निफ्राको रु. ५ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

निफ्राको रु. ५ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र  २०८५–८६’...

NRB
नयाँ स्प्रेड दर चैतबाट कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

नयाँ स्प्रेड दर चैतबाट कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ स्प्रेड दर आगामी चैत महिनादेखि कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीतिहरु...

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

सुर्खेत । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ।  नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आज सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ...

NRB
बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ८ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले घट्यो

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ८ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले घट्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो। गत मंसिर २६ गतेसम्म बैंक तथा वित्तीय...

लगातार २ दिन सेयर कारोबार १ अर्ब तल, आज अन्तिम १५ मिनेटमा किन बढ्यो भोलुम ?

लगातार २ दिन सेयर कारोबार १ अर्ब तल, आज अन्तिम १५ मिनेटमा किन बढ्यो भोलुम ?

काठमाण्डौ । किनबेच भएको सेयर संख्यालाई भोलुम अर्थात परिमाण भनेर बुझिन्छ। यही संख्यालाई बजारमूल्यले गुणा गरेर आउने नतिजालाई कारोबार भनेर बुझिन्छ। भोलुम तथा कारोबारको विश्लेषणबाट पनि आगामी दिनको बजारको ट्रेन्ड पत्ता लगाउन...

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ...

NRB
बैंकिङ प्रणालीमा रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर २९ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।...

नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान

नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान

काठमाण्डौ । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ।  एक कार्यक्रमबीच नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले ब्रुमर...

होन्डाको दसैँ–तिहार योजनाका विजेताहरु घोषित

होन्डाको दसैँ–तिहार योजनाका विजेताहरु घोषित

काठमाण्डौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैँ तथा तिहार स्किम ‘होन्डाको दसैँको शुभ लाभ’को विजेताहरु घोषित गरेको छ।  यस योजनाअन्तर्गत ७ प्रदेशबाट...

संकट व्यवस्थापन र नेपालको समग्र पर्यटनबारे अस्ट्रियाको चासो व्यक्त

संकट व्यवस्थापन र नेपालको समग्र पर्यटनबारे अस्ट्रियाको चासो व्यक्त

काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित अस्ट्रियन दूतावासबाट नेपाल आएको राजदूतसहितको उच्चस्तरीय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ। उक्त...

वार्षिक विन्टर सेल अफर: सोनामका उत्पादनमा ७०%सम्म छुट

वार्षिक विन्टर सेल अफर: सोनामका उत्पादनमा ७०%सम्म छुट

काठमाण्डौ । यही मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ।  यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना...

NRB
लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

काठमाण्डौ । लघुवित्त संस्थाहरुले आउँदो माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत...

NRB
अब निर्देशित कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

अब निर्देशित कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

काठमाण्डौ। अब बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा प्रवाह गरिने कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय...

सरकारका नीतिहरुविरुद्ध पोखरामा पनि अटो व्यवसायीको प्रदर्शन

सरकारका नीतिहरुविरुद्ध पोखरामा पनि अटो व्यवसायीको प्रदर्शन

काठगमाण्डौ । नाडाको गण्डकी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

थप नयाँ प्रोडक्ट लाइनप सिजी ब्रान्डमा

थप नयाँ प्रोडक्ट लाइनप सिजी ब्रान्डमा

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्रान्ड सिजीले हालै आफ्ना घरायसी सामग्रीमा धेरैभन्दा धेरै प्रोडक्ट लाइनपहरु थप गरी नेपाली बजारमा ल्याएको छ।  यसअन्तर्गत वाल माउन्ट एसीमा १.०, १.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ। यी...

प्रभु लाइफ इन्स्योरेन्स छैटौँ वर्षमा प्रवेश

प्रभु लाइफ इन्स्योरेन्स छैटौँ वर्षमा प्रवेश

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आज मंसिर २८ गते बुधबारबाट छैटौँ वर्षमा प्रवेश गरेको छ।  कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको हो। यस अवसरमा कम्पनीले वार्षिक रुपमा...

मादी र पाख्रिबासमा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

मादी र पाख्रिबासमा हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा मंसिर २३ गते र पाख्रिबास नगरपालिकामा मंसिर २४ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रम बैंकको ...

संगठित संस्थाका पदाधिकारीहरुको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

संगठित संस्थाका पदाधिकारीहरुको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) संगठत संस्थाका पदाधिकारीहरुको सेयर रोक्का राख्न निर्देशन दिएको छ।  सम्पूर्ण सूचीकृत कम्पनीहरुका नाममा आज एउटा निर्देशन जारी गर्दै नेप्सेले यस्तो निर्देशन दिएको हो।  धितोपत्र...

नेप्सेमा थपियो झन्डै १ करोड कित्ता सेयर

नेप्सेमा थपियो झन्डै १ करोड कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) झन्डै १ करोड कित्ता सेयर थपिएको छ।  नेप्सेमा आज राधी विद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सूचीकृत भएको छ।  कम्पनीले आफ्ना...

नेप्सेमा झिनो गिरावट, कारोबार पनि सुस्तायो

नेप्सेमा झिनो गिरावट, कारोबार पनि सुस्तायो

काठमाण्डौ । सेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ।  बजार २.६२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९७.०८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३७०.१९ को...

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट रिलायन्स लाइफको सेयर कारोबार फुकुवा भएको हो। नेप्सेले आधारभूत...

माउन्टेन गाइड तालिममा महिलाको आकर्षण

माउन्टेन गाइड तालिममा महिलाको आकर्षण

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण...

स्टार्टअप क्षेत्रमा महत्वपूर्ण सुरुआत : ग्रोथएक्स एभरेस्ट एक्सेलेटर स्थापना गर्न ४ संस्थाबीच सहकार्य सम्झौता

स्टार्टअप क्षेत्रमा महत्वपूर्ण सुरुआत : ग्रोथएक्स एभरेस्ट एक्सेलेटर स्थापना गर्न ४ संस्थाबीच सहकार्य सम्झौता

काठमाण्डौ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरुका लागि ग्रोथएक्स एभरेस्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका...

रियलमीको २०२२ कै सबैभन्दा आकर्षक र प्रिमियम फोन रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै

रियलमीको २०२२ कै सबैभन्दा आकर्षक र प्रिमियम फोन रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै

काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ।  यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो। जुन...

समृद्धि फाइनान्सद्वारा बनेपामा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सद्वारा बनेपामा न्यानो लुगा वितरण

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले बनेपा–८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्याार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो। यस...

प्रभु क्यापिटलले ल्यायो फ्री डिम्याट ‘न्यानो स्पेसल अफर’, यस्ता छन् विशेषता

प्रभु क्यापिटलले ल्यायो फ्री डिम्याट ‘न्यानो स्पेसल अफर’, यस्ता छन् विशेषता

काठमाण्डौ । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकका लागि ‘हेली राइडको सफर’ विथ प्रभु क्यापिटलको ‘न्यानो...

फेरि एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै धनीव्यक्ति, शीर्ष १० मा को-को ?

फेरि एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै धनीव्यक्ति, शीर्ष १० मा को-को ?

काठमाण्डौ । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट फेरि एलन मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका छन्। मस्क विश्वको सबैभन्दा धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन्। केही दिनअघि पनि अर्नाल्ट छोटो समयका लागि...

राष्ट्रिय वाणिज्य बैंकद्वारा २०० जना नवनियुक्त अधिकृतलाई पूर्वसेवाकालीन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा २०० जना नवनियुक्त अधिकृतलाई पूर्वसेवाकालीन तालिम प्रदान

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका २०० जना नवनियुक्त अधिकृतलाई १० दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको...

रु. १ हजारले महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो

रु. १ हजारले महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत: अर्थमन्त्री

निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत: अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत रहेको बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन ...