– मनिष सोती काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को हकप्रद सेयर जारी गर्ने प्रोसेस १ वर्ष बितिसक्दासमेत अझै सेयरधनीहरुका लागि खुला हुन सकेको छैन। २०७९ भदौ १३ गते कायम चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँको ८८.४५...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’का लागि आवश्यक कार्यविधि पारित गरेको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हिजो सोमबार ‘नेप्से–३०’लाई...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउँदो बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गर्ने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १९.४२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९६७.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुमा सिजर्नी देखिएको छ। मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुले व्यवसायसँगै नाफासमेत वृद्धि गर्न सफल भएका छन्। यता नेको इन्सुरेन्सले भने मर्ज भएका कम्पनीहरुलाई टक्कर...
काठमाण्डौ । सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मिट २०२३ सम्पन्न गरेको छ। काठमाण्डौको नक्सालस्थित मेरियट होटेलमा आयोजना गरिएको डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलर सहभागी...
काठमाण्डौ । एलन मस्क र बिल गेट्स विश्वका धनीव्यक्तिहरुमा पर्छन्। टेस्ला, ट्विटर र स्पेसएक्सका मालिक मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्ति हुन् भने माइक्रोसफ्टका संस्थापक गेट्स सूचीमा पाँचौँ स्थानमा छन्। गेट्स कुनै समय...
काठमाण्डौ । जापानी दुईपांग्रे सवारी उत्पादक कम्पनी कावासाकीले आफ्नो नयाँ मोटरसाइकल निन्जा जेडएक्स–४आर भारतीय बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यो बाइकको भारतमा...
काठमाण्डौ । टेक कम्पनी एप्पलको वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम आज अर्थात सेप्टेम्बर १२ मा हुँदैछ। यस वर्ष कम्पनीले आफ्नो कार्यक्रमलाई ‘वन्डरलस्ट’ नाम दिएको छ। जुन क्यालिफोर्नियास्थित एप्पल मुख्यालयको ‘स्टिभ...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरुलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकामा आज जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। कम्पनीले गाउँपालिकाका कर्णबहादुर कुँवरको आतिथ्यमा अभिमुखीकरण...
काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभ साइत दसैँतिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा...
काठमाण्डौ । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिरिषदको आकस्मिक बैठक यस्तो निर्णय गरेको हो। नेम्वाङको...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन्। छुटसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५०...
काठमाण्डौ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा...
काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक प्रभु क्यापिटलको सोमबार बेलुका बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको...
काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ–तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरिसकेको छ। यो यो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । सन् २०२३ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड तयार गरेको छ...
काठमाण्डौ । उद्योग प्रभावित स्थानीयका लागि सोनापुर मिनरल्स एन्ड आयलले जारी गरेको आईपीओ भर्ने आज भदौ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि...
काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । हृदयघातसँगै उनलाई डेंगू संक्रमणको समेत आशंका गरिएको छ । आइतबार उनी धरान...
काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको कैलारी गाउँपालिकामा जीवन बीमासम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरेको छ। कम्पनीले कैलारी गाउँपालिकाका अध्यक्ष राजसमज चौधरी प्रमुख...
काठमाण्डौ । काठमाण्डौमा अस्पताल भवन निर्माणका लागि गैरनाफामूलक संस्था काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई आनी छोइङ डोल्मा फाउन्डेसनबाट आज रु १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। यस परियोजनाअन्तर्गत...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो २ वर्षदेखि सेयर बजारमा बैंकिङ सेक्टर खासै चलेको देखिँदैन। कुनै बेला चम्केका वाणिज्य बैंकका सेयरभाउ अहिले निकै तल आएको छ । वाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटी(आरओई) कमजोर बन्दै...
काठमाण्डौ । उत्पादनहरुको विस्तृत शृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो...
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ। एमएडव्लू ग्रुप अफ कम्पनिजका...
– मनिष सोती काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीका १८ जना एजेन्सी म्यानेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा सहभागी जनाएका छन्। विश्वस्तरीय मान्यता प्राप्त बीमा ...