dashain 2080

बडादसैँ आजबाट सुरु, ११ : २९ बजे घटस्थापनाको उत्तम साइत

1697334395dashain.jpg
काठमाण्डौ । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ।  आसोज शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृतियोग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा...

दसैँका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला

1696823958bus.jpg
काठमाण्डौ । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आज (असोज २२ गते)देखि खुला गरिएको छ।  सरकार र यातायात व्यवसायीबीच भएको सहमतिबमोजिम आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। यस विषयमा गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति भएको थियो।  विगतका...

चाडपर्व लक्षित सुपथ पसल आजबाट खुल्ने, केमा कति छुट ?

1696733029subsidy-shop.jpg
काठमाण्डौ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आज असोज २१ गतेबाट देशभर सञ्चालन गर्ने भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्ती मन्त्रालयअन्तर्गतका विभिन्न निकायले दसैँ, तिहार र छठलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ पसल सञ्चालन गर्न लागेको हो। खाद्य...

1695556604Online-Ad.gif

यसपालि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने सुविधा

1696493442new-note.jpg
काठमाण्डौ । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी भइरहेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसपालि घटस्थापनाको १–२ दिन अगाडि वा पछाडिबाट नयाँ नोट साट्ने...

दसैं टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

1696388839dashain.jpg
काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका...

दसैँलक्षित सुपथ पसलमा सामान किन्दा किलोमा रु. १० सम्म छुट दिने तयारी, ४८ स्थानमा खुल्ने

1695717759subsidy.jpg
काठमाण्डौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित सुपथ पसल सञ्चालनको तयारी पूरा गरेको छ।  कम्पनीले आफ्नातर्फबाट गर्नुपर्ने तयारी सम्पूर्ण पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको हो। ‘अब मन्त्रालयले स्वीकृति दिएपछि त्यहीअनुसार सुपथ पसल सञ्चालन गर्छौं’, कम्पनीकी प्रवक्ता...

दसैँका लागि ३ हजार खसी-बोका र च्यांग्रा ल्याउने तयारी, सुपथ मूल्यको पसल कहिलेबाट खुल्छ ?

1695541634goat.jpg
काठमाण्डौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ।  कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउने तयारी भइरहेको बताइन्। उनका अनुसार २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा छन्।  यो संख्या...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध