AGM

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश पारित

1697194368nesdo.jpg
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले अघिल्लो आर्थिक वर्षका लागि प्रस्तावित  चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको  छ । सभाले अन्य उपयुक्त...

सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५.७९ % नगद लाभांश पारित

1697187647agm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।   उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।    सभाले आव २०७९/८० को सञ्चालक समितिको...

२ लघुवित्त कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको सबैभन्दा बढी?

1697184890dividend.jpg
काठमाण्डौ। विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट  धमाधम लाभांश घोषणा गर्न थालेका छन् । जसमध्ये विभिन्न लघुवित्त कम्पनीहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लगानीकर्ताहरुले निक्कै चासोका रुपमा लघुवित्त कम्पनीको लाभांशलाई लिने गरेका छन् । यो वर्ष लघुवित्त कम्पनीले  अघिल्लो आर्थिक वर्षकै जसरी लाभांश दिन्छन्...

1695556604Online-Ad.gif

ओरियण्टल होटलको सभाले पारित गर्‍यो लाभांश, नयाँ भवन यही वर्षसम्ममा पुरा गर्ने लक्ष्य

1697108960agm.jpg
काठमाण्डौ। ओरियण्टल होटल(र्‍याडिसन) को २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ५.२७ प्रतिशत (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको थियो। सभामा अध्यक्ष सुभद्रा...

माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा श्रीजेश गुरागाईं चयन

1697012820mai.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित सात सदस्यीय सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित...

नेपाल इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, एजीएम पनि आह्वान

1696822919dividends.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले गत वर्ष २०७९–८०को लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोही बैठकले कम्पनीको...

आजसम्म कायम सेयरधनीले सानिमा बैंकको लाभांश पाउने

1696727802sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम मौका रहेको छ।  वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसको यो बैंकको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन आज असोज २१ गतेसम्म सेयरधनी कायम हुनुपर्ने...

माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, १४ % लाभांश पारित

1696507836agm.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले  आर्थिक वर्ष २०७९/८० को...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1696306945sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफामध्येबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १०...

लाभांश नबाँड्ने नेपाल रिपब्लिक मिडियाको निर्णय, वार्षिक साधारणसभा आह्वान

1695964371nrm.png
काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो। यो कम्पनीले हालै सर्वसाधारणलाई आईपीओ जारी गरेरेको थियो। कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आइसकेको छ।  सोही बैठकले...

जोशी हाइड्रोपावरले पुनः डाक्यो वार्षिक साधारणसभा, ६५% हकप्रद मुख्य अजेन्डा

1695870457joshi.png
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) पुनः डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित कम्पनीको वार्षिक साधारणसभा यही असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधारास्थित रोलिब्रेसन हाइटमा बिहान १० बजेबाट सुरु हुनेछ।  यसअघि गत भदौ ८ गते बसेको सञ्चालक...

आरबीबी मर्चेन्टले डाक्यो वार्षिक साधारणसभा, लाभांश अनुमोदन गर्ने

1695614293agm.jpeg
काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०को...

एभरेष्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, सेयरयधनीलाई ‘दसैँखर्च’ र बोनस सेयर

1695609297everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई ‘दसैँखर्च’ दिने भएको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीहरुलाई दसैँखर्च दिने उद्देश्यसहित प्रस्तावित नगद लाभांश र बोनस सेयर पारित गर्न आफ्नो २९ औँ वार्षिक साधारणसभा डाकेको हो। सभा यही असोज ३० गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु...

सानिमा बैंकले पनि ‘दशैंखर्च’को साथमा बोनस उपहार दिने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1695605329sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि आफ्ना सेयरधनीलाई 'दशैंखर्च' दिने भएको छ ।  बैंकले 'दशैंखर्च'को साथमा बोनस सेयर समेत उपहारको रुपमा दिंदैछ।  'दशैंखर्च'को रुपमा दिइन लागेको नगद लाभांश र साथमा बोनस सेयरको प्रस्तावसहितका अजेण्डा पास गर्ने उद्देश्यले बैंकले आगामी कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ...

राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकको २९% बोनस सेयर स्वीकृत, एजीएम आह्वान, बुक क्लोज कहिले?

1695369446nica.png
काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।  नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस सेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध