AGM

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

1695351442agm.jpeg
काठमाण्डौ । हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्। हिमालयनले १६औँ र सिभिलले १५औँ वार्षिक साधारणसभा एकैदिन असोज २६ गते आयोजना गर्ने भएका हुन्। हिमालयनको काठमाण्डौको ठमेलस्थित रजिस्टर्ड कार्यालयमा र सिभिलको काठमाण्डौको सीटीसी महलमा क्रमशः बिहान ११ बजे र मध्याह्न १२ः३० बजेबाट सुरु...

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

1695310658BUILDING.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ ।  बैंकले दशैंअघि नै वार्षिक साधारणसभा आह्वान गरी घोषित नगद लाभांश वितरण गर्न लागेको हो । 'दशैं खर्च'को रुपमा सेयरधनीले दशैंअघि नै नगद लाभांश पाउनेछन् ।  बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार सिटिजन्स बैंकको...

सिद्धार्थ क्यापिटलले २५% लाभांश बाँड्ने, डाक्यो वार्षिक साधारणसभा

1695264008agm.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि २५ प्रतिशत लाभांश बाँड्ने भएको छ।  कम्पनी सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांशबापत ५ करोड...

1695556604Online-Ad.gif

शिवश्री हाइड्रोपावरले डाक्यो एकैपटक ४ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1695176667agm.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले एकैपटक ४ आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (असोज २ गते) बसेको बैठकले आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९सम्मको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बसुन्धारास्थित यती इभेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टरमा असोज २५...

इक्राले डाक्यो वार्षिक साधारणसभा, ५९.१०% लाभांश बाँड्ने

1695097909icra.jpg
काठमाण्डौ । इक्रा नेपाल आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९.१० प्रतिशतले...

ओरियन्टल होटेल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1695090363oriential.png
काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।  होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सेयरधनीहरुलाई ५ करोड ९३ लाख ७३...

सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान, १५% लाभांश अनुमोदन गर्ने

1695023522sanima.jpg
काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद...

अन्ततः नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1694924671nesdo.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले अन्ततः आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्था सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा डाकेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु...

नवील बैंकको लाभांश कहिले घोषणा हुन्छ ? कति दिंदैछ योपटक ?

1694772403nabil.jpg
काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये २ वटाले लाभांश घोषणा गरिसकेका छन् । चारमध्ये २ वटा बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये एउटाको निकट भविष्यमै घोषणा हुँदैछ भने बाँकी अर्कोको केही समय लाग्ने देखिन्छ ।  लामो समयदेखि नेपाली सेयर बजारको हटकेक स्क्रिप्टको रुपमा रहँदै...

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1694749229prabhu-capital.jpg
काठमाण्डौ । प्रभु क्यापिटलले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नागपोखरीस्थित अरण्य बुटिक होटेल एन्ड रेस्टुरेन्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसको...

सिटिजन्स क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, १२% लाभांश अनुमोदन गर्ने

1694665535capital.jpg
काठमाण्डौ । सिटिजन्स क्यापिटलले आफ्नो सत्रौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको झम्सिखेलस्थित द लअन बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) विरतण...

सिड इनर्जीले डाक्यो वार्षिक साधारणसभा, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

1694574158agm.jpg
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको अधिकृत पुँजी...

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

1694571581machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको...

माई खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1694486715agm.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य...

बलेफी हाइड्रोपावरले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1694400308agm.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध