सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन्।  इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ...

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

काठमाण्डौ । भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँढौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । उक्त चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाँडौ खुसी चढौं...

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भौतिक पूर्वाधारको काम ६५ प्रतिशत पूरा गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ ल्याउन अनुमति दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सुझाव दिएको छ।  धितोपत्र...

ब्याजदरका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

ब्याजदरका विषयमा एमालेले राष्ट्र बैंकसँग छलफल गरेको छः अध्यक्ष ओली

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वित्तीय क्षेत्रमा देखिएका समस्या र ब्याजदरका विषयमा आफूहरुले छलफल गरेको बताएका छन्।  काठमाण्डौमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले यसबारेमा जानकारी...

‘पुँजीबजारको सुधारका लागि संस्थागत लगानी बढाउनुपर्छ’

‘पुँजीबजारको सुधारका लागि संस्थागत लगानी बढाउनुपर्छ’

काठमाण्डौ । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पुँजीबजार सुधारका लागि संस्थागत लगानी बढाउनुपर्ने बताएका छन्। राजधानीमा आज आयोजित एक अन्तर्क्रियामा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘पुँजीबजार...

बैंकास्योरेन्स पुनः सुचारु गर्ने बीमा प्राधिकरणका अध्यक्षको अभिव्यक्तिप्रति अभिकर्ताहरु रुष्ट

बैंकास्योरेन्स पुनः सुचारु गर्ने बीमा प्राधिकरणका अध्यक्षको अभिव्यक्तिप्रति अभिकर्ताहरु रुष्ट

– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुनः सुचारु गर्ने अभिव्यक्ति दिएसँगै यतिबेला बीमा क्षेत्रमा नै तरंग मच्चिएको छ। विशेषगरी बीमा...

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ।  बजार आज १८.४५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२२.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

आईपीओ ल्याउने तयारीमा आयल निगम, प्राविधिक पक्षको अध्ययन गर्दै

आईपीओ ल्याउने तयारीमा आयल निगम, प्राविधिक पक्षको अध्ययन गर्दै

काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना बनाएको छ।  निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८ औँ वार्षिक साधारणसभामा सर्वसाधारणका...

सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ: अम्बिका पौडेल

सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्छ: अम्बिका पौडेल

काठमाण्डौ । सेयर बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लोनमा १२ करोडको क्याप खारेज गर्नुपर्ने माग गरेका छन्।  काठमाण्डौमा आज नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रियामा पौडेलले यस्तो...

धितोपत्रको नवीकरण शुल्क बुझाउन कम्पनीहरुलाई नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?

धितोपत्रको नवीकरण शुल्क बुझाउन कम्पनीहरुलाई नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन...

दसैँलक्षित सुपथ पसलमा सामान किन्दा किलोमा रु. १० सम्म छुट दिने तयारी, ४८ स्थानमा खुल्ने

दसैँलक्षित सुपथ पसलमा सामान किन्दा किलोमा रु. १० सम्म छुट दिने तयारी, ४८ स्थानमा खुल्ने

काठमाण्डौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित सुपथ पसल सञ्चालनको तयारी पूरा गरेको छ।  कम्पनीले आफ्नातर्फबाट गर्नुपर्ने तयारी सम्पूर्ण पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति...

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

काठमाण्डौ । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल...

सडकमा बेलुन बेच्दा-बेच्दै खडा गरे ४६ हजार करोडको कम्पनी, अहिले सेयरभाउ नै लाख माथि

सडकमा बेलुन बेच्दा-बेच्दै खडा गरे ४६ हजार करोडको कम्पनी, अहिले सेयरभाउ नै लाख माथि

काठमाण्डौ । एमआरएफ कमपनीको टायरका बारेमा चर्चा विश्वभर चल्ने गरेको छ। टायरहहरुमा एमआरएफ उत्कृष्ट मानिन्छ। एमआरएफ आफ्नो सेयरभाउ पनि निकै चर्चामा रहने गरेको छ। अहिले एमआरएफ कम्पनीको सेयर प्रतिकित्ता भारु १ लाख माथि रहेको...

हिमालयन टाइम्स मिडिया आईपीओ निष्कासन गर्ने तयारीमा, डाक्यो वार्षिक साधारणसभा

हिमालयन टाइम्स मिडिया आईपीओ निष्कासन गर्ने तयारीमा, डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेन्मेन्ट एन्ड टेक मिडियाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी असोज २७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ। गत...

भारतमा किलोको रु. ५ मै टमाटर फालाफाल, नेपालमा भने अझै रु. १०० माथि

भारतमा किलोको रु. ५ मै टमाटर फालाफाल, नेपालमा भने अझै रु. १०० माथि

काठमाण्डौ । भारतमा एकाएक आकासिएको टमाटरको मूल्यमा ठूलो गिरावट आएको छ। प्रतिकिलोग्राम २०० भारुसम्म पुगेको टमाटरको मूल्य एक महिना पनि नबित्दै प्रतिकिलो ५ भारुमा झरेको छ। एक महिनाअघि भारतका विभिन्न सहरमा टमाटरको मूल्य...

साउनमा वाणिज्य बैंकहरुको नाफा साढे ८ अर्ब बढी, कसले कति कमाए ?

साउनमा वाणिज्य बैंकहरुको नाफा साढे ८ अर्ब बढी, कसले कति कमाए ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले साढे ८ अर्ब बढी रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा वाणिज्य बैंकहरुको कुल ८ अर्ब ५१ करोड...

NRB
तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहले गति लिएन, घट्यो सेयर र घरजग्गा लोन

तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहले गति लिएन, घट्यो सेयर र घरजग्गा लोन

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताका बाबजुद पनि मार्जिक प्रकृति (सेयर लोन) र घर–जग्गा कारोबामा कर्जा प्रवाहमा उत्साहजनक देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो...

अमेरिकामा सटडाउनको खतरा, क्रेडिट रेटिङ डाउनग्रेड हुन सक्ने मुडिजको चेतावनी

अमेरिकामा सटडाउनको खतरा, क्रेडिट रेटिङ डाउनग्रेड हुन सक्ने मुडिजको चेतावनी

काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा सटडाउनको खतरा बढ्दै गएको छ।  क्रेडिटि रेटिङ एजेन्सी मुडिजले अमेरिकाको क्रेडिटिङ रेटिङलाई डाउनग्रेड गर्ने चेतावनीसमेत दिएको छ। उसले सटडाउनबाट हुन सक्ने आर्थिक तथा राजनीतिक...

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

काठमाण्डौ । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन्। कोष सञ्चालक समितिले अधिकारीलाई सोमबारदेखि लागू हुने गरी कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। छनौट समितिबाट सिफारिस भएका...

NRB
नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के-के छन् भारुसम्बन्धी व्यवस्था ?

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के-के छन् भारुसम्बन्धी व्यवस्था ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।  राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराएको...

इसेवाले ल्यायो आफ्ना मर्चेन्टहरुलाई आकर्षक अफर, यस्ता छन् उपहार

इसेवाले ल्यायो आफ्ना मर्चेन्टहरुलाई आकर्षक अफर, यस्ता छन् उपहार

काठमाण्डौ । के तपाइँ इसेवा परिवारमा भर्खरै मात्र इसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो ? यदि हो भने इसेवाले तपाइँका लागि आकर्षक उपहारहरु जित्ने एउटा अफर लिएर आएको छ।  यस अफरमार्फत इसेवा क्यूआर मर्चेन्टहरुले रु. ५०० सम्मको...

इन्द्रजात्रामा काठमाण्डौका यी क्षेत्रमा यातायात आवागमन प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

इन्द्रजात्रामा काठमाण्डौका यी क्षेत्रमा यातायात आवागमन प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाण्डौ । इन्द्रजात्राका अवसरमा काठमाण्डौका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएकाले काठमाण्डौ महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।  महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो...

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा काठमाण्डौको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। यसअन्तर्गत शनिबार र आइतबार गरी ४ खेल भएका थिए। एनसेल आफ्नो नयाँ...

सर्वसाधारणलाई असोज १८ बाट आईपीओ बिक्री खुला गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत

सर्वसाधारणलाई असोज १८ बाट आईपीओ बिक्री खुला गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले यही असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ...

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

काठमाण्डौ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको उद्घाटन गरेको छ।  यी शोरुमहरु आफ्ना विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड...

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जनरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ। वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन्।  द इन्स्टिच्युट...

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो ७६औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा विविध कार्यक्रमसहित सम्पन्न भएको...

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ नेपालगन्जरोडमा शाखा कार्यालय स्थानान्तरण भएको छ।  उक्त शाखा कार्यालय बुटवल–६ अमरपथमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ। स्थानान्तरित...

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ‘ए’ निष्कासनकर्ता रेटिङ पाएको छ।  इक्रा नेपालले एलआईसी नेपाललाई (इक्राएनपी–आईआर) ए निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा...