काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा सातै प्रदेशबाट कुल १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशमै...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। अध्यक्ष सिलवालले प्राधिकरणको कार्यालयमा आज...
काठमाण्डौ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ। उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधन अर्थतन्त्रलाई चलायमान बनाउन पर्याप्त नरहेको ठहर गरेको छ। मार्गदर्शनमा गरिएको संशोधनमा आफ्ना प्रतिक्रिया सार्वजनिक गर्दै परिसंघले यस्तो...
काठमाण्डौ । सेयर बजारमा बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। बजार आज २.८२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९०.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१३ अंकले घटेर ३८१.७१ को विन्दुमा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले चालुु पुँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने जनाएको छ। उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्था...
काठमाण्डौ । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले २०७४ सालदेखि २०८० साउनसम्म...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गरेको छ। राष्ट्र बैंकले गत भदौ ११ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो। त्यसअघि...
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेट आज ९३ वर्षका भएका छन्। उनको जन्म ३० अगस्ट १९३० मा अमेरिकाको नेब्रास्कामा भएको थियो। उनले ११ वर्षको उमेरमा पहिलो सेयर किने र १३ वर्षको उमेरमा पहिलो कर तिरेका थ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन्। नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका हुन्। महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्...
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डमा भदौ १५ गतेदेखि नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा इलेक्ट्रिक भेइकल...
काठमाण्डौ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युटिभ मिट...
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब...
काठमाण्डौ । एमालेका नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको छ। सिराहा सचिवालय बैठकमा सहभागी हुन काठमाण्डौबाट जाँदै गरेका एमाले नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिक पुगेर...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इ...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...
काठमाण्डौ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाण्डौ युथ कन्क्लेभ (केवाईसी) २०८०’ मा सहभागी युवालाई प्रेरणा र...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर आज भदौ १३ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको...
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । आज बजार झिनो अंकले घटेर बन्द भएको छ । कारोबार भने एकअर्बभन्दा कममा खुम्चिएको छ । २१ अगस्टपछिका ७ वटै कारोबारमा बजार १९९० भन्दा तल जान पनि सकेन र २०५० भन्दा माथि पनि बढ्न पनि नसकेको अबस्था छ । यो साताको अब एक दिन...
काठमाण्डौ । बैंकहरुले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जाको व्यापक दुरुपयोग भएको गुनासाहरु बारम्बार आउने गरेका छन् । बैंकहरुलाई यस्तो कर्जा प्रवाह गर्दा सरकारले ब्याजदर अनुदान उपलब्ध गराउँछ । बैंकहरुले ब्याजदरमा अनुदान...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमीटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको यो लघुवित्तको भदौ १२ गते मंगलबार बसेको सञ्चालक समितिको २१५ औं बैठकले संस्थापक...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरेको छ । नेप्सेले ‘धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५’ संशोधन गरेको हो । सो...
काठमाण्डौ । स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णय कार्यान्वयनका लागि भोलि(बुधबार) अर्थमन्त्रालयले लिखित निर्देशन दिने भएको छ । अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार...
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीले गरेको निर्णय कार्यान्वयन भएमा बैंकको ब्याजदर घट्ने दाबी गरेका छन् । एनीबएद्वारा...
काठमाण्डौ । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ। उक्त समझदारीअनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग,...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नयाँ ब्यवसायमार्फत २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा...
काठमाण्डौ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २४ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० जीवन बीा कम्पनीले वैदेशिक रोजगार...