NRB


रु. १५.१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1693121450nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र मंसिर...

लघुवित्तलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्न राष्ट्र बैंकको निर्देशन

1693102318nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै राष्ट्रियस्तकार लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो। लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ४–०७९ को बुँदा...

अन्तरबैंक ब्याजदर फेरि ५%को लाइनमा, निक्षेप र कर्जा लगानीको अवस्था कस्तो ?

1692944015nrb.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतको लाइनमा झरेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ ७ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ५.८८ प्रतिशत कायम भएको छ। गत भदौ ४ गतेसम्म अन्तरबैंक ब्याजदर ६.०४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा तरलता बढेसँगै अन्तरबैंक ब्याजदर घटेको हो।  पछिल्लो ३ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको...

1695556604Online-Ad.gif

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1692941193nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ ११ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र पर्सि भदौ १० गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

बैंकहरुले यस्ता कर्जा ७ दिनभित्र स्वीकृत गर्नुपर्ने, धितोका रुपमा बाटो नभएको जग्गा स्वीकार्नुपर्ने

1692934557loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न कर्जा सहजीकरणको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले बैंकहरुले उपलब्ध गराउनुपर्ने नीति अवलम्बन गरेको छ। यस प्रकारका कृषि कर्जा बैंक तथा...

वित्तीय साक्षरता प्रशिक्षक तयार गर्दै राष्ट्र बैंक, टीओटीका लागि आवेदन माग

1692859797nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने भएको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न लागिएको जानकारी गराएको हो। यसका लागि असोज २१ गतेदेखि असोज २६ गतेसम्म तालिम सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।  तालिमको मुख्य उद्देश्य वित्तीय...

रु. ६.२३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1692590872nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर ५...

देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै राष्ट्र बैंक, यस्तो छ उद्देश्य

1692516000nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकसम्बन्धी तथ्यांक प्रकाशित गर्न देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको हो।  केन्द्रीय बैंक...

रु. ६.२३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1692511993nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर ५...

कारोबारमा बढ्यो डिजिटल माध्यमको प्रयोग, बढे मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता

1692502113mobile-banking.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गएको छ।  नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि विद्युतीय माध्यमबाट प्रयोगलाई बढावा दिन आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आएको...

कालोसूचीमा परेकाहरुले निफ्रामा खाता खोल्न नपाउने

1692358518nifra.png
काठमाण्डौ । कालोसूचीमा परेकाहरुले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा खाता खोल्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकासलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था थिएन।  अब निफ्राले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता...

निफ्राले एसपीभी स्थापना गर्न पाउने, एसपीभीमार्फत हुने कर्जा प्रवाहमा भने यस्तो व्यवस्था

1692358151nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले स्पेसल प्रपोज भेहिकल (एसपीभी) कम्पनी स्थापना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७८मा संशोधन गर्दै यो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार निफ्राले पूर्वाधारसम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन एवं...

कर्जा प्रवाह गर्दा निफ्राले यूडीआईएनमा उल्लेखित लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने

1692356475nrb.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा प्रवाह गर्दा युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर (यूडीआईएन) उल्लेख भएको लेखापरीक्षण प्रतिवेदनमात्र स्वीकार गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि यो व्यवस्था...

रु. ५० करोड बढीको कर्जा प्रवाहमा निफ्राले ऋणीको क्रेडिट रेटिङबाट प्राप्त मूल्यांकनलाई आधार मान्नुपर्ने

1692355643nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब ५० करोड रुपैयाँभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट कर्जा मूल्यांकनको आधारमा रुपमा लिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप...

व्यापार घाटा रु. १४.५४ खर्ब, आयात-निर्यातको अवस्था कस्तो ?

1692343928export.jpg
काठमाण्डौ । मुलुकको वस्तु व्यापार घाटामा कमी आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु. १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।  समीक्षा वर्षमा कुल वस्तु निर्यातमा २१.४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध