काठमाण्डौ । चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज मंगलबार एक कार्यक्रमबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा...
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले एउटा रिपोर्ट सार्वजनिक गर्दै अडानी समूहमाथि गम्भीर आरोप लगाएको छ। यो रिपोर्टपछि गौतम अडानीलाई ठूलो झट्का लागेको छ। कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ। कम्पनीका सेयरहरु...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदरका बारेमा पूर्ण रुपमा जानकारी लिएरमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै...
काठमाण्डौ । वित्त वर्ष २०२२ को अन्तिम त्रैमासमा लन्डनस्थित आधारित बैंक एचएसबीसीको नाफामा उछाल आएको छ। अघिल्लो वर्षको तुलनामा उक्त वर्षको अन्तिम त्रैमासमा एचएसबीसीले झन्डै दोब्बर नाफा बढेको हो। विश्वमा आर्थिक मन्दी...
काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुगड ब्रदर्स एन्ड सन्स प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा...
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडतोडले लघुवित्त संस्थाविरुद्ध आवाज उठिरहेको छ। राजधानी काठमाण्डौकेन्द्रित...
काठमाण्डौ । संसारमा धेरै मानिस अहिले पनि साइकल चलाउन रुचाउँछन् भन्दा कमैलाई विश्वास लाग्ला। पर्यटन विकासका लागि यातायात निकै महत्वपूर्ण मानिन्छ। धेरैजसो पर्यटक आफैँ साइकल चलाएर सहर तथा नयाँ ठाउँ घुम्न पनि रुचाउने हुन्छन्।...
काठमाण्डौ । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिँदैछ। एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा...
काठमाण्डौ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ। सरकारले दूधको मूल्य लिटरमा १० रुपैयाँसम्म बढाउने तयारी गरेको छ। यसका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ।...
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यद्यपि, बजारको राम्ररी अध्ययन गरेर लगानी गर्दा उच्च प्रतिफल निकाल्न सकिन्छ। यसका लागि अन्य क्षेत्रभन्दा बढी नै समय दिनुपर्ने हुन्छ। बजार रणनीति बनाउन...
काठमाण्डौ । यो साताको पहिलो कारोबारमा बजार लगभग २४ अंकले गिरावट आएको छ। बजारमा लगातार ५ वटा राता क्यान्डल बनेका छन् भने बजार लगभग १३६ अंकले लगातार घटेको छ। पछिल्लोपल्ट लगभग २२७५ विन्दुसम्म पुगेको बजारमा लगभग ७ अर्ब...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। फागुन ८ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णयबमोजिम सोही दिनदेखि लागू हुने गरी क्यापिटलको अध्यक्षमा राठीलाई नियुक्ति गरिएको...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार फागुन ५ गतेबाटै...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। सिटिजन्स बैंकले संस्थापक सेयरधनी सुमनराज प्याकुरेलको नाममा रहेको १ लाख ३४ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको हो। यसअघि गत पुस २७ गते...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। आईएमएफको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार नेपालले सन् २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने...
काठमाण्डौ । अब सामाजिक सञ्जाल फेसबुकमा ब्लु टिक लगाउन सजिलो हुने भएको छ। मेटाका संस्थापक मार्क जुकरबर्गले फेसबुकले यसै हप्ता मेटा भेरिफाइड सुरु गर्ने घोषणा गरेका छन्। पैसा दिएर ब्लु टिक उपलब्ध हुनेछ र खाता पनि प्रमाणित...
सिन्धुली । महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो फागुन ७ गते सिन्धुलीमा सार्वजनिक गरेको...
काठमाण्डौ । विश्वको अग्रणी एलिभेटर कम्पनीहरुमध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ। रेकन समूहले टीके एलिभेटरका लिफ्ट,...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार...
काठमाण्डौ । पाकिस्तानको अवस्था सुध्रिने नाम लिइरहेको छैन। जनताको कठिनाइ बढ्दै गइरहेको छ। चरम महँगीको मारमा जनता परेका छन्। बेरोजगारी पनि उच्च विन्दुमा पुगेको छ। संकटग्रस्त पाकिस्तानमा आपूर्ति शृंखला अवरोधका कारण...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारको दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो। विकास ऋणपत्र २०८४ ‘झ’ ५ वर्षे अवधिको हो। यो ८ अर्ब...
काठमाण्डौ । आईपीओ ल्याउने तयारी गरिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सेयर खरिदबापतको रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीमा हाल कायम रहेका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले ङादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य...
काठमाण्डौ । पछिल्लो समय नेपालमा ग्यासको प्रयोग जोखिमपूर्ण बन्दै गएको छ। दैनिकजसो ग्यास सिलिन्डर विस्फोटका घटना खबरहरु आइरहेका छन्। यस्तो अवस्थामा ग्यासको प्रयोग गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ? नेपाल कत्था उत्पादक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर कारोबार...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका...
काठमाण्डौ । आज(सोमबार) कारोबार भएका जलविद्युत कम्पनीहरुमध्ये बाराही जलविद्युत कम्पनीको सेयरमूल्यमा तीब्र चलखेल देखिएको छ । त्यसो त दोस्रो बजारमा हाइड्रोको सेयरमा चलखेल हुनु उति नौलो विषय चाहिँ होइन । आज दिनभरको...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओपिअम रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्...