काठमाण्डौ । सुन–चाँदीको भाउ सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले दुवै लघुवित्तलाई पत्र पठाउँदै सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले आइतबार (पुस १७ गते) दुवै बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम...
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा ९१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत...
काठमाण्डौ । आईपीओको मुख्य अजेन्डासहित मेवा डेभलपर्स लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (पुस १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउने निर्णय स्थगित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा बोर्डले दूधको मूल्य बढाउने निर्णय स्थगित गरेको हो। प्रधानमन्त्री दाहालले...
काठमाण्डौ । सिभिल बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सिभिल बैंक, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर र...
काठमाण्डौ । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो न्यारो बडी...
काठमाण्डौ । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका १० वाणिज्यमध्ये आजबाट कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। तीमध्ये ६ वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट–मेगा, प्रभु–सेञ्चुरी र ग्लोबल आइएमई–बैंक अफ...
काठमाण्डौ । अघिल्लो साता १६२ अंकले बढेको बजार यो साताको पहिलो करोबार दिन आइतबार १७ अंकले उकालो लागेको छ। आज बजारमा दिनभर उतारचढाव देखियो। बजार करिब यसअघिको प्रतिरोध विन्दु २०९० मा प्रतिरोध सामना गरेर २०४६ को विन्दुमा बन्द...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यकताअनुसार नवीनतम जीवन बीमा योजना ल्याउने क्रममा ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार...
काठगमाण्डौ। एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल...
– प्रकाश न्यौपाने काठमाण्डौ । नयाँ सरकार गठनसँगै सेयर बजारले रुचाएको व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बनेलगत्तै करिब १२ महिनादेखि सुनसान बनेका ब्रोकर हाउसहरुमा फेरि लगानीकर्ताको भीडभाड बढ्न थालेको छ। ब्रोकर...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अघिल्लो साता बढेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार बढेसँगै ब्रोकर हाउसहरु लगानीकर्ताले भरिभराउ हुन थालेका छन्। सधैँझैँ साताको पहिलो...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साबिकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ गतेदेखि पुस १६ गतेसम्म बिर्तामोड, इलाम, विराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। जनमानसमा बीमाको महत्व,...
काठमाण्डौ । नेपालमै पहिलोपटक सुरुमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरुमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। सुरुको उपचार सेवालाई विशेष...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस १८ गते २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस १२ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको...
काठमाण्डौ । जमिन खन्ने क्रममा अचानक दुईजनाले करिब ५० करोड रुपैयाँबराबरको खजाना हात परे। उनीहरुले प्राचीन सुनका सिक्का र सुनचाँदीका सिक्री, औँठीलगायत गरगहना गहनाहरु जमिनमुनिबाट फेला पारे। तीमध्ये धेरै छैटौँ शताब्दीका थिए।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १७.२६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०४६.२९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७२...
काठमाण्डौ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ। बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले...
काठमाण्डौ । आज १ जनवरीबाट प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक...
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का वेटिङ प्रेसिडेन्ट सुनिल केसीले नेपालको बैंकिङ सेक्टरका लागि सुनौला दिन आउन लागेको बताएका छन् । उनले हाल बैंकिङ क्षेत्र केही सकसमा देखिए पनि निकट भविष्यमै सुनौला दिनहरु आउने...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति...
काठमाण्डौ । नेपालको इतिहासमै सबैभन्दा कम कार्यदिन अर्थात ६५ दिनमै मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका साबिक एनसीसी बैंक र कुमारी बैंकका अध्यक्षहरुले लगानीकर्ताहरुले अब यसअघिको भन्दा आकर्षक रिटर्न पाउने सार्वजनिक...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाण्डौ विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान...