काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आईपीओ बाँडफाँट गरेको हो। सानिमा...
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयरका लागि घलेम्दी हाइड्रोको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे १६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक १० गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सीजी ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिसंघले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।...
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब...
काठमाण्डौ । सरकारले दसैँका लागि भित्र्याएको खसी र च्यांग्रामा थप सहुलियतमा बिक्री गर्ने भएको छ। चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भनी सरकारले खसी तथा च्यांग्रा खरिदमा आजबाट थप सहुलियत दिने भएको छ। सरकारले...
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले समीक्षा अवधिमा ४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन...
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब आर्थिक सुधारलाई मूल मन्त्र बनाउन सबैलाई आग्रह गरेका छन्। नेपालीहरुको महान चाडहरु बडादसैँ, तिहार, छठ एवं नेपाल संवतका अवसरमा महासंघले आयोजना गरेको...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आज शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आईपीओ बाँडफाँट गर्न लागेको...
काठमाण्डौ । ९० मेगावाट(मेवा) क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । उक्त आयोजना अर्धजलाशययुक्त आयोजना हो ।आयोजनाको विद्युत् प्रतियुनिट हिउँदयाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८०...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर सन्देशमूलक दसैँं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक...
काठमाण्डौ । जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ सम्ममा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजना गरिरहेका छन् । ती कम्पनीले बिहीबार संयुक्त रुपमा जारी गरेको घोषणामा टोकियोमा चालकरहित ट्याक्सी सेवा...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वर्ष प्रवेश गरेको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, सञ्चालक समिति सदस्यहरु तथा...
काठमाण्डौ । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ...
काठमाण्डौ । सरकारले गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ दसैँअघि नै भुक्तानी गर्ने भएको छ। निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। बजार आज ४.०५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०३.८४ को विन्दुमा बन्द भएको छ। आज दसैँको अन्तिम कारोबार पनि हो। अब सेयर बजार आउँदो...
काठमाण्डौ । दुई ओटा अलग-अलग हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सोनापुर मिनरल्स् एण्ड सिमेन्टको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो । कम्पनीको स्टक संकेत SONA रहेको छ ।सूचीकृत भएसँगै...
ललितपुर । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ । ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ८२ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको सेयर...
काठमाण्डौ । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । साविक सानिमा लाइफ इन्स्योरेन्ससँग मर्ज भएको रिलायन्स लाइफले आर्थिक वर्ष २०७८–७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त...
काठमाण्डौ । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले लागत कटौती गर्न ठूलो संख्यामा रोजगारी कटौटी गर्ने भएको छ। कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने बताएको छ ...
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँ नजिकिएसँगै बजार अनुगमनमा सक्रिय भएको छ । विभागले बुधबार बजार अनुगमनका क्रममा विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५००...
काठमाण्डौ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ।...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्य रुपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरुलाई निर्देशनदिएका छन् । नेपाल बीमा प्राधिकरणबाट बुधबार...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय...
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग छुट सम्झौता गरेको छ। सम्झौताअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने...