काठमाण्डौ । बैंकहरुले कृषि प्रयोजनका लागि रु. २० लाखसम्म कर्जा मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक...
काठमाण्डौ । सानिमा बैंकको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्। बिक्रीमा राखिएको...
काठमाण्डौ । एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयर आज साउन ९ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा...
काठमाण्डौ । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहुप्रतिक्षित रियलमी ११प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ। रियलमी ११प्रो ५जी र रियलमी ११प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक...
काठमाण्डौ । Vespa/Aprilia को नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा आएको छ। Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले आज साउन ८ गतेदेखि आफ्नो नयाँ Vespa/Aprilia को शोरुम सञ्चालनमा ल्याएको हो। यो शोरुमको Vespa/ Aprilia Indian का कन्ट्री...
काठमाण्डौ । आईसीएफ सिफाइनान्सले साउन महिनामा विषेश रुपमा मनाइने महेन्दी कार्यक्रम ‘मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङजस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने...
काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाजमै ल्यापटप छाडेका यात्रुलाई लिन आउन आग्रह गरेको छ। दुबईबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाण्डौ आएका यात्रुले विमानमै आफ्नो ल्यापटप छाडेका हुन्। गत ७ जुलाईमा दुबईबाट काठमाण्डौ आएका...
काठमाण्डौ । काठमाण्डौको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ। काठमाण्डौ गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट आइतबारदेखि...
काठमाण्डौ । क्रिजल फुटसल क्लबले काठमाण्डौमा गर्न लागेको दोस्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किंग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ। इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान...
काठमाण्डौ । सेयर बजारमा आज करिब ५० अंकको उतारचढाव भएको छ। अन्मितमा बजार २६.६६ अंकले घटेर बन्द भएको छ। आजको कारोबारमा पहिलो प्रहरमा बढेको बजार अन्तिममा घटेर बन्द हुँदा कारोबार भने बढेको छ। बजार घट्दा कारोबार बढ्नु बिक्री...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले कम्पनीले अहिलेसम्म सबैभन्दा धेरै बीमा पोलिसीहरु प्रदान गर्न सक्षम भएको बताएका छन्। बैंग्लोरको इन्फो कनेक्ट वेब...
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको...
काठमाण्डौ । प्रगतिशील शिक्षाका लागि विद्यालय रुपान्तरण विषयमा आयोजना भएको एकदिने सेमिनार सम्पन्न भएको छ। काठमाण्डौ विश्वविद्यालय, एडचेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आइतबार प्रगतिशील शिक्षाका लागि...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १५ जीवन बीमा कम्पनीले झन्डै साढे १ खर्ब...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । दोस्रो बजारमा कारोबारमा रहेका १८ वटा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक पनि एउटा हो। यो बैंकले सन् २०१२ देखि विभिन्न फाइनान्स कम्पनी र विकास बैंक प्राप्ति गर्दै अगाडि बढेको थियो।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रले महसुस गरेको छ। उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छन्। कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय...
काठमाण्डौ। सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ। मौद्रिक नीति सार्वजनिक भएकै दिन ६३ अंकले बढेको नेप्सेमा आज २६ अंकको करेक्सन भएको हो। नेप्से परिसूचक १.१९ प्रतिशतले घटेर २२०० विन्दुमा कायम हुन पुगेको छ। यसका...
काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ। बजारमा आज २६.६६ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २२००.५० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१४ अंकले घटेर...
काठमाण्डौ । गत आर्थिक वर्ष २०७९–८० मा मुलुकको व्यापार घाटा साढे १४ खर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो। व्यापार घाटा अघिल्लो आर्थिक...
काठमाण्डौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको चुनाव नजिकिँदैछ। निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकांक्षीहरुले आफूले जित्ने दाबी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन्। यसैबीच महासचिव...
– मनिष सोती काठमाण्डौ । जीवन बीमा अभिकर्ताबाट अझै कुल ९० करोड ५७ लाख ९ हजार रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १५ जीवन बीमा कम्पनीका...
नयाँदिल्ली । कोका–कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसिया (एसडब्ल्यूए) को भाइस प्रेसिडेन्ट रुपमा नियुक्त गरेको छ। कोका–कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ। जसमा...
भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएको छ। सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले यस्तो निर्देशन दिएका हुन्। ‘अहिले राजस्व कम...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।...
काठमाण्डौ । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ। म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा...
काठमाण्डौ । बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा पौने २ खर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अपरिकृष्त वित्तीय तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ। आईएमएफको नयाँ मिसन चिफका रुपमा आएका किन्डा नेतृत्वको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०–८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सेबोनले साउनको दोस्रो साताभित्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ‘नीति...