काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई लघुबीमा गरी १६ कम्पनीले साढे १९...
काठमाण्डौ । लगानीकर्ताको मागलाई ध्यान राख्दै सीडीएससीले आज (भदौ १२ गते)बाट अब खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमा म्यासेज पठाएर दिन सुरु गरेको छ। सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार...
काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट ...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिका प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई भेट गरेको छ। पछिल्लो देशमा विदेशी मुद्रा...
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाससँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी...
काठमाण्डौ । नेपाल भर्चुअल एजुकेसन प्रालिले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर’ सुरु गरेको छ। स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङलगायतका विभिन्न विभागकायका प्रोग्राम सञ्चालन गरेका...
काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। बजार आज ५.०५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९३.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले घटेर ३८२.८५ को विन्दुमा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ। प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि...
काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिनर्जी देखिएको छ। साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स आपसमा मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्योरेन्स’ले चालु आर्थिक वर्ष...
काठमाण्डौ । आफूले गरेको निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा स्वार्थ समूहले खेल्न थालेको निष्कर्ष निकाल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निकट भविष्यमै पत्रकार सम्मेलनमार्फत प्रस्ट पार्ने भएका छन्। विशेषगरी पछिल्लो समय...
– मनिष सोती काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न खाता तथा स्किममा बीमाको सुविधा राखेका हुन्छन्। केही बैंकले निक्षेप तथा कर्जाका स्किममा निःशुल्क बीमा भनेर प्रचारसमेत गरिरहेका हुन्छन्।...
काठमाण्डौ । अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन्। यी महिला मूलतः इंग्ल्यान्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको...
काठमाण्डौ । चीनको अर्थतन्त्रले मन्दीको सामना गरिरहेको छ। अब चीनको खस्किँदो अर्थतन्त्रको चपेटामा ठूला कम्पनी आउन थालेका छन्। हालै चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी एभरग्रान्ड समूहले आफू टाँट पल्टेको घोषणा गरेको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ। सनर नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आईपीओ...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ। संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो। जसअनुसार संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालि र छाँया अस्पताल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। यस...
काठमाण्डौ । लगातार स्थिर रहेको सुनको भाउ मंगलबार भने उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड...
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै सुनको भण्डार कुन देशमा छ ? तपाइँ पनि गुगलमा यो प्रश्नको जबाफ खोज्दै हुनुहन्छ यो समाचार तपाइँका लागि उपयोगी हुन सक्छ। यहाँ हामी विश्वका १० यस्ता देशका बारेमा जानकारी दिन गइरहेका छौँ, जसको...
काठमाण्डौ । भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१)को सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ। काठमाण्डौको अनामनगरस्थि कार्की भवनमा रहेको यो ब्रोकर हाउसमा लगानीकर्तालाई फराकिलो पार्किङको पनि सुविधा रहेको छ। यो ब्रोकर...
काठमाण्डौ । बजारमा नगद परिचालन घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक साउन मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ। वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ,...
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण प्रकाशित गरिएको छ। सनराइज फर्स्ट म्युचुअल फन्ड, सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डको साउनको वित्तीय विवरण...
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।...
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम मौका रहेको छ। कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेका सिद्धार्थ इक्विटी...
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ। लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरभन्दा तल खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा...
काठमाण्डौ । विगत १७ वर्षदेखि निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपुरको मध्यविन्दु–२स्थित कोल्हुवा...
काठमाण्डौ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम गरेको छ। पञ्चकन्या गु्रपको ललितपुरको कृष्णगल्लीस्थित केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस...
काठमाण्डौ । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ। बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबराबरको आईपीओ ल्याउन...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा १२ हजार ४५६ अभिकर्ताले लाइसेन्स प्राप्त गरेका छन्। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरुले साउन महिनामा साढे १२ हजार अभिकर्तालाई...