सेयर लोनको क्याप हटाउन अर्थमन्त्रीको निर्देशनपछि बढ्यो लगानीकर्ताको मनोबल, नेप्से २००० माथि

सेयर लोनको क्याप हटाउन अर्थमन्त्रीको निर्देशनपछि बढ्यो लगानीकर्ताको मनोबल, नेप्से २००० माथि

काठमाण्डौ । संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाएको १२ करोडको क्याप हटाउन र व्यक्तिगततर्फ सीमा बढाउन अर्थमन्त्रीले निर्देशन दिएपछि सेयर बजारमा बुधबार हरियाली छाएको छ। योसँगै बजार २००० माथि बन्द भएको...

अर्थमन्त्रीको निर्देशन–‘असोज पहिलो साता राष्ट्रबैंकको बोर्ड बोलाउनू, १२ करोडको क्याप हटाउनू’

अर्थमन्त्रीको निर्देशन–‘असोज पहिलो साता राष्ट्रबैंकको बोर्ड बोलाउनू, १२ करोडको क्याप हटाउनू’

काठमाण्डौ । सेयर धितो कर्जामा १२ करोडको क्याप संस्थागत लगानीकर्ताको हकमा हटाउने कसरतमा जुटेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असोज पहिलो साता राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बस्ने वातावरण मिलाउन आग्रह गरेका छन्...

एनबीए र इन्भेस्ट फर इम्प्याक्टको सहकार्यमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ कार्यक्रम

एनबीए र इन्भेस्ट फर इम्प्याक्टको सहकार्यमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ कार्यक्रम

काठमाण्डौ । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालले संयुक्त रुपमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ नामक कार्यक्रम गरेका छन्।  नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन,...

तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन ल्याएको पाइयो: सीआईबी

तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन ल्याएको पाइयो: सीआईबी

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन नेपाल भित्र्याएको ठहर गरेको छ।  तस्करी ६० किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले आज पत्रकार...

सिट्रोनको ‘फेस्टिभ स्किम’ सार्वजनिक, गाडी बुकिङमा आकर्षक उपहार

सिट्रोनको ‘फेस्टिभ स्किम’ सार्वजनिक, गाडी बुकिङमा आकर्षक उपहार

काठमाण्डौ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम–२०८० सार्वजनिक गरेको छ।  नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको...

हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो–२०२३ मा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको...

योजना आयोग उपाध्यक्ष र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

योजना आयोग उपाध्यक्ष र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ।  सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग...

‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेप्सेमा सूचीकृत

‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेप्सेमा सूचीकृत

काठमाण्डौ । लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  यो योजनाका इकाइहरु सूचीकृत गर्न योजना व्यवस्था लक्ष्मी क्यापिटल र नेप्सेबीच...

रिलायबल नेपाल लाइफको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

रिलायबल नेपाल लाइफको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा...

एसईई खारेजको प्रस्ताव, एकैपटक कक्षा १२ मा बोर्ड परीक्षा, राहात शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने

एसईई खारेजको प्रस्ताव, एकैपटक कक्षा १२ मा बोर्ड परीक्षा, राहात शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने

काठमाण्डौ । संसदमा दर्ता भएको शिक्षा ऐनको संशोधित विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने प्रस्ताव गरिएको छ। संशोधित विधेयकमा एकैपटक कक्षा १२ मा बोर्डको परीक्षा गर्ने प्रस्ताव अघि सारिएको छ।  सरकारले संसदमा...

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ।  टाटा जेन्युइन पार्टस र टाटा मोटर्स...

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०...

आइफोन १५ प्रो र १५ प्रो म्याक्स लन्च, पावरफुल क्यामेरा अनि टाइटेनियम डिजाइन

आइफोन १५ प्रो र १५ प्रो म्याक्स लन्च, पावरफुल क्यामेरा अनि टाइटेनियम डिजाइन

काठमाण्डौ । एप्पलले मंगलबार आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लन्च गरेको छ।  यसपटक कम्पनीले डिजाइनदेखि फिचरसम्म दुवै ह्यान्डसेटमा धेरै ध्यान दिएको छ। यसमा टाइटेनियम बडी प्रयोग गरिएको छ। जसमा बेजेल पनि कम गरिएको छ। यसका...

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध

काठमाण्डौ । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ।  टीभीएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरुद्वारा...

सिड इनर्जीले डाक्यो वार्षिक साधारणसभा, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

सिड इनर्जीले डाक्यो वार्षिक साधारणसभा, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते आयोजना गर्ने निर्णय...

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

काठमाण्डौ । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ। एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र...

१० लाख कित्ता बढी सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

१० लाख कित्ता बढी सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंकले १० लाख बढी कित्ता सेयर बिक्री राखेको छ।  बैंकले संस्थापक समूहको १० लाख १८ हजार ५०४ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित...

finance ministry of nepal

‘सेयर बजारका संस्थागत लगानीकर्तालाई १२ करोडको क्याप हट्ने, व्यक्तिगतको सीमा बढाइने’

काठमाण्डौ । सेयर कर्जामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ करोडको क्यापलाई संस्थागत लगानीकर्ताको हकमा हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थसचिव तथा नेपाल राष्ट्रबैंकमा अर्थ...

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ।  राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी...

डेल्टा अटोकर्पले नेपाली बजारमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

डेल्टा अटोकर्पले नेपाली बजारमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

काठमाण्डौ । डेल्टा अटोकर्प प्रालिले इटालियन पियाजियो ग्रुपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ।  नयाँ...

समृद्धि फाइनान्सद्वारा नारी समूहलाई कुर्सी र डस्बिन वितरण

समृद्धि फाइनान्सद्वारा नारी समूहलाई कुर्सी र डस्बिन वितरण

काठमाण्डौ । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उक्तरदायित्वअन्र्तगत आज पोखरा शाखाबाट कुर्सी तथा डस्बिन वितरण गरेको छ।  ती सामान पोखरा–८स्थित प्रगतिशील नारी समूह, पोखरा–८ लाई वितरण गरिएको फाइनान्सले जनाएको छ।...

धिबोले बुक बिल्डिङ छोडेर धमाधम प्रिमियममा आईपीओ ल्याउन दिएको लगानीकर्ताको आरोप

धिबोले बुक बिल्डिङ छोडेर धमाधम प्रिमियममा आईपीओ ल्याउन दिएको लगानीकर्ताको आरोप

काठमाण्डौ । सेयर बजार लामो समयदेखि साइडवेजमा चलेको छ।  प्रिमियममा आईपीओ र हकप्रद सेयरको बाढी आउँदा सप्लाई बढेर बजार माथि उठ्न सकेको छैन। बजारमा डिमान्ड र सप्लाईबीचको सन्तुलन मिलाउने काममा नियामक निकाय लागेको देखिँदैनन्।...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी दिशा कस्तो ?

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी दिशा कस्तो ?

काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै घटेको थियो। अन्तिममा बजार करिब २० अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्ड अर्थात १९९८ म प्रतिरोध सामना गरेको छ। यसअघि...

आइसर ट्रक र बसको ‘स्कुल बस र सडक सुरक्षा अभियान’

आइसर ट्रक र बसको ‘स्कुल बस र सडक सुरक्षा अभियान’

काठमाण्डौ । आइसर ट्रक तथा बसले कक्षा ५ देखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदाबरीस्थित वज्र एकेडेमीमा सञ्चालित ‘स्कुल बस र सडक सुरक्षा’ सचेतना अभियान सम्पन्न गरेको छ।  कार्यक्रमको उद्देश्य...

NRB
अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

काठमाण्डौ । स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा ल्याएको हो। यसका लागि...

नाडा अटो शोमा टाटाको सस्तो टियागो ईभी सार्वजनिक, मूल्य रु. २१.९९ लाख

नाडा अटो शोमा टाटाको सस्तो टियागो ईभी सार्वजनिक, मूल्य रु. २१.९९ लाख

काठमाण्डौ । काठमाण्डौमा आजबाट सुरु भएको नाडा अटो शो–२०२३मा टाटा मोटर्सले सबैभन्दा सस्तो ईभी टियागो सार्वजनिक गरेको छ।  प्रदर्शनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभी टियागो सार्वजनिक गरेका हुन्। यो ईभीको मूल्य २१ लाख ९९...

नाडा अटो शोः अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्णः अर्थमन्त्री

नाडा अटो शोः अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्णः अर्थमन्त्री

काठमाडौ । नाडा अटो शो–२०२३ आजबाट सुरु भएको छ।  काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा अटो प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन्। प्रदर्शनीको उद्घाटन समारोहलाई...

ग्रीन टायरको ‘शेर्पा सारथी टीटी टायर’को बिक्री-वितरण सुरु

ग्रीन टायरको ‘शेर्पा सारथी टीटी टायर’को बिक्री-वितरण सुरु

काठमाण्डौ । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीका लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ। नाडा अटो शो २०२३ को शुभारम्भका...

अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

काठमाण्डौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालि र नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ। अनलाइन स्टार दराजमा टाटा...