बिमा


४४% जनसंख्यामा पुग्यो बीमा, विजिनेश भने खासै बढेन !

1693822351insurance-coverage.jpg
-मनिष सोती काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको छ ।  बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म बीमाको दायरा ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको हो ।  अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमाको दायरा ३ प्रतिशतले बढेको...

पुनर्बीमा कम्पनीको चुक्तापूँजी १५ अर्ब पुग्नुपर्छ: सिलवाल

16938167571693816660757.jpg
काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले पनि १५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमा कम्पनीले पनि विस्तारै क्यापिटल प्लान बनाउनुपर्ने बताएका छन्।  नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा आयोजित बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले...

मर्जरको अध्याँरो पाटो: बीमा कम्पनीका ६ सय बढी कर्मचारीको जागिर चैट

1693747857ipo.jpg
-मनिष सोती   काठमाण्डौ । बीमा कम्पनीहरुमा ६ सय बढी कर्मचारीहरु पलायन भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीको संख्या ५.५३ प्रतिशतले घट्न पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्म बीमा कम्पनीका कर्मचारीको संख्या ११हजार ८६१ जना रहेकोमा गत आर्थिक वर्ष...

1695556604Online-Ad.gif

विदेशमा काम गर्ने नेपाली आइपीओबाट मालामाल, बीमा कम्पनीले दिन थाले दमदार रिटर्न !

1693739122ipo.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको सेयर खरीद गरेका वैदेशिक रोजगारमा गएका नेपालीले छोटो अवधिमै आफ्नो लगानीलाई दुईभन्दा बढी गुणाले बढाएका(बढाउने भएका) छन् ।  धितोपत्र बोर्डले विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा रोजगारीमा विदेश गएका नेपालीलाई आरक्षणको व्यवस्था गरेदेखि लगभग तीनदर्जन...

रिलायबल नेपाल लाइफले आगामी दिनमा बीमितलाई उत्कृष्ट बोनस दिनेछ: सीईओ नारायणबाबु लोहनी

1693729733reliable.jpeg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले आगामी दिनमा कम्पनीका बीमितले उत्कृष्ट बोनस पाउने प्रतिबद्धता जनाएका छन्।  कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा बोल्दै सीईओ लोहनीले इन्स्योरेन्स फन्ड बलियो भएको बताउँदै बीमितलाई उत्कृष्ट बोनस दिने बताएका हुन् । उनले कम्पनीका...

हिमालयन लाइफ इन्स्योरेन्सको पाटन शाखाद्वारा ‘फ्राइडे टक’ कार्यक्रम सुरु

1693728164himalayanlife.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई प्रशिक्षण तथा अन्तर्क्रियाका लागि ‘फ्राइडे टक’ नामक कायक्रम सञ्चालनमा ल्याएको छ।  कम्पनीको पाटन शाखाले अभिकर्ताको क्षमता अभिवृद्धि तथा सेल्स स्किल डेभलपका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो। कम्पनीको पाटन शाखा प्रमुख बद्री सुवेदीले भदौ १ गतेदेखि शाखा...

कर्मचारीलाई मख्ख बनाउँदै आईएमई लाइफ, यस्तो छ बोनस हिस्ट्री

1693571586bonus.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई मख्ख बनाउँदै आइरहेको छ।  विगत ६ वर्षदेखि कम्पनीले आफ्ना कर्मचारीलाई दिने बोनस बढाउँदै गइरहेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले आर्थिक वर्ष २०७४–७५ देखि कर्मचारीलाई बोनस बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले कर्मचारीलाई ९८ लाख ९४ हजार रुपैयाँ बोनस...

निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए साढे ४ अर्ब, चुलियो आरबीसीएलको खर्च

1693567138nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च २५ प्रतिशतले वृद्धि भएको छ।  गत आर्थिक वर्षको अन्त्यसम्म १४ निर्जीवन बीमा कम्पनीले व्यवस्थापनमा ४ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीहरुले व्यवस्थापनमा ३ अर्ब ५७ करोड रुपैयाँमात्रै खर्च गरेका थिए।  बीमा प्राधिकरणले गत आर्थिक वर्षमा...

सन नेपाल लाइफको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

1693563015sun-nepal.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो।  मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको हो। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका...

रिलायबल नेपाल लाइफले विलम्ब शुल्कमा १००% छुट दिने

1693570703WhatsApp-Image-2023-09-01-at-17.55.13.jpeg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशतसम्म छुट दिने भएको छ।  कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्वसका अवसरमा विलम्ब शुल्कमा छुट योजना ल्याएको हो। कम्पनीका अनुसार भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म बीमालेख नवीकरण गर्ने बीमितहरुले विलम्ब शुल्कमा सतप्रतिशत छुट...

बीमालेख धितो कर्जाबाट कुन जीवन बीमा कम्पनीको कति आम्दानी ?

1693465275life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाहबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका छन्।  बीमा कम्पनीहरुले बीमितले कर्जा लिइसकेपछि तिरेको ब्याज रकमबाट आम्दानी गरेका हुन्छन्। बीमा कम्पनीहरुको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २६ प्रतिशतले बढ्न पुगेको छ।  बीमालेख धितो कर्जाको दायरा बढेसँगै...

जीवन बीमा कम्पनीहरुको २७%ले बढ्यो बीमालेख धितो कर्जा, साढे ८४ अर्ब कर्जा प्रवाह

1693464092life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख धितो राखी कर्जा लिने व्यवस्था रहेको छ। बीमितले आफ्नो बीमालेख धितो राखेर सीमित कर्जा लिन पाउने कम्पनी व्यवस्थामा रहेको छ।  गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा ८४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। जीवन बीमा कम्पनीहरुमा बीमालेख धितो कर्जाको माग बढ्दै...

जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

1693391843life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा सातै प्रदेशबाट कुल १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशमै निर्भर रहेको छ। प्राधिकरणले देशैभरि बीमा जागरण गराई सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य राखे पनि बीमा...

लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेद्वारा सपथ ग्रहण

1693391559IMG20230830144558.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।  अध्यक्ष सिलवालले प्राधिकरणको कार्यालयमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। त्यस अवसरमा...

साउनमा जीवन बीमा कम्पनीको बढ्यो नयाँ व्यवसाय, भित्र्याए रु. २.२९ अर्ब प्रिमियम

1693308185life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नयाँ ब्यवसायमार्फत २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई जीवन लघुबीमा कम्पनी गरी १६ कम्पनीले नयाँ व्यवसायमार्फत २ अर्बमाथि प्रिमियम कलेक्सन गरेका हु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध