AGM

नेपाल क्लियरिङ्ग हाउसले बोलायो साधारण सभा, लाभांशसहित विभिन्न प्रस्ताव पारित हुँदै

1700119538agm.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी मंसिर १७ गते होटल र्‍याडिसन लाजिम्पाटमा अपरान्ह १२ः१५ बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । त्यसैगरी, सभाले कम्पनीको...

इमर्जिङ नेपालद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1699591587emerging.jpg
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ५५ करोड ५६...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1699589454shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

1695556604Online-Ad.gif

नेप्सको साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित

1699533837neps.jpg
काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्नुका साथै सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले वार्षिक...

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ निष्सकासन गर्ने, बोलायो साधारणसभा

1699527834agm.jpg
काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्सकासन गर्ने विशेष प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत कात्तिक १९ बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने निर्णय गर्दै सभा बोलाएको हो । सभा आगामी मंसिर ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेटौंडा- ८ मा बिहान...

समृद्धि फाइनान्सले वार्षिकोत्सवमा आयोजना गर्‍यो काठमाण्डौमा साइकल र्‍याली

1699520325sambridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले काठमाण्डौमा साइकल र्‍याली आयोजना गरेको छ । ‘जिवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ कम्पनीले निकालेको साइकल र्‍याली शंकरदेव कलेज हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुनः शुरु भएको स्थानमा आएर समाप्त भएको थियो । सो...

श्री अल्फा क्यापिटलले बोलायो साधारणसभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारी

1699333296agm.jpg
काठमाण्डौ । श्री अल्फा क्यापिटल लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी मंसिर १२गते सभा गर्न लागेको हो । सभा काठमाण्डौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे शुरु हुनेछ ।साधारणसभाको विशेष प्रस्तावमा प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव समावेश छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने...

‘नेप्से बुल्स’ उत्पादन गर्ने सागर डिस्टिलरीले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो एजीएम

1699327037agm.jpg
काठमाण्डौ । ‘नेप्से बुल्स’ ह्विस्की उत्पादन गर्ने सागर डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ।  कम्पनीले प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारणसभामार्फत अनुमोदन गर्न लागेको हो। यसका लागि वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते डाकिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1699322600lic.png
काठमाण्डौ । हकप्रद सेयर ल्याउन लागेको लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी नेपाल)ले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हु...

आईपीओ निष्कासनको तयारीमा रहेको बीफीनले बोलायो साधारणसभा

1699246001agm.jpg
काठमाण्डौ ।बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बीफीन) ले  आगामी मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा नयाँबानेश्वरस्थित कार्यालयमा अपरान्ह ३ बजे सुरु हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभामा प्रस्तुत गरिने प्रस्तावमा आर्थिक वर्ष...

लक्ष्मी टेक्नो प्लास्टले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

1699240886agm.jpg
काठमाण्डौ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ।  कम्पनी सञ्चालक समितिले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव आफ्नो वार्षिक साधारणसभा लैजान लागेको हो। कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आउँदो मंसिर ११ डाकेको छ। सोही सभाले प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेपछि कम्पनीले...

आजसम्म कायम सेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

1699235540sidd.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।  बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा आउँदो...

आरएसडिसी लघुवित्तको एजीएम आह्वान, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ?

1699180255rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।  लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...

माण्डू हाईड्रोपावरले गर्‍यो लाभांश घोषणा, मंसिर ८ गते बोलायो साधारणसभा

1698983663d.jpg
कामाण्डौ । माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट चुक्तापूँजी  १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ(करप्रयोजसहित) वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1698715905siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (कात्तिक १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध