काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। सूर्योदय वोमी लघुवित्तका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो...
काठमाण्डौ । नेपाल एसबीआई बैंकले यही साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। जसअनुसार बैंकले १ हजार...
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २७ गतेबाट आईपीओ...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। यो म्युचुअल फन्डका इकाइहरु गत साउन ५ गतेबाट बिक्री खुला गरिएको थियो। तर, मागबमोजिम...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही साउन ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ...
काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार पारी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बुझाएको छ। सेबोनको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले नेपालको...
काठमाण्डौ । कारोबारको सुरुआती चरणमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिम समयमा ३६ अंकले घटेर बन्द भएको छ। सोमबार र मंगलबारको कारोबारमा बजार ६३ अंकले घटिसकेको छ। गत आइतबार भने बजार ६३ अंकले नै बढेको थियो। डेली बेसमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने...
काठमाण्डौ । आईटी तथा ईकमर्स कलेजका रुपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ। आउँदो बिहीबार (साउन ११ गते)देखि काठमाण्डौको डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार...
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१–२२ मा प्रकाशित...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । वर्षौंदेखि सेयर बजारमा ब्रोकर कम्पनीमार्फत मार्जिन कारोबारको चर्चा चलिरहेको छ। तर, हालसम्म सबै ब्रोकर कम्पनीमा मार्जिक कारोबारको व्यवस्था कार्यान्वयनमा आउन सकेको भने देखिँदैन। केही...
काठमाण्डौ । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्पनी सीजीनेटले आरआरआर (रिफर, रिडिम, रिपिट) नामक उत्कृष्ट अफर लिएर आएको छ। यो अफरअन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले १ महिना सित्तैमा...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याज घटाएर १० प्रतिशत कायम गरेको छ। कम्पनीद्वारा जारी विभिन्न बीमालेखहरुमा बीमालेख धितोबापत दिइने कर्जाको ब्याज साउन १ गतेदेखि नै लागू हुने गरी...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी...
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्ता पेसाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाइ छ। प्रायजसो अभिकर्ता पेसामा लाग्नेहरु ‘मिडल क्लास’ ब्याक ग्राउन्डबाटै हुने बुझाइ पनि छ। न्यून आय भएकाहरुमात्रै अभिकर्ता...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल–पाकिस्तान सीधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ। दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सीधा...
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए)–२०२२ का लागि गोल्ड...
काठमाण्डौ । सेयर बजार आज दोहोरो अंकले घट्दा कारोबारमा संकुचन आएको छ। होटेल तथा पर्यटन समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १.४५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९५ प्रतिशतले घट्न पुगेको छ। नेप्सेमा...
काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ। आज बजार ३६.१९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २१६४.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.६२ अंकले घटेर ४११.१६ को...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आँखा उपचारका लागि नेपाल आई प्रोग्राम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग सहकार्य गर्ने भएको छ। देशका सातै प्रदेशमा अन्धपन, मोतियाविन्दुजस्ता आँखाका रोगहरुको...
काठमाण्डौ । नेपालमा विभिन्न मुलुकबाट १ वर्षमै साढे १५ लाखवटा बढी स्मार्टफोन आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा विभिन्न मुलुकबाट कुल १५ लाख ६९ हजार ५६९ वटा स्मार्टफोन भित्रिएका हुन्। यी...
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० सबैभन्दा धेरै विद्युतीय सवारीसाधन भित्रिएका छन्। गत आर्थिक वर्षमा ४ हजार ५० वटा विद्युतीय भित्रिएका छन्। जुन...
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहककोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ। हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले...
काठमाण्डौ । आन्तरिक मागलाई ध्यानमा राख्दै भारत सरकारले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य ह्वात्तै बढेको छ। भारतको निर्यात प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्सलाई सबैभन्दा ठूलो...
काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। छिमेक लघुवित्त, साधना लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयरहरु बिक्री गर्न...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६७ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ६७ हजार ३२९.११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत...
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न आग्रह गरेका छन्। आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा....
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा साढे ४० अर्ब बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। लगातार ३ दिन घटेको सुनको भाउमा आज सामान्य बढोत्तरी भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला...
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएपछि ब्ल्याक सीबाट अनाज निर्यात हुने आशंका व्यक्त गरिएको थियो। तर, युद्धको बाबजुद रुस र युक्रेनले ब्ल्याक सीबाट अनाजको सुरक्षित निर्यातको लागि सम्झौता गरे। अहिले अवस्था भने फेरिएको छ। हालै...