बिमा


आ.व. २०७८–७९को मुनाफाबाट लाभांश वितरण नगर्ने एलआईसी नेपालको निर्णय

1694491558licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी स्वीकृतिका...

सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम

169444033637626008216958553542524957853552687123751865n.jpg
काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको कैलारी गाउँपालिकामा जीवन बीमासम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरेको छ।  कम्पनीले कैलारी गाउँपालिकाका अध्यक्ष राजसमज चौधरी प्रमुख अतिथ्यमा कार्यक्रम गरेको हो। कार्यक्रममा वाड नं. १ देखि ९ वडाका अध्यक्ष र स्थानीयको उपस्थिति थियो।  कार्यक्रममा...

एमडीआरटी ग्लोबल कन्फ्रेन्समा नेपालबाट १८ अभिकर्ता सहभागी, भन्छन्-‘बीमाबारे थप बुझ्ने सुवर्ण अवसर’

1694433080Main.jpg
– मनिष सोती काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीका १८ जना एजेन्सी म्यानेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा सहभागी जनाएका छन्।  विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुका प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको छ। सन् २०२३...

1695556604Online-Ad.gif

उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ

1694426674PRAVIN-RAMAN.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले चुनौतीपूर्ण आर्थिक अवस्थाको बाबजुद पनि नेपाल लाइफले उद्योगको औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसनीय नतिजाहरु हासिल गरेको बताएका छन्।  कम्पनीको वेबसाइटमा एउटा सन्देश जारी गर्दै सीईओ पराजुलीले मुलुकमा आर्थिक मन्दीमा समेत कम्पनीले...

रिलायबल नेपाल लाइफद्वारा सयजना लिडर्सलाई सम्मान

1694420873relibal-award.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेशनल लेभल रिलायबल टप लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भदौ २४ गते पोखरामा सम्पन्न भएको हो।  कार्यक्रममा टप १०० लीडर्सहरुलाई सम्मान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीले गरेका थिए। पानसमा दीप...

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपालको झन्डा

1694420563MDRT-Image.png
काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्।  विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्सम सिंगापुरमा भव्यताका...

१३ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ ?

1694403220bonus.jpg
काठमाण्डौ । हालसम्म १३ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुका लागि नयाँ बोनस रेट सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १३ कम्पनी (साबिकसहित)ले बीमितहरुलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो।  कम्पनीहरुले आर्थिक वर्ष २०७८–७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान...

कर्मचारीलाई बोनस बाँड्न जीवन बीमा कम्पनीले छुट्याए सवा ५६ करोड, कसले कति दिने ?

1694340357metlife.jpg
काठमाण्डौ । बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई बर्सेनि ‘बोनस व्यवस्था’को सुविधा रहेको छ। कर्मचारीले तलबबाहेक कम्पनीले वर्षभरि आर्जन गरेको मुनाफाका आधारमा बोनस प्राप्त गर्नेछन्।  मुनाफाकै आधारमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि १० प्रतिशत रकम बोनस व्यवस्थाका आधारमा छुट्याउनुपर्ने प्रावधान छ। बोनस ऐन, २०३० मा कुनै पनि...

बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख कमाइ, काठमाण्डौमा जोडिन् जग्गा र गाडी

1694178781IMG-20230907-WA0019.jpg
– मनिष सोती काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–८ पशुपतिकी कविता मोक्तान पहिले बीमा अभिकर्ता पेसालाई लिएर सामान्य धारणा राख्थिन्। अहिले यही पेसाबाटै कविताको जीवनशैली सोचेभन्दा ठूलो परिवर्तन भएको छ।  बीमा अभिकर्ता पेसामा लागेर पनि लाइफ स्टाइल चेन्ज हुन्छ र ? विलासी जीवन जीउन सकिन्छ र ? भन्नेजस्ता आम बुझाई अझै पनि कायम छ। तर, यस्तो...

निर्जीवन बीमा कम्पनीको लाभांश घोषणाको पर्खाइमा लगानीकर्ता, यस्तो छ अधिकतम बोनस हिस्ट्री

1694088971nonlife.jpg
– मनिष सोती काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि सहुलियतमा हकप्रद जारी गर्न दिने निर्णयले पनि लगानीकर्तामा बीमा कम्पनीको सेयरप्रति मोह बढ्न पुगेको हो। यसका साथै गत आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट...

पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

16939876301693986898046-01.jpeg
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। विवाह, पास्नी, व्रतबन्ध, चाडपर्व, बर्थडे, विवाह उत्सवजस्ता अवसरमा आफ्ना परिवार, साथीभाइ तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ।  यसैबीच ललितपुर गोदावरीकी स्थायी बासिन्दा विन्दु श्रेष्ठले...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा रु. ३३ लाख भुक्तानी

1693986327IMG20230906131021.jpg
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ।  कम्पनीको डडेल्धुरा शाखा कार्यालयले पहिरोबाट क्षतिग्रस्त डडेल्धुराको तुफानडाँडास्थित एलिसा हार्डवेयर एन्ड सप्लायर्सलाई बीमा दाबीबापतको रकम प्रदान गरेको हो।  आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स डडेलधुराका शाखा प्रबन्धक दीपक भट्टराईले...

आइपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले बोनस दिन नपाउने, अपुग पुँजीको छुट्टै प्लान पेश गर्नुपर्ने

1693913689nepal-beema.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको चुक्तापुँजी अझै नपुग्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । पुँजी बृद्धिका लागि चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन्स लाइफ, सन–नेपाल लाइफ र रिलायबल नेपाल लाइफले...

जीवन बीमा कम्पनीको विजिनेशमा धक्का, एकमहिनामै झण्डै एकहजार पोलिसी सरेण्डर(सूचीसहित)

1693831694surrnder.png
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा एक महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेण्डर भएका छन् ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामै झण्डै एकहजारले पोलिसी त्याग गरेका हुन् ।  जीवन बीमा कम्पनीका बीमितले साउन महिनामा मात्रै १ अर्ब २८ करोड रुपैयाँ बढीको बीमा पोलिसी सरेन्डर गरेका हुन् । बीमितले निश्चित अवधिमा तोकेर...

प्रभु र नेपाल इन्स्योरेन्सको क्यापिटल प्लानः नेपाल रिको सेयर बेच्ने, नपुगेको रकम हकप्रदबाट

1693827415prabhu-insurance.png
-मनिष सोती काठमाण्डौ । नेपाल र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने भएका छन् ।  प्राधिकरणले यी दुई कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न ७ दिने अल्टिमेटम दिएको थियो ।  प्राधिकरणले क्यापिटल प्लान पेश गर्न निर्देशन दिएबमोजिम यी दुबै कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध