काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेको आजको निर्णयबाट राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। अब आइतबारबाट यो...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १२.७३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६९.७३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । अमेरिकमा बैंकिङ संकट रोकिने नाम लिइरहेको छैन। पहिले सिलिकन भ्याली बैंक, त्यसपछि सिग्नेचर बैंक र अहिले फरस्टट रिपब्लिक बैंकमा ताला लगाइएको छ। अमेरिका एकपछि अर्को ठूला बैंकहरु डुब्न थालेका छन्। यही संकटबीच...
काठमाण्डौ । भारतको वायुसेवा क्षेत्र अहिले नाजुक अवस्थाबाट गुज्रिरहेको छ। जहाँ एकातिर किंगफिसर एयरलाइन्स र जेट एयरवेज डुबेका छन्। अर्कोतिर बजेट एयरलाइन्स गो–फर्स्ट डुब्ने अवस्थामा पुगेको छ। यदि टाटा समूहले एयर...
काठमाण्डौ । भारतीय मूलका अजय बंगा विश्व बैंकको अध्यक्ष बन्ने भएका छन्। बुधबार विश्व बैंकको नयाँ अध्यक्षमा बंगाको नाम अनुमोदन भएको हो। यसअघि उनको नाम अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए। अजयलाई ५ वर्षका...
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा बैंकले प्रदेश ७ अन्तर्गत...
काठमाण्डौ । कामना सेवा विकास बैंक र भतरपुरस्थित मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले मनकामना अस्पतालले प्रदान गर्ने ओपीडी सेवा, सामान्य...
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर आउँदो आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आइतबारबाट सेयर कारोबारमा आउने भएको...
काठमाण्डौ । दिग्गज आईटी कम्पनी कग्निजेन्टले केही शाखा कार्यालयहरु बन्द गर्नुका साथै ३ हजार ५०० कर्मचारीलाई हटाउने निर्णय गरेको छ। कम्पनीले लागत घटाउनका लागि आफ्ना केही शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ। आफ्नो आधिकारिक बिक्रेता गणपति...
काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ...
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले नयाँ उचाइ पुगेको छ। सुनको भाउले बुधबार नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन...
काठमाण्डौ । अमेरिकामा बढ्दो महँगीलाई नियन्त्रण गर्न फेडरल रिजर्भले फेरि एकपटक ब्याजदर बढाएको छ। नीतिगत दरमा यो लगातार १० औँ वृद्धि हो। यसपछि ब्याजदर २५ आधार विन्दु अर्थात ०.२५ प्रतिशतले बढाइएको छ। अमेरिकी केन्द्रीय...
काठमाण्डौ । कुमारी बैंकले ७५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको छ। हाल यो सेयरमा विद्यमान...
काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिएभन्दा बढी हवाईभाडा लिनेविरुद्ध उजुरी दिन आह्वान गरिएको छ। युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिले आज सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो।...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा...
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा नयाँ कम्पनीलाई ब्रोकरेस सेवा सञ्चालनका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ। सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले थप १३ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६...
काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। गत वैशाख १७ गतेबाट यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म १.०८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले हिजो (वैशाख १९ गते)देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १००...
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष...
काठमाण्डौ । आज पनि सेयर बजार दिनभर घटेर नै कारोबार भयो। अन्तिम समयमा बजार ९ अंकले बढी घटेर नै बन्द भएको छ। पछिल्लोपटक आजसम्म बजार लगातार ५ दिन गिरावट आएको छ। केही समयदेखि दोस्रो बजारमा सूचकमात्रै घटेको छैन कि कारोबार पनि...
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजार लगानीका लागि निकै जोखिमको क्षेत्र मानिन्छ। बजार र कम्पनीको राम्ररी अध्ययन नगरी लगानी गर्नेहरुले कमाउनेभन्दा पनि गुमाउने सम्भावना बढी हुन्छ। सेयर बजार बुल र बियरको चक्रमा चल्ने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी गरेको छ। नेप्सेले नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पुँजीबजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका ग्राहकले ललितपुरको जावलाखेलस्थित सेल्सवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङकी...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो स्वतन्त्र उड्डयन सेवा र एमआरओ प्रभुख एयर वर्क्सले नेपालमा काठमाण्डौबाट अन्तर्राष्ट्रिय बाहकहरुलाई लाइन मर्मत सेवा प्रदान गर्न थालेको छ। कम्पनीले काठमाण्डौस्थित सिरिस एयरक्राप्ट...
काठमाण्डौ । खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वालेटको रुपमा साझेदारी गरेको छ। यस सुविधाअन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न,...
काठमाण्डौ । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ। महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ...