काठमाण्डौ । विश्व सेयर बजारमा निरन्तर गिरावट आउँदा शीर्ष अर्बपतिहरुको सम्पत्तिमा पनि भारी गिरावट आएको छ। पछिल्लो २४ घन्टामा मात्रै बर्नार्ड अर्नाल्ड, एलन मस्क, जेफ बेजोस, मुकेश अम्बानीलगायत अन्य अर्बपतिहरुको सम्पत्तिमा...
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट–२०२३ आयोजना गर्ने भएको...
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकको सुधार आएको छ। बजार आज ३३.५७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८०.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८० अंकले बढेर ३९६.३३ को...
काठमाण्डौ । मुलुकको व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटा...
काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थाहरुमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले यस्तो माग गरेका हुन्। ‘बदनियतका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज झन्डै सवा १ करोड कित्ता सेयर थपिएको छ। नेप्सेमा एभरेस्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ। एभरेस्ट बैंकले...
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सेयर कारोबार भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औँ वर्ष पूरा गरी ३६ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको...
काठमाण्डौ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ। ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले त्यस प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि...
काठमाण्डौ । अमेरिकी सेयर बजारमा मंगलबार भारी गिरावट आएको छ। अमेरिकी फेडरल रिजर्भको फेरि ब्याजदर बढाउने संकेतले अमेरिकी बजारमा पहिरो गएको हो। अमेरिकी फेडले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना व्यक्त गरेको...
काठमाण्डौ । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा आइएमई...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको...
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षबाट गुरुप्रसाद न्यौपाने दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाको गत माघ १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट...
काठमाण्डौ । बेलायतको हप्तामा ४ दिन काम गर्ने विश्वको सबैभन्दा ठूलो ‘पाइलट योजना’ मंगलबार सार्वजनिक गरिएको निष्कर्षमा सफल भएको घोषणा गरिएको छ। परीक्षणमा संलग्न अधिकांश कम्पनीले ४ दिनकार्य हप्ता मोडेलमा जारी राख्ने...
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअघि भारतलाई हरित ऊर्जा प्रयोग गर्ने देश बनाउने घोषणा गरेका थिए। उनले सन् २०७० सम्ममा भारतले नेट जिरोको लक्ष्य हासिल गर्ने वाचासमेत गरेका थिए। नेट जिरो भन्नाले...
काठमाण्डौ । नबिल बैंकको ३ लाख कित्ता सेयर आज फागुन १० गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की...
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले आज फागुन १० गतेबाट नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गरेको छ। केन्द्रीय बैंकले रु. २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक...
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज फागुन १० गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३००...
काठमाण्डौ । की इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आउँदो चैत २ गतेदेखि प्रशारण हुन लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकमा सिटी एक्सप्रेस रहेको छ। नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस...
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवर्द्धन गर्न अपाचे ओनर ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो। एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्...
काठमाण्डौ । बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ। छोटो अन्तरालमा २ लाखभन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी...
काठमाण्डौ । सीड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि काठमाण्डौमा औपचारिक रुपमा दीक्षान्त...
काठमाण्डौ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कर्जा दुरुपयोग नगर्न लघुवित्त संस्थामा आबद्ध सदस्यहरुलाई सचेत गराएका छन्। नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा साधना लघुवित्त वित्तीय...