Auction shares

प्रभु बैंकको ५ लाख बढी कित्ता सेयर बिक्रीमा

1678934568prabhu.png
काठमाण्डौ । प्रभु बैंकको ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकिएको छ। यसको अर्थ सेयर खरिद गर्न चाहनेहरुले न्यून मूल्य वा सोभन्दा बढी मूल्य...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

1678773173nic-asia.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर आज (फागुन ३० गते)बाट बिक्रीमा राखिएको छ।  संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको मूल्य प्रतिकित्ता ३९८...

मितेरी डेभलपमेन्ट बैंकको २८ हजार कित्ता सेयर बिक्रीमा

1678589280miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले २८ हजार कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंकले दुईजना संस्थापक सेयरधनी दुर्गा बस्नेत र राधिका कार्कीको नाममा रहेको कुल २८ हजार १ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा दुर्गा बस्नेतको २३ हजार १ कित्ता र कार्कीको ५ हजार कित्ता सेयर रहेको छ।  बिक्रीमा राखिएको सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति...

1695556604Online-Ad.gif

आजबाट कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर बिक्रीमा

1678421483kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर आज फागुन २६ गतेबाट बिक्रीमा राखिएको छ।  कुमारी बैंकले संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।  इच्छुक संस्थापक सेयरधनीहरु ३५...

प्रभु बैंकको लिलामी सेयरमा आवेदन दिने म्याद थप

1678415962prabhu.png
काठमाण्डौ । लिलामी प्रक्रियामार्फ बिक्रीमा राखिएको प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।  बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो। यो सेयरमा आज फागुन २६ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। अब भने यो सेयरमा चैत ५...

नबिल बैंकले बिक्रीमा राखेको सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

1678331664nabil.jpg
काठमाण्डौ । नबिल बैंकको लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ३ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज फागुन २५ गते अन्तिम दिन रहेको छ।  गत फागुन १० गतेबाट बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न...

सूर्योदय वोमी लघुवित्तको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा

1677658193suryodaya.jpg
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सवा २ लाख बढी कित्ता सेयर आज फागुन १७ गतेबाट बिक्रीमा राखेको छ।  संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल २ लाख २८ हजार २९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने छन्।  इच्छुक संस्थापक...

प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1677223346prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आज (फागुन १२ गते)देखि पौने ४७ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन...

सिटिजन्स बैंकको सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा

1676964877citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।  सिटिजन्स बैंकले संस्थापक सेयरधनी सुमनराज प्याकुरेलको नाममा रहेको १ लाख ३४ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको हो।  यसअघि गत पुस २७ गते प्याकुरेलको नाममा रहेको ३ लाख ३८ हजार ९६०.३६ कित्ता सेयर बिक्रीमा राखेको थियो। त्यतिबेला संस्थापक सेयरधनीहरुका...

सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, क–कसले किन्न पाउँछ ?

1676518024siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ।  उक्त सेयर गत पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो। तर, उक्त...

कुमारी बैंकको साढे २७ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा, न्यूनतम मूल्य कति ?

1675914167kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको साढे २७ लाख कित्ता बढी सेयर आज (माघ २६ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकले साबिक एनसीसी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्युमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  बोलपत्र पेस गर्दा...

बेस्ट फाइनान्सको ६.१५ लाख कित्ता सेयर फागुन १ बाट बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1675738689best.png
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको ६ लाख १५ हजार कित्ता बढी सेयर आउँदो फागुन १ गतेबाट लिलामीमा राखिने भएको छ।  कम्पनीले अवितरित कुल ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता छन्।  लिलामीमा राखिएको सेयरको न्यूनतम...

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1675407525grameen.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा खरिद आवेदन दिने आज माघ २० गते अन्तिम दिन रहेको छ।  गत माघ ११ गतेबाट प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको सेयर...

माघ २२ बाट सवा २ करोड कित्ता सेयर बिक्री गर्दै एचआईडीसीएल

1674960188hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आउँदा माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो। कम्पनीले गत भदौ २० देखि असोज ४ गतेसम्म लिलामी...

यी दुई कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

1674788720auction-shares.jpg
काठमाण्डौ । लिलामीमा राखिएको नेसनल लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमा खरिद आवेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ। गत माघ ६ गतेबाट प्रुडेन्सियल क्यापिटल म्यानेजमेनट कम्पनीको स्वामित्वमा रहेको नेसनल लाइफको २ लाख १ हजार ८२० कित्ता र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ लाख ५० हजार कित्ता सेयर गरी कुल ३ लाख ५१ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध