एसईई नतिजा एसएमएसमार्फत सहज बनाउन स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग गर्यो सहकार्य

एसईई नतिजा एसएमएसमार्फत सहज बनाउन स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग गर्यो सहकार्य

काठमाण्डौ । स्प्योरो एसएमएस २०७९–८० को एसईई नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्य गर्ने भएको छ।  यस सेवाले विद्यार्थी र उनीहरुका अभिभावकलाई एसईई नतिजा छिटो र सजिलै पहुँच गर्नका...

रु. २००ले बढ्यो सुनको भाउ, महँगियो चाँदी पनि

रु. २००ले बढ्यो सुनको भाउ, महँगियो चाँदी पनि

काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

मोदी इनर्जी र रावा इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

मोदी इनर्जी र रावा इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

काठमाण्डौ । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर...

नेप्सेको बोर्ड बैठक बस्यो, भएन नयाँ ब्रोकरलाई कारोबार अनुमति दिने निर्णय, नेप्से-३०को के भयो?

नेप्सेको बोर्ड बैठक बस्यो, भएन नयाँ ब्रोकरलाई कारोबार अनुमति दिने निर्णय, नेप्से-३०को के भयो?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को आज बुधबार बिहान बैठक बसेको छ।  बिहान ९ बजे बसेको नेप्सेको बोर्ड बैठकमा मुख्यगरी नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३०...

NRB
रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री...

NRB
यस्तो छ राष्ट्र बैंकले लघुवित्तले लिने सेवा शुल्कमा तोकेको सीमा

यस्तो छ राष्ट्र बैंकले लघुवित्तले लिने सेवा शुल्कमा तोकेको सीमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ।  राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको...

सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डा । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।  यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ।...

सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार बढी कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक समूहको ४० हजार २०० कित्ता सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल...

ब्लुटुथ कलिङ फिचरसहितको स्मार्टवाच एक्यूफिट म्याक्स जीटी लन्च

ब्लुटुथ कलिङ फिचरसहितको स्मार्टवाच एक्यूफिट म्याक्स जीटी लन्च

काठमाण्डौ । एक प्रमुख प्राविधिक सफलतामा एक अग्रणी टेक कम्पनीले विश्वभरका प्रयोगकर्ताहरुलाई अभूतपूर्व सुविधा र जडान ल्याउँदै आफ्नो उच्च प्रत्याशित एक्यूफिट म्याक्स जीटी स्मार्टवाच लन्च गरेको छ। यसको अत्याधुनिक सुविधाहरु र...

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट मात्रै भर्न पाइने, आज किन खुलेन आवेदन ?

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट मात्रै भर्न पाइने, आज किन खुलेन आवेदन ?

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधारणले भोलि बिहीबार (असार २१ गते)देखि मात्र आवेदन दिन पाउने भएका छन्।  यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते)बाट आवेदन खुला गरिने जनाएको छ। तर, प्राविधिक कारण १...

मूल्य समायोजनपछि रिलायन्स फाइनान्सको सेयरभाउ कति ?

मूल्य समायोजनपछि रिलायन्स फाइनान्सको सेयरभाउ कति ?

काठमाण्डौ । गत आर्थिक वर्षका लागि रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै रिलायन्स फाइनान्सको प्रतिकित्ता ३५४.५५ रुपैयाँ कायम गरेको छ। यसअघिको...

विवादास्पद घोराही सिमेन्टको आईपीओ फुकुवा गरेर क्यानडा जाँदै सेबोन अध्यक्ष र प्रवक्ता !

विवादास्पद घोराही सिमेन्टको आईपीओ फुकुवा गरेर क्यानडा जाँदै सेबोन अध्यक्ष र प्रवक्ता !

काठमाण्डौ । विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल र प्रवक्ता मुक्तिनाथ श्रेष्ठ क्यानडा जान लागेको खुलासा भएको छ।  सेबोन स्रोतका अनुसार...

नेप्सेको चार्टमा ट्विजर बटम, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा ट्विजर बटम, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

काठमाण्डौ । स्पेसल प्रि–ओपन सेसनमा आज करिब ३ अकंले बढर खुलेको सेयर बजारमा पहिलो प्रहरमा बढेर २२०० भन्दा माथि कारोबार भएको थियो। तर, बजार दोस्रो आवरमा घट्यो भने अन्तिम आवरमा करिब १३ अंकले बढेर बन्द भएको छ।  क्यान्डल...

NRB
रिभर्स रिपोः राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए पौने २९ अर्बको आवेदन

रिभर्स रिपोः राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए पौने २९ अर्बको आवेदन

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम खिच्न आज २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ। रिभर्स रिपोका लागि भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र...

किन हवाई टिकट मूल्यमा अल्मलिन्छन् यात्रु ? यसरी निर्धारण हुन्छ भाडादर

किन हवाई टिकट मूल्यमा अल्मलिन्छन् यात्रु ? यसरी निर्धारण हुन्छ भाडादर

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार हवाई भाडा घटाएर आन्तरिक उडानतर्फको नयाँ मूल्य सार्वजनिक गरेको छ।  नेपाल आयल निगमनले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले घटाएर आन्तरिक उडानतर्फको नयाँ भाडादर...

सेबोनले घोराही सिमेन्टका सञ्चालकलाई जोगाउन खोजेको लगानीकर्ताको आरोप, पैसा तत्काल रिलिज गर्न माग

सेबोनले घोराही सिमेन्टका सञ्चालकलाई जोगाउन खोजेको लगानीकर्ताको आरोप, पैसा तत्काल रिलिज गर्न माग

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ स्थगन गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुसन्धान प्रक्रिया अगाडि बढाएको करिब २ साता हुन लाग्दा पनि वास्तविकता कुरा बाहिरिन...

राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

काठमाण्डौ । काठमाण्डौ पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एसोसिएसन गठन गरेको छ। व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका...

नेप्सेले गर्यो धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का

नेप्सेले गर्यो धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले भोलि असार २० गतेदेखि लागू हुने गरी धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको...

आइडिया स्टुडियो र लायन्स क्लबबीच उद्यमशीलता विकासका लागि साझेदारी

आइडिया स्टुडियो र लायन्स क्लबबीच उद्यमशीलता विकासका लागि साझेदारी

काठमाण्डौ । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारका रुपमा साझेदारी गरेको छ।  साहसिक सुरुआतको मुख्य नारालाई आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेसनल ३५२ जे नेपालले...

चिकित्सकलाई प्रभु क्यापिटलको सेयर बजार प्रशिक्षण कार्यक्रम

चिकित्सकलाई प्रभु क्यापिटलको सेयर बजार प्रशिक्षण कार्यक्रम

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुका लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानीसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा गत...

बजारमा दोहोरो अंकको सुधार, कारोबार भने घट्यो

बजारमा दोहोरो अंकको सुधार, कारोबार भने घट्यो

काठमाण्डौ । लगातार ३ दिन घटेको सेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ।  बजार आज १२.७३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०८८.७० को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.२८ अंकले...

नवनिर्वाचित सीएनआई पदाधिकारी र श्रममन्त्री तथा सामान्य प्रशासनमन्त्रीबीच भेटवार्ता, श्रम तथा रोजगारका विषयमा छलफल

नवनिर्वाचित सीएनआई पदाधिकारी र श्रममन्त्री तथा सामान्य प्रशासनमन्त्रीबीच भेटवार्ता, श्रम तथा रोजगारका विषयमा छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता गरेका छन्।  परिसंघका नवनिर्वाचित...

घट्यो आन्तरिक उडानको हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

घट्यो आन्तरिक उडानको हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ।  नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले...

दुई जीवन बीमासहित ५ कम्पनीले पाए आईपीओ बिक्रीको अनुमति, ३ वटाले प्रिमियममा ल्याउने

दुई जीवन बीमासहित ५ कम्पनीले पाए आईपीओ बिक्रीको अनुमति, ३ वटाले प्रिमियममा ल्याउने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक २ जीवन बीमासहित ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे...

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छः अर्थमन्त्री

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भने भइनसकेको बताएका छन्।  मंगलबार संसदको अर्थसमितिमा अर्थमन्त्री महतले यस्तो जानकारी गराएका...

मोदी इनर्जी र रावा इनर्जीको सेयर बुधबारबाट कारोबारमा आउने, कति पाए ओपनिङ रेन्ज ?

मोदी इनर्जी र रावा इनर्जीको सेयर बुधबारबाट कारोबारमा आउने, कति पाए ओपनिङ रेन्ज ?

काठमाण्डौ । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा...

ललितपुरमा १५ दिने अप्पर कटाइ तथा सिलाइ तालिम

ललितपुरमा १५ दिने अप्पर कटाइ तथा सिलाइ तालिम

ल्लितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाइ तथा सिलाइ तालिम सञ्चालन भइरहेको छ।  गत असार ७ गतेदेखि ललितपुर महानगरपालिका–१४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन...

नवनिर्वाचित सीएनआई पदाधिकारी र राप्रपा अध्यक्षबीच छलफल, निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने

नवनिर्वाचित सीएनआई पदाधिकारी र राप्रपा अध्यक्षबीच छलफल, निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ।  नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ...

नेप्सेको बोर्ड बैठक बुधबार बस्दै, नयाँ ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने

नेप्सेको बोर्ड बैठक बुधबार बस्दै, नयाँ ७ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बैठकले भोलि बुधबार बस्ने भएको छ।  बैठकमा मुख्यगरी २ वटा विषयमा छलफल हुने र निक्र्यौल निस्किने सम्भावना छ। ती विषय हुन् नयाँ ब्रोकर कम्पनीलाई कारोबार...

सिटिजन्स बैंकद्वारा थप पाँच स्थानमा शाखा विस्तार

सिटिजन्स बैंकद्वारा थप पाँच स्थानमा शाखा विस्तार

काठमाण्डौ । विगत १७ वर्षदेखि सर्वसाधारणमाझ अनवरत रुपले सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ।  बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी...