रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

काठमाण्डौ । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्।  हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको...

दशकौँपछि जापानमा कर्मचारीहरु आन्दोलित, डिपोर्टमेन्ट स्टोर बेच्न लागेकोमा विरोध

दशकौँपछि जापानमा कर्मचारीहरु आन्दोलित, डिपोर्टमेन्ट स्टोर बेच्न लागेकोमा विरोध

काठमाण्डौ । जापानको एउटा प्रमुख डिपार्टमेन्टका कर्मचारीहरु बिहीबार आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुको यस्तो आन्दोलन जापानमा दशकौँपछि पहिलोपटक देखिएको हो।  व्यवस्थापन पक्षले डिपार्टमेन्ट स्टोर बेच्ने योजना...

ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम, आकर्षक नगद छुट

ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम, आकर्षक नगद छुट

काठमाण्डौ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै ग्लोबल सेभेन प्रालिे यही भदौ १५ गतेदेखि भदौ मसान्तसम्मका लागि इकोविट फेस्टिभल भाइब्स स्किम लागू गरेको छ।  यो स्किमअन्तर्गत कम्पनीले इकोविट ब्रान्डका हरेक मोडेलको नगद खरिदमा रु....

फेरि ओसीसीआरपीको टार्गेटमा परे गौतम अडानी, गोप्य रुपमा आफ्नै सेयर किनेको आरोप

फेरि ओसीसीआरपीको टार्गेटमा परे गौतम अडानी, गोप्य रुपमा आफ्नै सेयर किनेको आरोप

काठमाण्डौ । गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहको कठिनाइ झनै बढेको छ।  अडानी समूहले गोप्य रुपमा आफ्नै सेयर किनेर स्टक एक्सचेन्जमा करोडौँ डलर लगानी गरेको एक मिडिया समूहको रिपोर्टले दाबी गरेको छ। यो प्रतिवेदन गार्जियन र...

‘पञ्च’लाई टक्कर दिने हुन्डाईको यो कारले मच्चायो बबाल ! ३० दिनमै ५० हजार युनिट बुकिङ

‘पञ्च’लाई टक्कर दिने हुन्डाईको यो कारले मच्चायो बबाल ! ३० दिनमै ५० हजार युनिट बुकिङ

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले गत जुलाईमा सबैभन्दा सस्तो र इन्ट्री लेभल एसयूभी ‘हुन्डाई एक्स्टर’ सार्वजनिक गरेको थियो। हुन्डाई एक्स्टरले टाटा पञ्चलाई टक्कर दिइरहेको छ।  पछिल्लो ...

कमजोर बन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, फिचले घटायो जीडीपी ग्रोथको अनुमान

कमजोर बन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, फिचले घटायो जीडीपी ग्रोथको अनुमान

काठमाण्डौ । संकटसँग जुझिरहेको चीनको अर्थतन्त्रका लागि अर्को नराम्रो खबर आएको छ।  रेटिङ एजेन्सी फिचले सन् २०२३ का लागि चीनको जीडीपी वृद्धि प्रक्षेपण घटाएको छ। यसअघि ५.६ प्रतिशत हुने अनुमान गरिएको थियो तर ८० बीपीएसले घटाइएको...

ट्विटरमा छिट्टै अडियो–भिडियो कल सुविधा आउने, एलन मस्कले गरे यस्तो घोषणा

ट्विटरमा छिट्टै अडियो–भिडियो कल सुविधा आउने, एलन मस्कले गरे यस्तो घोषणा

काठमाण्डौ । विश्व शीर्ष अर्बपति एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्। यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने मस्कले जानकारी गराएका...

नेपालको पुरानै बुच्चे नक्सा कायम गरेको भन्दै बालेनले रद्द गरे चीन भ्रमण

नेपालको पुरानै बुच्चे नक्सा कायम गरेको भन्दै बालेनले रद्द गरे चीन भ्रमण

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपालको नक्साका विषयमा असन्तुष्टि जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।  चीनको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो मेयर...

बीमालेख धितो कर्जाबाट कुन जीवन बीमा कम्पनीको कति आम्दानी ?

बीमालेख धितो कर्जाबाट कुन जीवन बीमा कम्पनीको कति आम्दानी ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाहबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका छन्।  बीमा कम्पनीहरुले बीमितले कर्जा लिइसकेपछि तिरेको ब्याज रकमबाट आम्दानी गरेका हुन्छन्। बीमा कम्पनीहरुको यस्तो...

भोलि हुँदैछ सन नेपाल लाइफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

भोलि हुँदैछ सन नेपाल लाइफको आईपीओ बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ।  सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आईपीओ...

जीवन बीमा कम्पनीहरुको २७%ले बढ्यो बीमालेख धितो कर्जा, साढे ८४ अर्ब कर्जा प्रवाह

जीवन बीमा कम्पनीहरुको २७%ले बढ्यो बीमालेख धितो कर्जा, साढे ८४ अर्ब कर्जा प्रवाह

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख धितो राखी कर्जा लिने व्यवस्था रहेको छ। बीमितले आफ्नो बीमालेख धितो राखेर सीमित कर्जा लिन पाउने कम्पनी व्यवस्थामा रहेको छ।  गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म जीवन बीमा...

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, प्रतिब्यारल ८६ डलर नजिक

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, प्रतिब्यारल ८६ डलर नजिक

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ उकालो लाग्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८६ डलरको हाराहारी अन्तिम कारोबार भएको छ। बुधबार ब्रेन्ट क्रुड ३७ सेन्टले बढेर...

NRB
यस्ता परियोजनालाई कर्जामा सहुलियत, ब्याजदरमा राष्ट्र बैंकको यस्तो व्यवस्था

यस्ता परियोजनालाई कर्जामा सहुलियत, ब्याजदरमा राष्ट्र बैंकको यस्तो व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई बढावा दिन कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्ने नीति लिएको छ।  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन...

महँगियो सुन, सस्तियो चाँदी

महँगियो सुन, सस्तियो चाँदी

काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

यी देशमा चामल निर्यात गर्न भारतले दियो स्वीकृति

यी देशमा चामल निर्यात गर्न भारतले दियो स्वीकृति

काठमाण्डौ । गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयमा भारतले केही देशलाई केही छुट दिएको छ।  भारतको केन्द्र सरकारले बुधबार भुटान, मरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति...

‘हिमालयन ८०-२०’ मा लगानीकर्ताको बढ्दो आकर्षण, उच्च प्रतिफल दिन यस्ता छन् लगानी रणनीति

‘हिमालयन ८०-२०’ मा लगानीकर्ताको बढ्दो आकर्षण, उच्च प्रतिफल दिन यस्ता छन् लगानी रणनीति

काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा लगानीकर्ताको आकर्षण बढेको छ।  कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’...

सिटिजन्स म्युचुअल फन्डका ३ वटै योजनाको घट्यो लगानी, कसको न्याभ कति ?

सिटिजन्स म्युचुअल फन्डका ३ वटै योजनाको घट्यो लगानी, कसको न्याभ कति ?

काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१,...

एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा, कति पाउने भए इकाइधनीहरुले ?

एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा, कति पाउने भए इकाइधनीहरुले ?

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार (भदौ १३ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति...

गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद...

देशभर मनाइँदै जनैपूर्णिमा

देशभर मनाइँदै जनैपूर्णिमा

काठमाण्डौ । आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदैछ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ। यो दिन बिहानैदेखि नदी र तालतलाउमा गएर स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँने चलन छ।  आजको...

काठमाण्डौका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध

काठमाण्डौका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध

काठमाण्डौ । काठमाण्डौका विभिन्न सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले काठमाण्डौको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा)का लागि प्रयोग...

सर्वोच्चद्वारा प्राइम बैंकको रिट निवेदन खारेज, उल्टियो कर्मचारी निष्कासन गर्ने निर्णय

सर्वोच्चद्वारा प्राइम बैंकको रिट निवेदन खारेज, उल्टियो कर्मचारी निष्कासन गर्ने निर्णय

काठमाण्डौ । कर्मचारीलाई निष्कासन गर्ने प्राइम कमर्सियल बैंकको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको छ।  प्राइम बैंकविरुद्ध श्रम अदालतमा रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद...

Nabil Bank Limited

नवील बैंकले पायो प्रतिष्ठित एशियन अवार्ड

काठमाण्डौ । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ (Tux Asia 2023)मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।  कम्पास प्लस टेक्नोलोजीले...

स्विट्जरल्यान्डको प्रसिद्ध आइसक्रिम ‘मुभेनपिक’ अब नेपालमा

स्विट्जरल्यान्डको प्रसिद्ध आइसक्रिम ‘मुभेनपिक’ अब नेपालमा

काठमाण्डौ । उत्कृष्ट स्विस शिल्प कौशल र १०० प्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात मुभेनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ। केएल दुगड समूहद्वारा आयात गरिएको मुभेनपिक आइसक्रिमले...

सिटिजन्स बैंकका ग्राहक हिमाल डेन्टल हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहक हिमाल डेन्टल हस्पिटलमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले...

मौद्रिक नीतिपछि २५० अंकले घट्यो सेयर बजार, लगानीकर्ताको २ खर्ब स्वाहा, रमिते बने नियामक

मौद्रिक नीतिपछि २५० अंकले घट्यो सेयर बजार, लगानीकर्ताको २ खर्ब स्वाहा, रमिते बने नियामक

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको इतिहासमा पञ्चायतकालपछिकै सबैभन्दा कम कर्जा प्रवाह भएको छ भने अर्थतन्त्र पनि सुस्त बनेको छ।  कोभिडपछिको रिकभरीमा संसारको धेरै देशले आर्थिक फड्को मारिसकेको अवस्था छ। तर, नेपालको...

भदौ १५ गते काठमाण्डौ महानगरमा सार्वजनिक बिदा

भदौ १५ गते काठमाण्डौ महानगरमा सार्वजनिक बिदा

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भदौ १५ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  उक्त दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन रहेकोले महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको महा...

माण्डु हाइड्रोपावरको आईपीओ करिब ९ गुणाले ओभरसब्सक्राइब्ड

माण्डु हाइड्रोपावरको आईपीओ करिब ९ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १३...

आईसीएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

आईसीएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकलाई काभ्रेको धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्।  फाइनान्सका डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवाबाहक ग्राहकलाई थप सुविधा दिने उद्देश्यले...

अस्वाभाविक ढंगले उचालियो कुथेली बुखरी हाइड्रोको सेयरभाउ, नियामकलाई पत्तै छैन ?

अस्वाभाविक ढंगले उचालियो कुथेली बुखरी हाइड्रोको सेयरभाउ, नियामकलाई पत्तै छैन ?

काठमाण्डौ । अहिले दोस्रो बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा रहेको छ।  घट्दो बजारमा हकप्रदको बाढी र आईपीओको उच्च सप्लाईका कारण अहिले धेरैजसो हाइड्रोपवार कम्पनीको सेयरभाउ २०० रुपैयाँ आसपासमा...