बिमा


सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, ६ वटाको सर्वाधिक कारोबार

1700992637n.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४५.११ अंकले बढेर १९०५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै १३ वटै उपसूचकहरुमा बृद्धि भएको छ । सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स ४.४४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नन–लाइफ इन्स्योरेन्स इन्डेक्स समेत ३.६७ प्रतिशतले बृद्धि भएको छ ।  आज...

निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १७%ले बृद्धि, सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

1700986648nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४ निर्जीवन बीमा कम्पनीले करिब १ अर्ब मुनाफा आर्जन गरेका हुन् ।गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा १७.५२ प्रतिशतले बृद्धि...

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारणसभा, यी प्रस्ताव पारित हुँदै

1700978512agm.jpg
काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा  गर्ने भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० बजेबाट शुरु हुने छ। सभाले आर्थिक वर्ष २०७८/७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने...

1695556604Online-Ad.gif

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगद लाभांश कति ?

1700972018d.jpg
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको  छ।  गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले...

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर ‘वेष्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

1700812181federal.jpg
काठमाण्डौ । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट फेडेरल रि- इन्स्योरेन्स ब्रोकर्स लिमिटेड सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ अवार्ड–२०२३ मा नेपालको तर्फबाट ‘वेष्ट ब्रोकर अफ दि इयर २०२२–२०२३’ को रुपमा सम्मानित भएको हो ।  बलियो कर्पोरेट...

बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण, कुन कम्पनीबाट कति ? (नामावलीसहित)

1700811830bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण भएका छन् ।  गत कात्तिक १७ गतेदेखि सञ्चालन भएको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्रांप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका लागि आफैंले कात्तिक १७...

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

1700805357nlic.jpg
काठमाण्डौ । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट नेपाल लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।  इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट बिहीबार उक्त कम्पनी सम्मानित भएको हो । चौथो आईसीसी इमार्जिंग एशिया...

आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ सम्पन्न, नेपाली कम्पनीले पनि पाए अवार्ड

17007553533999369172057373292355984420151961659740072n.jpg
काठमाण्डौ । चौथौं आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ सम्पन्न भएको छ ।  इण्डियन चेम्बर अफ कमर्सको आयोजना तथा इन्स्योरेन्स इन्स्टिच्युट नेपाल एशोसिएशन पार्टनरको भूमिकामा रहेको उक्त अवार्ड समारोह २२ नोभेम्बरदेखि २३ नोभेम्बरमा मुम्बईको बान्द्रास्थित ताज ल्याण्ड्स इन्ड्समा सम्पन्न भएको हो ।  उक्त सम्मलेनमा...

बीमा प्राधिकरणमा उजुरीको चाङ, पहिलो त्रैमासमा मात्रै थपिए ६७ वटा मुद्दा

1700741860bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ थपिदै गएको छ । प्राप्त तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा प्राधिकरणमा ६७ वटा मुद्दा दर्ता भएका छन् ।  प्राधिकरणका अनुसार पहिलो त्रैमासको अन्त्यसम्ममा कुल २०६ वटा मुद्दाहरु अझै फर्स्यौट हुन बाँकी रहेको छ । प्राधिकरणमा पर्याप्त जनशक्ति अभावका कारण उजुरीको चाङ...

मर्जरमा गएका जीवन बीमा कम्पनीले अभिकर्तालाई बनाए मख्ख, कमिसनमा उल्लेख्य बृद्धि

1700646893bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४वटा कम्पनीले असोज मसान्तसम्म अभिकर्ताका लागि सवा ३ अर्ब रुपैयाँ कमिसन छुट्याएका हुन् । गत आवको यसै अवधिसम्मको तुलनामा...

मर्जरमा गएका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा को अब्बल ?

1700552034non.jpg
काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ६ वटा कम्पनी नै धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् ।  सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीले चालू आवको पहिलो त्रैमासिक वित्तीय...

जीवन बीमा कम्पनीहरुको मुनाफा ३२%ले बढ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा हिमालयन लाइफ

1700474434bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुको मुनाफा गत आर्थिक वर्षको तुलनामा ३२.८३ प्रतिशतले बृद्धि भएको छ ।गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ अर्ब २९ करोड ४८...

प्रिमियममा आईपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

1700373538insurance.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका हुन् । यतिबेला यी चारवटै जीवन बीमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार...

सूर्य ज्योतिले ल्यायो कम प्रिमियममा आजीवन सुरक्षा पाइने जीवन बीमाको ‘सही प्लान’

1700225417surya.jpg
काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा हालसम्मकै सस्तो र सुलभ प्रडक्ट बजारमा ल्याइएको दाबी गरेको छ ।  आज एक समारोहका बीच कम्पनीले नेपालको पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने दाबीसहित ‘सही प्लान’ नामको बीमा प्रडक्ट लञ्च गरेको हो ।  बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, सूर्य ज्योति लाइफ...

जीवन बीमा कम्पनीको व्यापारमा धक्का, असोजमै १ अर्ब १८ करोड रुपैयाँको पोलिसी सरेण्डर

1700214106bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा असोज महिनामा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी त्याग भएको हो । जीवन बीमा कम्पनीहरुमा विशेषगरी आर्थिक संकटका कारण बीमा अवधि नसकिंदै बीमा पोलिसी त्याग गर्नेहरुको संख्या...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध