुलाई जीवन बीमा सुविधा दिँदै आइरहेको छ। साबिक प्राइम लाइफ...

पाँचवटा शाखा कार्यालय घटाउँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स

1694950947suryodaya.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ वटा शाखा कार्यालय घटाउने भएको छ।  कम्पनीले साबिक सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स आपसमा गाभिएपश्चात् एकैस्थानमा रहेका साबिकका शाखा कार्यालयसमेत समयोजन गर्ने भएको हो।  कम्पनीले असोज १ गतेदेखि लागू हुनेगरी एकैस्थानमा रहेका शाखाहरु गाभिने जनाएको छ। कम्पनीले सबैला, बागमती,...

अघिल्लो वर्ष घाटा व्यहोरेको नेपाल लाइफले सेयरधनीलाई निराश नबनाउने, ‘हात खाली हुँदैन’

1694942365nepalife.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षदेखि आफ्ना सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ।  आर्थिक वर्ष २०६८–७९ देखि कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको...

नेको इन्सुरेन्सद्वारा विशेष साधारणसभा आह्वान, २५% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1694923951neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।...

मेट लाइफ इन्स्योरेन्सद्वारा ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक, यस्ता छन् विशेषता

16947734561694772707103.jpg
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने गरी कम्पनीले ‘ओएनई (वान) बाई मेटलाइफ’ नामक मोबाइल एप सार्वजनिक गरेको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडलेको उपस्थितिमा उक्त एप लन्च गरिएको हो। अध्यक्ष...

नाडा अटो शोमार्फत व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गर्दै शिखर इन्स्योरेन्स

1694689858shikhar-insurance.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भइरहेको ‘नाडा अटो शो २०२३’को सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। अटो शोमार्फत कम्पनीले आफ्नो व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गरिरहेको छ। अटो शो गत भदौ २६ गतेबाट सुरु भएको थियो। भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर,...

नेपाल लाइफको सन्देशमूलक भिडियोः ‘आँखाले मात्रै होइन, यसपालि अन्तरमनले हेरौँ बुवाको मुख’

1694664834nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आज बुवाको मुख हेर्ने दिन जीवन बीमासम्बन्धी एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।  बुवाप्रति समर्पित त्यस भिडियोमा सन्तानको सुख र प्रगतिका लागि बुवाले गर्ने संघर्षका बारेमा वर्णन गरिएको छ। भिडियोमा भनिएको छ, ‘आँखाले होइन यसपटक अन्तरमनले बुवाको मुख हेरौँ। बुवाको अनुहारमा त्यो हाम्रा लागि...

तेस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीको प्रदर्शन कस्तो ? यस्ता छन् मुख्य वित्तीय सूचक

1694658937nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६०...

कम समयमै रिलायबल नेपाल लाइफको बने टप एजेन्सी म्यानेजर, मासिक ५ लाख बढी कमाइ

1694606969IMG-20230913-WA0001.jpg
– मनिष सोती काठमाण्डौ । बाबुराम अधिकारी पछिल्लो डेढ दशकदेखि बीमा अभिकर्ताका रुपमा सक्रिय छन्। झापा भद्रपुर–८ का अधिकारीले बीमा अभिकर्ता पेसाबाट राम्रै प्रगति पनि गरेका छन्।  विगत साढे २ वर्षदेखि अधिकारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता रुपमा क्रियाशील छन्। यो कम्पनीमा लागेको कम समयमै उनी नेपालभरबाट टप एजेन्सी...

कर्मचारीलाई खुसी बनाउँदै नेको इन्सुरेन्स, यस्तो छ प्रफिट र बोनस हिस्ट्री

1694511364neco.jpg
काठमाण्डौ । मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुमा सिजर्नी देखिएको छ। मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुले व्यवसायसँगै नाफासमेत वृद्धि गर्न सफल भएका छन्।  यता नेको इन्सुरेन्सले भने मर्ज भएका कम्पनीहरुलाई टक्कर दिँदै निर्जीवन बीमा व्यवसाय वृद्धि गर्र्दै आफ्ना कर्मचारीलाई मख्ख बनाउन सफल भएको छ। कम्पनीले बर्सेनि दिँदै आइरहने...

कैलालीको बर्दगोरियामा सन नेपाल लाइफको जीवन बीमा अभिमुखीकरण कार्यक्रम

1694503243CSR-Programme---Bardagoriya-Gaupalika---Photo-2.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकामा आज जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ।  कम्पनीले गाउँपालिकाका कर्णबहादुर कुँवरको आतिथ्यमा अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा उक्त गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका वडाध्यक्ष र स्थानीयको सहभागिता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध