बिमा


बैंकास्योरेन्स पुनः सुचारु गर्ने बीमा प्राधिकरणका अध्यक्षको अभिव्यक्तिप्रति अभिकर्ताहरु रुष्ट

1695722249Bancasurance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुनः सुचारु गर्ने अभिव्यक्ति दिएसँगै यतिबेला बीमा क्षेत्रमा नै तरंग मच्चिएको छ। विशेषगरी बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ताहरुले बैंकास्यारेन्सको भर्त्सना गरेका छन्।  २०७६ सालमा नै नेपाल...

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

1695646642viberimage2023-09-2517-44-56-497.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो ७६औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा विविध कार्यक्रमसहित सम्पन्न भएको हो।  कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्योगमा...

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

1695640632sunnepal.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने भएको छ।  कम्पनीबाट जारी भई समयमै नवीकरण शुल्क भुक्तानी गर्न नसकी व्यतीत भएका बीमालेख असोज ५ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराएमा सतप्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।  २०८० भदौ...

1695556604Online-Ad.gif

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

1695638942nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले असोज २ गते लिएको बीमा सर्भेयरको परीक्षाबाट छनौट भएका सर्भेयरहरुको नेमलिस्ट तयार पारेको छ। प्राधिकरणका अनुसार १५ जना सर्भेयर छनौट भएका छन्।  प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा २८ जनाले सहभागी जनाएका थिए। परीक्षा दिनेमध्ये १५ जना छनौट भएका छन् भने बाँकी...

सानिमा रिलायन्सको ‘सरल जीवन बीमा योजना’मा बीमितको आकर्षण, चारवटा सुविधा प्लस

1695631403sanima-reliance.jpg
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ बीमितहरुको रोजाइमा पर्न सफल भएको छ।  साबिक सानिमा लाइफको बीमा योजना ‘सानिमा सरल जीवन बीमा योजना’लाई एकीकृतपश्चात ‘सानिमा रिलायन्स जीवन बीमा योजना’ नामकरणबाट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। साबिक सानिमा लाइफ र रिलायन्स...

पुँजीवृद्धिका लागि नेपाल रिको सेयर बेच्दै नेपाल इन्स्योरेन्स, अपुग रकम जुटाउन हकप्रद ल्याउने

1695554378nepal-insruance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल इन्स्योरेन्सले चुक्तापुँजी वृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा ल्याएको छ।  कम्पनीले असोज ३ गतेदेखि कुल १९ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। कम्पनीले असोज २३ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न पाउनेगरी प्रतिकित्ता ३८२.१३ रुपैयाँमा साढे १९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको...

आइएमई लाइफको व्यतीत बीमालेखमा १००% ब्याज छुट

1695549379imelife.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुट दिने भएको छ।  कम्पनीले जुनसुकै व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज मिनाहा गर्ने भएको हो। कम्पनीले २०८० असोज ७ गतेदेखि ३० गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा सतप्रतिशत ब्याज छुट दिने जनाएको छ। कम्पनीका अनुसार...

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

1695379537WhatsApp-Image-2023-09-22-at-2.54.18-PM.jpeg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न गरेको छ।  कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभसहित करिब २०० भन्दा बढी सहभागीको उपस्थितिमासेल्स कन्भेन्सन सम्पन्न गरेको हो। कम्पनीका सञ्चालक समिति अध्यक्ष...

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

1695378336imelife.png
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ला कि नगर्ला भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६३.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २६३.९१ रुपैयाँमा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर जारी...

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

1695371401IMG20230922105641.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरुलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन्।  बीमा प्राधिकरणले बिहीबार वीरगन्जमा आयोजना गरेको बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको...

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

16953000433794972673247752200343278592266094357481276n.jpg
काठमाण्डौ । विभिन्न अवसरमा आफ्ना नजिकका व्यक्तिलाई अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ।  यसै सन्दर्भमा भरतपुर–११ चितवन निवासी बुद्धिमाया दोंग तामाङले आफ्नो नातिलाई जीवन बीमा पोलिसी उपहार दिएकी छिन्। तामाङले आफ्नो नाति तेन्जेन लामाको जन्मदिनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी...

बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्य गर्न तयार छौँ: मुख्यमन्त्री जमकट्टेल

1695296472IMG-20230921-WA0013.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया म्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरुमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र...

दसैँअघि नै औपचारिक कारोबार सुरु गर्दै दुई लघुबीमा कम्पनी, यस्तो छ तयारी

1695199418micro.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेका दुई लघुबीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले दसैँअघि औपचारिक व्यवसाय सुरु गर्ने भएका छन्।  स्टार माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा व्यवसाय गर्न र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय गर्न...

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक, कति प्रिमियम भित्र्याउँदा के सुविधा पाइन्छ ?

1695119565nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले असोज महिनामा कम्पनीले तोकेको टार्गेट पुरा गरेमा नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने भएका छन्।  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को असोज महिनाको अभिकर्ता प्रोत्साहन योजनामा अभिकर्ताले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले दिएको टार्गेट...

बीमाको दायरामा ४४% जनसंख्या, २०%ले बढ्यो व्यवसाय

1695112540nia.jpg
काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४ प्रतिशत जनसंख्यामा पुगेको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको तथ्यांकअनुसार बीमाको दायरा ४४ प्रतिशत जनसंख्यामा पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाको दायरा करिब ३ प्रतिशतले मात्रै बढेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध