बिमा


रिलायबल नेपाल लाइफद्वारा रु. १.०२ करोड मृत्यु दाबी भुक्तानी

1699268300IMG-20231106-WA0058.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीले बीमित प्रदीप ज्ञवालीको निधनपछि उनकी आमा टीकाकुमारी घिमिरेलाई उक्त रकम दाबी भुक्तानी गष्रेको हो। ज्ञवालीले २०७८ कात्तिक २९ गते ५० लाखबराबरको बीमालेख खरिद गरेका थिए। उनको २०८० वैशाख २४ गते दुर्घटनामा परी निधन भएको थियो।  दाबी...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

1699267230insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर १ हजार ८४७ विन्दुमा कायम भएको छ । राम्रा कम्पनीहरुको समूह सेन्सेटिभ इन्डेक्स समेत ०.९४ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका सब–इन्डेक्सहरु लाइफ इन्स्योरेन्स इन्डेक्स १.१९ प्रतिशत र...

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा एकैदिन दुई शाखा कार्यालय विस्तार

1699261209bima.jpg
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एकैदिन दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सोमबार विरगञ्ज र हेटौंडामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको हो । कम्पनीले देशका विभिन्न क्षेत्रमा लघुबीमा सेवा पुर्याउने अभिप्रायले शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र...

1695556604Online-Ad.gif

जाजरकोट भूकम्पः नेपाल पुनर्बीमा कम्पनीले स्थगित गर्यो वार्षिकोत्सव कार्यक्रम

1699239082nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दसौँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ।  गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षति भएकोले निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको कम्पनीले जनाएको छ।  वार्षिकोत्सवका अवसरमा यसअघि कम्पनीले गत कात्तिक १७ गते...

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा लेखा समितिको चासो, धितोपत्र बोर्डलाई काट्यो पत्र

1699183311ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको विषयमा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले धितोपत्र बोर्डलाई पत्र काट्दै हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको विषयमा सोधखोज गरेको हो ।  ‘लगानीकर्ताहरुले केहि दिन अगाडि हिमालयन...

बीमा कम्पनीहरुमा एलआईसी नेपाल र नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, अन्यको प्रदर्शन कस्तो ?

1699180643insurance.jpg
काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २१.४६ अंकले घटेर १८२६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन इन्डेक्स बाहेकका सबै इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक ०.६८ प्रतिशत र निर्जीवन उपसूचक १.१८...

राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रक्रिया सुरु, कम्पनीपछि मात्र आईपीओ निष्कासन

1699180150bima.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण हुने प्रक्रिया अघि बढेको छ ।  अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै बीमा संस्थानलाई पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्न स्वीकृति दिंदै सोका लागि प्रक्रिया शुरु गर्न भनेको छ । बीमा ऐन, २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक...

जीवन बीमा कम्पनीको व्यवसाय नवीकरणमा निर्भर, ३ कम्पनी बाहेक सबैको नयाँ व्यवसाय खस्कियो

1699175104bima.jpg
काठमाण्डौ । १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । कुल बीमा शुल्क आर्जनमा अधिकांश कम्पनीको सुधार...

वैदेशिक रोजगार बीमालेखमार्फत सन नेपाल लाइफले उठायो सबैभन्दा बढी प्रिमियम, अन्य कुनको कति ?

1699009869ime-life.jpg
काठमाण्डौ । हाल १० वटा जीवन बीमा कम्पनीले वैदेशिक राजगार बीमालेख बिक्री गरिरहेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत ६८ करोड ५७ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्। गत वर्षको तुलनामा वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनी संख्या वृद्धि भए पनि सो बीमालेख बिक्रीबाट संकलन...

नयाँ व्यवसाय भित्र्याउन आइएमई, नेपाल र नेसनल लाइफ अब्बल, अन्य कुनको कति ?

1699002708IME-NEPAL-and-National.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमध्ये नयाँ व्यवसाय भित्र्याउन सबैभन्दा आइएमई लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ५.३० प्रतिशतले घट्न पुगेको छ। १४ जीवन बीमाा कम्पनीले नयाँ व्यवसायमार्फत् ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ...

राष्ट्रिय बीमा संस्थानको २६३%ले बढ्यो कुल बीमाशुल्क आर्जन, यस्तो छ कारण

1699001084rbs.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको कुल ४० अर्बमाथि प्रिमियम संकलन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले प्रिमियम संकलन बढाएका छन्। गत आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन बीमा कम्पनीले ३५ अर्बमाथि प्रिमियम...

जीवन बीमा कम्पनीहरुले संकलन गरे ४० अर्ब प्रिमियम, सबैभन्दा बढी नेपाल लाइफको (तथ्यांकसहित)

1698999403life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमाससम्ममा ४० अर्ब ८० करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई लघु जीवन बीमा कम्पनीले झन्डै ४१ अर्ब प्रिमियम कलेक्सन गरेका हुन्। प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले मात्रै ४०...

जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन सुरु

1698998831IMG20231103113255.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता)को अनलाइन परीक्षा सञ्चालन आजदेखि सुरु गरेको छ। बीमा ऐन, २०७९ मा  ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भएबमोजिम प्राधिकरणले पहिलोपटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु गरेको...

बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ र एलआईसी नेपालको मात्रै सेयरभाउ बढ्यो, अन्य कुनको कति ?

1698918537insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १०.८६ अंकले घटेर १ हजार ८४७ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन इन्डेक्सबाहेकका सबै उपसूचकहरु राताम्य रहेका छन् । बीमा समूहका दुईवटै उपसूचक समेत घटेका छन् । जीवन...

बीमा कम्पनीहरुले परम्परागत बीमालेख मात्र बिक्री गरेर हुँदैन : अध्यक्ष सिलवाल

1698915652silwal.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको आफ्नै खालको व्यवसायिक रणनीति हुनुपर्ने र बीमा व्यवसायलाई स्वच्छ, स्थीर, दिगो र नाफामूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा  अध्यक्ष सिलवालले पूँजीको अधिकतम् सदुपयोग हुनेगरी अघि बढ्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध