निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभजी प्रविधि सुरु गर्ने सामसङको तयारी

निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभजी प्रविधि सुरु गर्ने सामसङको तयारी

काठमाण्डौ । विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ।  स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्र्याउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ,...

नेप्सेमा थपियो करिब सवा १ करोड कित्ता सेयर

नेप्सेमा थपियो करिब सवा १ करोड कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा १ करोड कित्ता सेयर थपिएको छ।  नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर थपिएको हो। यो कम्पनीको कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको...

साताको अन्तिम कारोबारमा सेयर बजार राताम्मे, ‘नियामक मौन बस्दा लगानीकर्ताको मनोबल बढेन’

साताको अन्तिम कारोबारमा सेयर बजार राताम्मे, ‘नियामक मौन बस्दा लगानीकर्ताको मनोबल बढेन’

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज २८.९२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३२.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...

एनआरएनलाई पुँजीबजारमा भित्र्याउन ऐनमै संशोधन गर्न आवश्यक

एनआरएनलाई पुँजीबजारमा भित्र्याउन ऐनमै संशोधन गर्न आवश्यक

काठमाण्डौ । नेपालको पुँजीबजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गर्नुपर्ने सुझाव दिइएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट एनआरएनलाई पुँजीबजारमा ...

अर्को वर्षसम्म कच्चा तेलको मूल्य ट्रिपल डिजीटसम्म पुग्ने प्रक्षेपण

अर्को वर्षसम्म कच्चा तेलको मूल्य ट्रिपल डिजीटसम्म पुग्ने प्रक्षेपण

काठमाण्डौ । यदि रूस र साउदी अरेबियाले आफ्नो आक्रामक आपूर्ति कटौतीलाई कम नगरेमा तेलको मूल्य अर्को वर्षसम्म तीन अंकसम्म सहजै पुग्नसक्ने गोल्डम्यानको क्षेत्रमा राम्रोसँग चढ्न सक्छ, गोल्डम्यान साक्सले चेतावनी दिंदै भनेको छ...

चीनमा मन्दी, अगस्टमा निर्यात ८.८% ले घट्यो

चीनमा मन्दी, अगस्टमा निर्यात ८.८% ले घट्यो

काठमाण्डौ । चीनले बिहीबार आयात र निर्यातमा अर्को मासिक गिरावट रेकर्ड गरेको छ । यद्यपि अपेक्षितभन्दा चाहिँ कम छ ।  अमेरिकी डलरको सर्तमा निर्यात अघिल्लो वर्षको तुलनामा अगस्टमा ८.८ प्रतिशतले घटेको छ । यो रोयटर्स पोलद्वारा...

नबिल सेक्युरिटिजले डाक्यो वार्षिक साधारणसभा, नाम ‘नबिल स्टक डिलर’ राख्ने

नबिल सेक्युरिटिजले डाक्यो वार्षिक साधारणसभा, नाम ‘नबिल स्टक डिलर’ राख्ने

काठमाण्डौ । नबिल सेक्युरिटिजले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्ग तीनधारास्थित कम्पनीको...

Sunil Kc

'यो वर्ष अर्थतन्त्र बेटर हुने संकेत देखियो'

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले गत वर्षको तुलनामा भदौमा कर्जाको माग बढ्न थालेको बताएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले गत...

कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन

कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन

काठमाण्डौ। विश्वकै ठूलो दोस्रो अर्थतन्त्र एवं छिमेकी मुलुक चीनको कठिनाइ बढ्दै गइरहेको छ।  चीनको अर्थतन्त्र निरन्तर संकुचन भइरहेको छ। यसले चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दै मान्न सकिन्छ।  पछिल्लो तथ्यांकले चीनको कठिनाइ...

लन्च भयो शानदार अपाचे बाइक, एक टचमै सिटलाई चिसो वा तातो बनाउन सकिने

लन्च भयो शानदार अपाचे बाइक, एक टचमै सिटलाई चिसो वा तातो बनाउन सकिने

काठमाण्डौ । भारतो अग्रणी दुईपांग्रे सवारी निर्माता टीभीएस मोटर्सले अन्ततः आफ्नो बहुप्रतिक्षित मोटरसाइकल टीभीएस अपाचे आरटीआर ३१० आधिकारिक रुपमा लन्च गरेको छ।  स्पोर्टी लुक, उत्कृष्ट फिचर्स र अत्याधुनिक प्रविधिले...

हुन्डाईको ‘फेस्टिभ डिलाइट’ योजना सार्वजनिक, गाडी खरिदमा रु. ६ लाखसम्म नगद छुट

हुन्डाईको ‘फेस्टिभ डिलाइट’ योजना सार्वजनिक, गाडी खरिदमा रु. ६ लाखसम्म नगद छुट

काठमाण्डौ । हुन्डाई गाडीका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकको दसै–ँतिहार विशेष र हर्षोल्लासपूर्ण...

prabhu bank limited

दुई उच्च अधिकारीसहित १४८ कर्मचारीले प्रभू बैंक छाड्ने

काठमाण्डौ । प्रभू बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् ।  सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौति गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकास योजना(भिआरएस...

टाँट पल्टियो बेलायतको दोस्रो ठूलो सहर, जनताको के होला ?

टाँट पल्टियो बेलायतको दोस्रो ठूलो सहर, जनताको के होला ?

काठमाण्डौ । बेलायतबाट एउटा ठूलो नराम्रो खबर बाहिर आएको छ। त्यहाँको दोस्रो ठूलो सहर बर्मिंघम सहर टाँट पल्टिएको खबर सार्वजनिक भएको हो।  बर्मिंघम सिटी काउन्सिल आफैँले सहर टाँट पल्टिएको घोषणा गरेको हो। काउन्सिलले एउटा सूचना...

आयात व्यापारमा सुधारको संकेत, बढ्न थाल्यो भन्सार संकलन

आयात व्यापारमा सुधारको संकेत, बढ्न थाल्यो भन्सार संकलन

काठमाण्डौ । बैंकहरुमा कर्जाको माग बिस्तारै बढ्न थालेपछि त्यसको असर आयात व्यापारमा पनि देखिन थालेको छ । जसका कारण भन्सार राजश्व संकलन दर पनि बढ्न थालेको छ ।   अघिल्लो वर्षको तुलनामा साउन र भदौ (भदौ १८ गतेसम्म)मा भन्सार संकलन...

अर्थतन्त्रमा ‘मूभमेन्ट’ सुरु भएको हो ?विश्लेषक भन्छन्–‘अझै २–३ हप्ता कुरौं’

अर्थतन्त्रमा ‘मूभमेन्ट’ सुरु भएको हो ?विश्लेषक भन्छन्–‘अझै २–३ हप्ता कुरौं’

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा बिस्तारै कर्जाको माग बढ्न थालेको छ ।  चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले विभिन्न मालसामान आयात गर्ने अग्रसरता देखाउँदा त्यसले बैंकहरुको कर्जा प्रवाहमा थोरै भए पनि ‘मुभमेन्ट’...

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि उस्तै

सुनको भाउ लगातार घट्दै, चाँदीमा पनि उस्तै

काठमाण्डौ । नेपाली बजार बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार र तेजाबी गोल्ड १ लाख ११ हजार ४५०...

सानो सुरुआतको ठूलो सफलताः २ लाखमा खुलेको कम्पनीको अहिले वार्षिक १३५ करोडको कारोबार

सानो सुरुआतको ठूलो सफलताः २ लाखमा खुलेको कम्पनीको अहिले वार्षिक १३५ करोडको कारोबार

काठमाण्डौ । सानो सुरुआत गरेर पनि ठूला सफलता हासिल गर्न सकिन्छ। यसका लागि केही गर्ने साहसमात्र चाहिन्छ। यदि यसो भयो भने सबैभन्दा ठूलो सफलता हासिल गर्न सकिन्छ।  यस्तै सफलताको उदाहरण बनेका भारतीय ३ युवा। यी ३ साथीले यस्तै काम...

सेयरधनीले अबदेखि कम्पनीलाई सेयरबापतको रकम बैंकमार्फत चुक्ता गर्नुपर्ने

सेयरधनीले अबदेखि कम्पनीलाई सेयरबापतको रकम बैंकमार्फत चुक्ता गर्नुपर्ने

काठमाण्डौ। अबदेखि सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम बैंकमार्फत चुक्ता गर्नुपर्ने भएको छ।  कम्पनी रजिस्ट्रारको कार्यालयले साबिकको कार्यप्रक्रियामा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब सेयरधनीले...

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, १० महिनायताकै उच्च स्तरमा

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, १० महिनायताकै उच्च स्तरमा

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि १० महिनायतकै उच्च स्तरमा पुगेको छ।  अन्तर्राष्ट्रिय बजारमा यो साता लगातार कच्चा तेलको मूल्य उकालो लागिरहेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड बढेर मंगलबार प्रतिब्यारल...

प्राइम बैंकका ग्राहकको खाता परिवर्तन हुँदै, डिम्याट र ब्रोकरमा आफैँले अपडेट गराउनुपर्ने

प्राइम बैंकका ग्राहकको खाता परिवर्तन हुँदै, डिम्याट र ब्रोकरमा आफैँले अपडेट गराउनुपर्ने

काठमाण्डौ । प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएको छ।  बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको हो। अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने...

प्रतिकित्ता रु. ५० पर्ने हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुला

प्रतिकित्ता रु. ५० पर्ने हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुला

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ...

अष्ट्रेलियामा एकैवर्ष भित्रए ३.५ लाख आप्रबासी, रैथाने गरीब बन्दै

अष्ट्रेलियामा एकैवर्ष भित्रए ३.५ लाख आप्रबासी, रैथाने गरीब बन्दै

काठमाण्डौ ।  अष्ट्रेलियनमा एकै बर्षमा आप्रबासीको संख्या ३ लाख ५० हजारले बढेको छ ।  विगतमा केही खुकुलो अध्यागमन नीति लिएको अष्ट्रेलियामा यो वर्ष संसारकै सबैभन्दा बढी आप्राबासी भित्रिएका हुन् ।  उच्च संख्यामा आप्रबासी...

Ramesh Hamal

धितोपत्र बोर्डका अध्यक्षद्वारा आन्तरिक लोकतन्त्रको कत्लेआम, छानबिन गर्न कर्मचारीको माग

काठमाण्डौ । सन् १९३३ जनवरीमा हिटलरले नेतृत्व गरेको नाजी पार्टीले शासन गरेको जर्मनीमा जिउजहरूलाई ‘बाँच्न लायक नभएको पृथ्वीको भार’ मात्रै ठान्थे । चान्सलर बनेका हिटलरले आफ्नो सबै ध्यान जिउजहरूलाई नष्ट गर्ने काममा लगाउन...

एउटा बिस्कूटको मूल्य १ लाख रुपैयाँ, ११३ वर्ष पुरानो कम्पनी चुक्दाको परिणाम

एउटा बिस्कूटको मूल्य १ लाख रुपैयाँ, ११३ वर्ष पुरानो कम्पनी चुक्दाको परिणाम

काठमाण्डौ । कहिलेकाहीँ सानो गल्तीले ठूलो मूल्य चुकाउनु पर्छ। यस्तै गल्ती ११३ वर्ष पुरानो एफएमसिजी कम्पनी आइटिसीसँग भएको छ ।  एक प्याकेटमा एउटा बिस्कुट सस्तो हुँदा कम्पनीले एक लाख रुपैयाँ मुआब्जा तिर्नुपर्ने भयो ।...

कम सेयरमूल्यका ५ जीवन बीमा कम्पनी : कुनमा लगानी गर्दा ठीक ?

कम सेयरमूल्यका ५ जीवन बीमा कम्पनी : कुनमा लगानी गर्दा ठीक ?

– मनिष सोती काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ। दोस्रो बजारमा भर्खरै छिरेका लगानीकर्तामा कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने जिज्ञासा हुन सक्छ।  विशेषगरी अनुभवी...

चीनमा सरकारी अधिकारीलाई एप्पलका फोन प्रयोगमा रोक

चीनमा सरकारी अधिकारीलाई एप्पलका फोन प्रयोगमा रोक

काठमाण्डौ । चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ । ती उपकरणहरू कार्यालयमा ल्याउन वा काममा प्रयोग नगर्न अधिकारीहरूलाई आग्रह...

किन अझै ‘डिम्याट’भन्दा ‘मेरो सेयर’ प्रयोगकर्ता १० लाखले कम ?

किन अझै ‘डिम्याट’भन्दा ‘मेरो सेयर’ प्रयोगकर्ता १० लाखले कम ?

काठमाण्डौ । सेयर कारोबारमा अनिवार्य डिम्याट सेयर (अभौतिकीकरण) को व्यवस्था भएपछि हालसम्म ५८ लाख ९३ हजार ४३६ डिम्याट खाता खुलेका छन्। तर, ‘मेरो सेयर’ खाता जम्मा ४९ लाख ५१ हजार २५४ वटामात्रै खुलेका छन्।  धेरैजसो डिम्याट खाता...

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ...

यसरी धमाधम बाहिरिँदैछ सेयर बजारबाट पैसा, माग सिर्जना गर्नेतर्फ नियामक मौन

यसरी धमाधम बाहिरिँदैछ सेयर बजारबाट पैसा, माग सिर्जना गर्नेतर्फ नियामक मौन

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारले बियरिस यात्रा तय गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ। उच्च विन्दुबाट लगानीकर्ताले झन्डै १४ खर्ब रुपैयाँ सम्पति गुमाइसकेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि मात्रै...

गैरआवासीय नेपालीका लागि रु. १० अर्बको आईपीओ ल्याउँदै एनआरएन डेभलपमेन्ट फन्ड

गैरआवासीय नेपालीका लागि रु. १० अर्बको आईपीओ ल्याउँदै एनआरएन डेभलपमेन्ट फन्ड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० सरकारले स्वीकृत गरेसँगै गैरआवासी नेपाली (एनआरएन)को नेपालको पुँजीबजारमा लगानी भित्र्याउने बाटो खुलेको छ।  एनआरएन नेपाल...