बिमा


निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

1700206143nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ७ अर्ब ५ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४४ करोड...

हिमालयन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो २४ करोडभन्दा बढी नाफा

1700205176life.jpg
काठमाण्डौ ।  हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिसम्ममा कम्पनीले १७ करोड ८३...

शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ११ करोडभन्दा बढी नाफा,अन्य सूचक कस्ता ?

1700200396shikhar.jpg
काठमाण्डौ।  शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो ।  कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख...

1695556604Online-Ad.gif

सानिमा रिलायन्स लाइफको नाफा १२८% ले बृद्धि, बीमा कोषमा पौने १२ अर्ब

1700191357sanima.jpg
काठमाण्डौ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो । चालू आवको प्रथम...

नेपाल लाइफको नाफामा बृद्धि : पहिलो त्रैमासमा कमायो १५.७९ करोड

1699704640fr.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ कोे पहिलो त्रैमाससम्ममा  उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको बृद्धि भएकोे छ । आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ...

विदेशमा अस्ताएका ताराको परिवारलाई सन नेपाल लाइफले दियो १४ लाख मृत्यु दावी भुक्तानी

1699602535claim.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगारमा रहेका बर्दघाट नपा–३, नवलपरासी स्थायी ठेगाना भएका तारा बहादुर कुमालको रोजगारको क्रममा विदेशमा मृत्यु भएको सम्पूर्ण विवरणहरु सहित कम्पनीमा दावी परेपछि उक्त रकम भुक्तानी गरेको कम्पनीले बताएको छ। विदेश जाने क्रममा सन...

नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. ४.१० अर्ब, बढ्यो नाफा

1699581777national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम

1699534656Photo-1.jpg
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तनहुँको देवघाटमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई तालिम सञ्चालन गरेको छ।  कम्पनीले गत कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो।  नेपाल बीमा प्राधिकरणबाट तोकेको क्षेत्रमै तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। बीमा प्राधिकरणको गण्डकी प्रदेश...

निर्जीवन बीमा कम्पनीले संकलन गरे झण्डै १० अर्ब प्रिमियम, नम्वर वानमा सलिको

1699439144bima.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्म १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले उक्त अवधिसम्ममा करिब साढे १० अर्ब प्रिमियम संकलन गरेका हुन् ।जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १०...

संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्दै एसियन लाइफ

1699413995asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ।  कम्पनी आज एक सूचना प्रकाशित गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न लागिएको जानकारी गराएको हो।  हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण...

अन्तत: बीमा संस्थान भयो राष्ट्रिय जीवन बीमा कम्पनी, कामु सीईओमा महेश रिमाल नियुक्त

1699355359bima.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान अन्तत : कम्पनीमा परिणत भएको छ । अब कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश रिमाललाई नियुक्त गरेको छ । यसअघि नायब महाप्रबन्धक रहेका  रिमाललाई कम्पनीको...

सर्वसाधारणको रोजाईमा ‘आइएमई बाल किरण जीवन बीमा’, जन्मदिनमा अभिभावकले दिए १० लाखको पोलिसी

1699331451bima.jpg
काठमाण्डौ । जीवन बीमा क्षेत्रलाई विकास गर्ने पछिल्लो समय नयाँ खालको ट्रेन्ड चलेको छ । विभिन्न अवसरहरुमा अनावश्यक फजुल खर्च गर्नुभन्दा सोहि रकमको सहि सदुपयोग गर्ने प्रवृत्ति सर्वसाधारणमा आउन थलेको छ । विभिन्न चाडपर्व, विवाह उत्सव, पास्नी तथा जन्मदिनको अवसरहरुमा आफ्ना परिवार, आफन्त र साथीभाईहरुलाई अन्य भौतिक सामाग्री उपहार दिनुको...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1699322600lic.png
काठमाण्डौ । हकप्रद सेयर ल्याउन लागेको लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी नेपाल)ले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हु...

जीवन बीमा कम्पनीको आधा व्यवसाय धानेको सावधिक जीवन बीमालेख, के-के छन् फाइदा ?

1699270830life.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले हाल ९ वटा बीमालेख बिक्री गर्दै आइरहेको छ। नौ बीमालेख बिक्रीमार्फत जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ प्रिमियम उठाएका छन्।  जीवन बीमा कम्पनीको करिब आधा व्यवसाय भित्र्याउने सावधिक जीवन बीमालेखमार्फत मात्रै १७ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ। सामान्यतया सबैले गर्ने बीमा...

इक्राले दियो एनएलजी इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ

1699269653nlg.png
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्राएनपी–आईआर) ए माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध