काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। प्रणालीमा निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर र सीडी रेसियो पनि घटिरहेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ४०० रुपैयाँ र तेजाबी गोल्ड ३५० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४००...
काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले फेरि मंगलबार (असार १९ गते) २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो...
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो।...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध गरिएको बताएका छन्। मेयर साहले आज आफ्नो फेसबुक स्ट्याटसमार्फत यस्तो जानकारी गराएका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘मोबाइलमार्फत...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५८ हजार कित्ता बढी सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समूहको ५८ हजार २७६ कित्ता सेयर बिक्रीमा राखेको हो। संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १९ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज अर्थ असार १९...
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीआईटीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम गरेको छ। यसअघिको...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। नेपाली धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफलाई जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन्। परिसंघका...
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार (असार १९ गते) बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार गत शुक्रबार बसेको बोर्ड बैठकले एनएलजी इन्स्योरेन्सलाई ...
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकले दमक शाखामार्फत झापा जिल्ला कमल गापा–५ पाडाजुंगीस्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई आज सोमबार पोसाक वितरण गरेको छ...
काठमाण्डौ । सेयर बजारमा आज दिनभर करिब ४४ अंकको उतार–चढाव भएको छ। कारोबारको अन्तिममा २१ अंकले घटेर बजार बन्द भएको छ। योसँगै ३ कारोबार दिनमा बजार ११० अंकले घटिसकेको छ। प्राविधिक रुपमा (डेली बेसमा) हेर्दा बोलिंगरको अप्पर...
काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरुले...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श तथा कोष व्यवस्थापक सेवाको लाइसेन्स पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्श तथा कोष व्यवस्थापक...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका ४ वटा थोक लघुवित्त संस्थामध्ये फर्स्ट माइक्रोफाइनान्स पनि एउटा हो। यो संस्था २०६६ साल पुस २४ गते काठमाण्डौलाई आधार बनाएर स्थापना भएको थियो। यो संस्थाले न्यून आम्दानी भएका विभिन्न...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा फ्लेक्सी फन्ड’को निष्कासन प्रक्रिया अगाडि बढेको छ। योजना व्यवस्था सानिमा क्यापिटले यो म्युचुअल फन्ड निष्कासन गर्नका लागि आइतबार (असार १७ गते) नेपाल...
काठमाण्डौ । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। नबिल बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यो ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्ड...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको दरबारमार्गस्थित होटल ठमेल हाउस प्रालिमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका क...
काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न अभाव हुने स्थिति नरहेको जनाएको छ। कम्पनीका प्रशासकीय अधिकृत मोहनप्रकाश चन्दका अनुसार खरिद गरिएको चामलको ट्रकहरु दैनिक रुपमा आइरहँदा गोदाममा सञ्चिति बढ्न पुगेको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको समस्या सम्बोधन गर्न गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा उक्त डेस्क स्थापना गरिएको हो। अब...
काठमाण्डौ । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको यस एन आई सी एशिया बैंकका आफ्ना ग्राहकलाई काठमाण्डौको नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मी...
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढेर ५६ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५६ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। गत असार १४ गतेसम्म कुल...
काठमाण्डौ । पीजी सुज ब्रान्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डस्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पूरा गरेको छ। नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २१.३२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०७५.९७ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ। महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न...
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिकसत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु...