बिमा


नयाँ व्यवसाय भित्र्याउन आइएमई र नेपाल लाइफ अब्बल, कुनले कति संकलन गरे ? (तथ्याङ्कसहित)

1696410326nlic.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ वटा जीवन बीमा कम्पनीले मात्रै ४ अर्ब ३३ करोडभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।  जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत वर्षको तुलनामा भने ९.९८ प्रतिशतले...

जीवन बीमा कम्पनीहरुले संकलन गरे २९ अर्ब प्रिमियम, नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?

1696406314life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को २ महिनामा २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई जीवन लघुबीमा कम्पनीले २९ अर्बमाथि प्रिमियम संकलन गरेका हुन्। १४ जीवन बीमा कम्पनीले मात्रै २९ अर्ब १२ करोड रुपैयाँ...

बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ गर्दै प्राधिकरण, कहाँ पुगेर अड्कियो ?

1696404541bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्षको कात्तिकमा बीमा ऐन, २०७९ बमोजिम बीमा सूचना केन्द्र स्थापना गर्ने परिकल्पना गरेपनि एक वर्ष वितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बीमा क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गर्ने अबधारणा ल्याएको थियो । बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि...

1695556604Online-Ad.gif

हिमालयन रि इन्स्योरेन्सको सीईओमा उपासना पौडेलको नियुक्तिलाई प्राधिकरणको स्वीकृति

1696337927upasana.jpg
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेलको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ। प्राधिकरणले पौडेलको नियुक्तिलाई आजै स्वीकृति दिएको हो।  प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उपासनालाई सीईओ नियुक्त गर्ने सञ्चालक समितिको निर्णयलाई आजै स्वीकृति प्रदान गरेको...

डकुमेन्ट पेश गरेको १० दिनमा नै हिमालयन लाइफद्वारा बीमा दाबी भुक्तानी

1696332262himalayna.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।  कम्पनीले सोलुखुम्बु जिल्ला सल्यानका बीमित अर्जुन कार्कीको मृत्युपश्चात् उनको हकवाला गिता कार्कीलाई बीमा दाबी वापतको ३ लाख १० हजार ८०० रुपैयाँ बराबरको चेक...

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

1696245662ffffff.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या ८.१४ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षको भदौ मसान्तसम्म ४ लाख ४५ हजार ३७१ रहेको निर्जीवन बीमालेखको संख्या चालु आर्थिक वर्षको यसै अवधिसम्म घटेर ४ लाख ९ हजार ८० कायम भएको हो ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार निर्जीवन बीमालेखको संख्या गत वर्षको...

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

1696244883insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से इण्डेक्स ५.१९ अंकले बढेर १९७६ विन्दुमा कायम भएको छ ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ प्रतिशतले बढेर ३७८.०६ विन्दुमा पुगेको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईबाहेक सबै सब–इन्डेक्समा हरियाली छाएको छ । आज जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र निर्जीवन...

झुटो विवरण बुझाएका १९ बीमा कम्पनी प्राधिकरणको फन्दामा, के हुन सक्छ कारबाही ?

1695971582nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ।  बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको असार मसान्तमा आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी विवरण प्राधिकरणमा पेस गनुपर्ने प्रावधान छ। सोहीबमोजिम १९ बीमा कम्पनीको बीमा व्यवसायसम्बन्धी विवरण झुटो...

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

1695896936nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायबाट मात्रै १ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्। चालु् आर्थिक वर्षको २ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ८ वटा बीामलेख जारी गरी कुल ७ अर्ब ८ करोड ५२ रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। यसआधारमा निर्जीवन बीमा कम्पनीहरुको २८ प्रतिशत व्यवसाय मोटर बीमामा...

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

16958913952-non-life-micro.jpg
काठमाण्डौ । दुई निर्जीवन लघुबीमा कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनासम्म ३ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।  गत असार २८ गतेदेखि औपचारिक व्यवसाय सुरु गरेको नेपाल माइक्रो इन्स्योरेन्स र साउन ११ गतेदेखि औपचारिक व्यवसाय सुरु गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भदौ मसान्तसम्म करिब ४ लाख रुपैयाँ प्रिमियम कलेक्सन...

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

1695880574nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को भदौ महिनासम्ममा ७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमै निर्भर रहेको छ। प्राधिकरणले देशैभरि बीमा जागरण गराई सबै क्षेत्रमा बीमाको पहुँच...

निर्जीवन बीमा कम्पनीले भित्र्याए ७ अर्ब प्रिमियम, नम्बर वानमा सलिको, अन्य कुनको कति ?

1695811086nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को भदौ मसान्तसम्म कुल ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पी र दुई लघु निर्जीवन बीमा कम्पनीले भदौ महिनासम्म ७ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका हुन्।  यो अवधिसम्म १४...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा रु. १० लाख बीमा दाबी भुक्तानी

1695803406Ime-Claim.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धरान शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो।  आइएमई लाइफ इन्स्योरेन्स धरान शाखामार्फत २०७९ वैशाख २७ गते ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा गराएका मृतक बीमित कौशिला चेम्जोङको परिवारलाई मृत्यु दाबीबापतको रकम...

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा १००% सम्म छुट

1695801445himalayan-life.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु असोज १० गतेदेखि २६ गतेसम्म नवीकरण गर्दा २५ देखि शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो।  साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्योरेन्सबाट विभिन्न मितिमा...

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

1695727581DSC4067.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक एवं सर्वसाधारणाई सहज र सरल तरिकाले थप सेवासुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुआत गरेको छ। कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन्। सिंहले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध