‘फिफा वर्ल्डकप–२०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता बने चन्द्रबहादुर गुरुङ

‘फिफा वर्ल्डकप–२०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता बने चन्द्रबहादुर गुरुङ

काठमाण्डौ । कुजु नेपाल प्रालि नेपालका लागि याडिया ई–स्कुटरका लागि आधिकारिक वितरकले चन्द्रबहादुर गुरुङलाई ‘फिफा वर्ल्डकप २०२२ प्रेडिक्ट एन्ड विन च्यालेन्ज’को विजेता घोषित गरेको छ। याडिया ई–स्कुटर कतारमा आयोजित फिफा...

विश्वका एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, हरेक तेस्रो व्यक्तिको जागिर जोखिममा !

विश्वका एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, हरेक तेस्रो व्यक्तिको जागिर जोखिममा !

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ।  आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२२ मा मुद्रास्फीतिको प्रकोपको सामना...

बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा

बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा...

हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन रहेको छ। आज हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त,...

मूल्य समायोजनपछि यी बैंक तथा वित्तीय संस्थाको सेयरभाउ कति ?

मूल्य समायोजनपछि यी बैंक तथा वित्तीय संस्थाको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि सिभिल बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले सिभिल बैंक, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड...

मोलुङ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

मोलुङ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०...

एसियन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

एसियन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ।  गत मंसिर २७ गते कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित...

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २९ बाट, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २९ बाट, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने...

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । हिजोको कारोबारमा सुटिङ स्टार बनाएको सेयर बजारमा आज भने तल लामो धागोसहितको क्यान्डल बनाएको छ। तर, हिजोको सुटिङ स्टारलाई इन्भ्यालिड बनाइसकेको छैन।  आजको बजार सुरुमा घटे पनि अन्तिममा बढेको छ। आज कारोबार र तथा...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रम

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ।...

नबिल बैंकका ग्राहकलाई मिदास एजुकेसनमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई मिदास एजुकेसनमा विशेष छुट

काठमाण्डौ । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरु प्राप्त गर्न सक्नेछन्।  नबिलका ग्राहकले मिदास...

विदेशी नागरिकले क्यानडामा घर किन्न नपाउने, लाग्यो २ वर्षको प्रतिबन्ध

विदेशी नागरिकले क्यानडामा घर किन्न नपाउने, लाग्यो २ वर्षको प्रतिबन्ध

काठमाण्डौ । क्यानाडामा घर किन्ने योजनामा रहेका विदेशी नागरिकलाई झट्का लागेको छ।  क्यानडा सरकारले देशमा रहेका विदेशीलाई आवासीय घर बेच्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध जनवरी १ गतेदेखि लागू भएको छ। क्यानडामा कोरोना...

NRB
राष्ट्र बैंक भन्छ-‘मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्यो’

राष्ट्र बैंक भन्छ-‘मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जाको उपभोग बढ्यो’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयका अनुसार मधेश प्रदेशमा सहुलियतपूर्ण कर्जा लिनेको संख्यामा वृद्धि भएको छ।  राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनले गत आर्थिक...

फियर एन्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट रहेको एनएचपीसीको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट रहेको एनएचपीसीको आगामी यात्रा कस्तो ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेसनल हाइड्रोपावर साना जलविद्युत विकास परियोजनाअन्तर्गत स्थापित कम्पनी हो। यो कम्पनी सन् १९९९ मा सिन्धुपाल्चोकमा स्थापित भएको थियो। यो कम्पनीको ७.५ मेगावट क्षमताको जलविद्युत आयोजना...

प्राधिकरणले आफूखुसी तार काट्ने गरेकोले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी

प्राधिकरणले आफूखुसी तार काट्ने गरेकोले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन्।  इन्टरनेट सेवा प्रदायकहरुका संस्था आइस्पानले सोमबार...

NRB
मधेशमा घर-जग्गा क्षेत्रमा बैंकहरुको रु. ७ अर्ब लगानी, राजस्वमा भने ३३.२२%को गिरावट

मधेशमा घर-जग्गा क्षेत्रमा बैंकहरुको रु. ७ अर्ब लगानी, राजस्वमा भने ३३.२२%को गिरावट

काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ मा मधेश प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले आज मधेश प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घरजग्गा कारोबारको राजस्वमा...

इसेवामार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

इसेवामार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत  एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न  सकिने भएको छ।  इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा  ६००...

महालक्ष्मी विकास बैंकको सन्देशमूलक भिडियो सार्वजनिक, ‘सुरक्षित विद्युतीय कारोबार गरौँ’

महालक्ष्मी विकास बैंकको सन्देशमूलक भिडियो सार्वजनिक, ‘सुरक्षित विद्युतीय कारोबार गरौँ’

काठमाण्डौ । सुरक्षित बैंकिङ कारोबार गर्न आमसर्वसाधारणलाई सचेत गराउन महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  अपरिचित व्यक्तिहरुलाई कुनै पनि मध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै...

दुई दर्जन बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा

दुई दर्जन बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा

काठमाण्डौ । पछिल्लो समय दुई दर्जन बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा छन्।  पछिल्लो तथ्यांकअनुसार २२ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका हुन्। जसमा सबैभन्दा बढी ‘घ’ वर्गका लघुवित्त...

सरकारलाई बीमा क्षेत्रप्रतिको जिम्मेवारी महसुस गराउन आवश्यक : सिलवाल

सरकारलाई बीमा क्षेत्रप्रतिको जिम्मेवारी महसुस गराउन आवश्यक : सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) नवनिर्वाचित कार्यसमिति सदस्यहरुसँग सोमबारको भेटमा...

विभिन्न स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

विभिन्न स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  महिला समुदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आयआर्जन गराउने...

बजारको उकालो यात्रा जारी, कारोबार भने घट्यो

बजारको उकालो यात्रा जारी, कारोबार भने घट्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १७.५६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०६३.८३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...

नेप्सेमा थपियो करिब पौने ८ लाख कित्ता सेयर

नेप्सेमा थपियो करिब पौने ८ लाख कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ८ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो।  यो कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।  यो...

बाराही हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

बाराही हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि मंगलबारबाट आउने भएको छ। यो कम्पनीको आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत...

नर्भिकद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु, कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने

नर्भिकद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु, कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने

काठमाण्डौ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवाको समेत सुरुआत गरेको हो। यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको...

अमेरिकामा देखियो कोरोनाको ‘सुपर भेरिएन्ट’, कति खतरनाक ?

अमेरिकामा देखियो कोरोनाको ‘सुपर भेरिएन्ट’, कति खतरनाक ?

काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। नयाँको छुट्टी मनाउन मानिसहरु देश–विदेशका विभिन्न स्थानमा भ्रमणमा निस्किएका छन्। यही बेला कोरोनाभाइरसको नयाँ लहरले मानिसको चिन्ता बढाइरहेको छ।  अहिलेसम्म चीनमा मात्रै...

नोटबन्दीको निर्णय सही रहेको भारतीय सर्वोच्च अदालतको ठहर

नोटबन्दीको निर्णय सही रहेको भारतीय सर्वोच्च अदालतको ठहर

काठमाण्डौ । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा गरिएको नोटबन्दीको निर्णय सही रहेको ठहर गरेको छ।  नोटबन्दीको निर्णय भारत केन्द्रीय सरकार र आरबीआईबीचको परामर्शपछि लिइएको थियो। सर्वोच्च अदालतको पाँच न्यायाधीशको संवैधानिक...

२०० अर्ब डलर गुमाउने इतिहासकै पहिलो व्यक्ति बने एलन मस्क

२०० अर्ब डलर गुमाउने इतिहासकै पहिलो व्यक्ति बने एलन मस्क

काठमाण्डौ । सन् २०२२ साल एलन मस्कका लागि सुखद् रहेन। १३७ अर्ब डलरको कुल सम्पत्तिको साथ उनी हाल विश्वको दोस्रो धनीव्यक्ति हुन्।  पछिल्लो १२–१४ महिनामा मस्कको सम्पत्तिमा ठूलो गिरावट आएको छ। खासगरी ४४ अर्ब डलरमा ट्विटर...

तीन ठूला अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, विश्वमा कस्तो पर्ला प्रभाव ?

तीन ठूला अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्ने, विश्वमा कस्तो पर्ला प्रभाव ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोप र चीनमा मन्दी आउने संकेत गरेकी छन्।  जर्मिएभाले सन् २०२३ विश्वव्यापी वृद्धिका हिसाबले कठिन हुने पनि बताइन्। ‘अमेरिका,...

अमिर प्रताप राणाको अध्यक्षतामा कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन

अमिर प्रताप राणाको अध्यक्षतामा कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन

काठमाण्डौ । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ।  मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार...