बिमा


नेपाल लाइफले बन्द गर्‍यो बालबालिका जीवन बीमा, नयाँ प्रोडक्ट लन्च गर्ने तयारी

1697618215bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १ गतेदेखि बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न बन्द गरेको छ ।  कम्पनीले बिक्री गर्दै आइरहेको बालबालिका सम्बन्धी नौलो केटाकेटी जीवन बीमा (५५) बिक्री गर्न बन्द गरेको हो ।  बीमा प्राधिकरणले कम्पनीलाई बालबालिका सम्बन्धी सबै जीवन बीमालेखहरु...

दसैैंपछि मात्रै अभिकर्ताको परीक्षा सञ्चालन गर्दै बीमा प्राधिकरण, यस्तो छ तयारी

1697536524bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दसैैंपछि मात्रै बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । अभिकर्ता परीक्षा सञ्चालनको लागि प्राधिकरणले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ । प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।   प्राधिकरणले...

बीमा कम्पनीहरुको कुल लगानी ६ खर्बमाथि, मुद्दती निक्षेपमा मात्रै पौने ५ खर्ब

1697447794investment.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको कुल लगानी १८.९५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म बीमा कम्पनीको कुल लगानी ६ खर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बीमा...

1695556604Online-Ad.gif

बीमकले समयमै दाबी भुक्तानी नभएको रकम अनक्लेम्ड फण्डमा जम्मा गर्नुपर्ने

1697372150bima.jpg
काठमाडौं । बीमा कम्पनीहरुले छुट्टै दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम अनुसूची ३० मा बीमा ऐनको दफा ४१ मा बीमकले दाबी भुक्तानी कोषको व्यवस्था गर्नुपर्नेछ भन्ने निर्देशन उल्लेख छ ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई बीमा कोष, जगेडा कोष...

बीमा प्राधिकरणले जारी गर्‍यो सम्पत्ति बीमा निर्देशिका, बीमालेख अवधिमा कडाई (निर्देशिकासहित)

1697368801bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको छ ।  प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउन बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरेर सम्पत्ति...

जीवन बीमा कम्पनीको कर्मचारी बोनस व्यवस्थामा कडाइ, मुनाफाको डाइरेक्ट १०% रकम छुट्याउन नपाउने

1697195965nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई कर्मचारी बोनस वितरणमा कडाइ गरेको छ।  प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० जारी गर्दै जीवन बीमा कम्पनीको कर्मचारी बोनस प्रयोजनमा यस्तो निर्देशन जारी गरेको हो। निर्देशिकाको अनुसूची ३६ बमोजिम जीवन बीमा कम्पनीले कर्मचारी बोनस प्रयोजनका लागि गणना गर्ने...

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माणमा सलिकोको सहयोग

1697175675saliko.jpg
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले  कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप  ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले समाजिक...

नियमविपरीत ४ बीमा कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन दिइएको खुलासा

1697112946nia.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नियमितविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको छ ।  ‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको हो ।  प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले...

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको एजीएमबाट आईपीओ जारीको अजेन्डा पारित

1697106411WhatsApp-Image-2023-10-12-at-12.59.568e66f6dc.jpg
काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारणसभाबाट सर्वसाधारणमा आईपीओ निष्कासनको अजेन्डा पारित गरेको छ।  कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले विशेष प्रस्तावका रुपमा पेस गरिएको आईपीओ निष्कासनको अजेन्डा अनुमोदन गरेको हो।  सभाले कम्पनीमा रिक्त संस्थापक समूहतर्फको सञ्चालक पदमा नमिता शर्मालाई बाँकी...

बीमा प्राधिकरणद्वारा बीमकको नाफा वितरणमा कडाई, यी सर्तमा मात्रै लाभांश घोषणा गर्न पाउने

1697097939bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी नयाँ निर्देशिका जारी गरेको हो । प्राधिकरणले सो निर्देशिकामार्फत बीमा कम्पनीको नाफा वितरणमा कडाई गरेको छ । निर्देशिकाको वितरणयोग्य मुनाफा अन्तर्गत अनुसूची...

बीमा प्राधिकरणले जारी गर्‍यो बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, वितरणयोग्य मुनाफा समेत देखाउनुपर्ने

1697094122bima.jpg
काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो ।  निर्देशिका अनुसार बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० तथा सोपछिका आर्थिक वर्षहरुको वार्षिक वित्तीय विवरण यो...

प्रभु–महालक्ष्मी लाइफको बोनस दर घोषणा, कुन योजनामा कति ? (सूचीसहित)

1697075781prabhu.jpg
काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत...

हिमालयन लाइफद्वारा रु. २१.६२ लाख दाबी भुक्तानी

1697030200WhatsApp-Image-2023-10-11-at-5.58.35-PM-1.jpeg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले २१ लाख ६२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। हिमालयन लाइफ इन्स्योरेन्सको कलंकी शाखाले बीमित डा. लक्ष्मण गिरीको निधनपछि उनी श्रीमती भवानी गिरी उक्त रकम दाबी भुक्तानी गरेको हो। कलंकी शाखाका शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ एक्जिक्युटिभ विश्व खनाल, अपरेटिङ इन्चार्ज मधु गिरी,...

प्रभु महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत

1697029733prabhu-mahalaxmi.jpg
काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत...

आफ्नो जन्मदिनमा साहिनाले गरिन् आफ्नै बीमा !

16970239723875505382962464998613308954915629345035600n.jpg
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ट्रेन्ड चलेको छ। जन्मदिन, पास्नी, विवाह तथा चाडपर्वको उपलक्ष्यमा आफ्नो परिवार, साथीभाई वा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ।  यस्ता अवसरमा अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिँदा बीमा क्षेत्रसँगै पोलिसी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध