– अर्जुन तिमिल्सिना काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी) एउटा पब्लिक लिमिटेड कम्पनी हो। यो कम्पनीको मुख्य उद्देश्य भनेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने नै रहेको छ। हालसम्म सीएचडीसीले ९...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो। तर, नेप्सेले लक्ष्य भेट्याउन सकेन। अब त भदौको दोस्रो साता पनि बित्न लागिसकेको छ। तर, नेप्से–३०...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ। केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो...
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई बीमा कम्पनीहरुको मेरुदण्ड मानिन्छ। जीवन बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन्। जीवन बीमा कम्पनीलाई आममानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भूमिका बीमा...
काठमाण्डौ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको अजेन्डा भएकाले प्रदेश र...
काठमाण्डौ । सेयर बजारमा सोमबार सामान्य अंकको सुधार आएको छ। बजार आज ५.०९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९९८.४८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले बढेर ३८३.५६ को...
काठमाण्डौ । क्यालिडोस्कोप एशियन पेन्ट्स नेपालद्वारा आयोजित वार्षिक कार्यक्रम २०२२–२३ का लागि पुनः आयोजित भएलगायत नेपालका प्रतिभाशाली आर्किटेक्ट र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरु प्रदर्शन गर्न...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको बर्दघाटस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार २ थान एयर कन्डिस्नर...
काठमाण्डौ । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएको छ। यसै सिलसिलामा बैंकले गत शनिबार शाखा...
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिंग्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीटी मोटोकर्प तथा सीजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी ‘द...
काठमाण्डौ । नेपाल वित्तीय संस्था संघको आयोजनामा दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धीमा तालिम आजबाट सुरुआत भएको छ। वित्तीय संस्थामा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृत रुपमा...
काठमाण्डौ। फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ। यस कम्पनीले जीवन तथा निर्जीवन बीमा एवं पुनर्बीमा दलाली सेवाको विधाअन्तर्गत उक्त...
काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला एकमात्र संस्करण ‘नाडा अटो शो–२०२३’ आयोजना गर्ने भएको छ। काठमाण्डौको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा ४ वटा बुँदा थप गरेको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ मा संशोधन गर्दै ४ वटा बुँदा...
काठमाण्डौ । चालुु पुँजी कर्जामा नेपाल राष्ट्र बैंक लचक बनेको छ। राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९मा प्रथम संशोधन गर्दै लचकता अपनाएको हो। संशोधित व्यवस्था अनुसार रु. १ करोडसम्म (उत्पादनमूलक...
काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीले प्रिमियममा आईपीओ ल्याइरहेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नै धमाधम उद्देश्यविपरीत कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिइरहेको हो। यसको प्रत्यक्ष असर आमलग...
काठमाण्डौ । लगातार तेस्रो दिन सोमबार पनि सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १०...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार कम्पनी र क्यापिटलबीच भएको हो।...
काठमाण्डौ । भारतले चामलको विषयमा अर्को ठूलो निर्णय गरेको छ। भारतले अब बासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाएको हो। तर, यसमा भारत सरकारबाट केही सर्तसहित निर्यात गर्न दिने व्यवस्था पनि गरेको छ। भारत सरकारले प्रतिटन १...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको आर्थिक वर्ष २०७९–८०को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय...
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज भदौ ११ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा...
काठमाण्डौ । अरुण काबेली पावरले आज भदौ ११ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार...
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले यही भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १०...
काठमाण्डौ । कृष्णबहादुर अधिकारीले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पहिलो कार्यकाल लगभग पूरा गरेका छन् । उनको पहिलो कार्यकाल पूरा हुँदै गर्दा बैंकको प्रमुख वित्तीय सूचकहरुमा पनि आमूल परिवर्तन र प्रगति भएको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ। आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको...
भ्यानकुभर (क्यानाडा) । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन्। भ्यानकुभरमा रहेएका नेपाली समुदायसँग...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ...