NRB


चालु खाता रु. ७२.१६ अर्बले घाटामा, शोधनान्तर स्थिति रु. २.९० खर्बले बचतमा

1692343329nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता ७२ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा चालु खाता रु. ७२ अर्ब १६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष चालु खाता रु. ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।  अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको...

विदेशी मुद्राको सञ्चिति २६.६%ले बढ्यो, ११.७ महिनाको वस्तु आयात धान्ने

1692342875dollar.png
काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले...

रेमिट्यान्समा उल्लेख्य सुधार, एक वर्षमै भित्रियो रु. १२.२० खर्ब

1692342306remmit.jpg
काठमाण्डौ । नेपाल रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि ४.८ प्रतिशतले बढीले रेमिट्यान्स भित्रिएको...

1695556604Online-Ad.gif

रु. ५.८४ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1692164048nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन ३२ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

बैंकहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकबाट असुल गर्न नपाउने

1692081660nrbb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकसँग असुल गर्न नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको अवगत गराएको हो। ‘यदि बैंकले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा राष्ट्र बैंकमा गुनासो दर्ता...

रु. २४ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1691908344nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले साउन ३० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको नवीकरण गर्न भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1691902235nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज साउन २८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

विस्तारै बढ्न थाल्यो कर्जा प्रवाह, अधिक तरलता रु. ५६ अर्ब

1691738924liquditiy.jpg
काठमाण्डौ । पछिल्लो समय कर्जा लगानी केही बढ्न थालेको देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४८ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा साउन २५ गतेसम्म बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ भएको छ।  यो...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, धितो राखी ऋण पनि लिन पाइने

1691727870nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र साउन २९ गते (आइतबार) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

राष्ट्र बैंकमा पीएचडी होल्डर कर्मचारी १% मात्र, स्नातकोत्तर गरेका सबैभन्दा धेरै

1691564074nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा पीएचडी होल्डर कर्मचारी संख्या १ प्रतिशतमात्र रहेको पाइएको छ।  केन्द्रीय बैंकले ह्युमेन रिसोर्स म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार हाल राष्ट्र बैंकमा १ हजार ८२ कर्मचारी कार्यरत छन्।  कुल कर्मचारीमध्ये पीएचडी होल्डर १४ जना छन्। जुन...

बैंकहरुमा मुद्दति निक्षेपका रुपमा रु. १.१५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1691478304nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १७ करोड २५ लाख रुपैयाँ, र...

लघुवित्तले ग्राहक संरक्षण कोषको रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने

1691469863nrb1.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम खर्च गर्न पाउने कार्यहरुका बारेमा जानकारी गराएको हो।...

उद्योगहरुले अब ६० हजार डलरबराबरको मालसामान आयात गर्न पाउने

1691412946dollar.jpg
काठमाण्डौ । अब उद्योगहरुले एकपटकमा अधिकतम ६० हजार अमेरिकी डलरबराबरको कच्चापदार्थ (मालसामान) आयात गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै उद्योगहरुले अधिकतममा ६० हजार अमेरिकी डलरबराबरको मालसामान आयात गर्न पाउने सुविधा बढाएको हो। यसअघि...

वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि पाउँदै आएको डलर सटहीको सीमा बढ्यो

1691411858nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सटहीको सीमा बढाएको छ।  राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सहटीको सीमा १...

सूचनाप्रविधि सेवा निर्यात गर्ने उद्योग/व्यवसायलाई विदेशी मुद्रा सुविधामा राष्ट्र बैंकका यस्ता छन् ७ सर्त

1691411142nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सूचना प्रविधिलगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायलाई उपलब्ध हुने विदेशी मुद्रा सुविधा प्राप्त गर्न ७ बुँदे सर्त अघि सारेको छ।  राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्रप्राप्त निकायका लागि जारी गरिएको एकीकृत निर्देशन परिपत्र, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध