IPO

यो वर्ष विश्व सेयर बजारमा आईपीओको बाढी, अहिलेसम्म कतिवटा भए जारी ?

1635074219IPO.jpg
काठमाण्डौ । यो वर्षको सुरुआती ९ महिनाका दौरान भारत विश्वको शीर्ष आईपीओ बजारका रुपमा उदाएको छ। यो अवधिमा भारतका ७० भन्दा बढी कम्पनीले आईपीओका माध्यमबाट ९.७ अर्ब डलर जुटाएका छन्। यो रकम विश्व आईपीओ बजारमा उठाइएको रकमको ३ प्रतिशत हो।  सन् २०२१ जनवरीदेखि सेप्टेम्बरसम्म विश्वभर आईपीओमार्फत ३३०.६६ अर्ब डलर जुटाइएको छ।  रिपोर्टका अनुसार...

अहिलेसम्म सामलिङ्ग पावरको आईपीओमा कति पर्यो आवेदन ?

1634904573samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म १९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। हिजो कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक...

आगामी साताभित्रै मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड हुने

1634890262madhay.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आगामी साताभित्रै बाँडफाँड हुने भएको छ।  मध्यभोटेकोशी जलविद्युतका सीईओ रामगोपाल शिवाकोटीका अनुसार आगामी साताभित्रै आईपीओ बाँडफाँड गर्ने गरी धमाधम काम भइरहेको छ। ‘आउँदो सोमबार वा मंगलबारसम्म प्रिअलटमेन्ट सक्ने गरी ग्लोबल आइएमई क्यापिटलले काम गरिरहेको छ’, उनले भने,...

1695556604Online-Ad.gif

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16348745912471944178488499324721036716055486889648358n.jpg
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आयोजित कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। यो आईपीओमा कुल २२ लाख ५५ हजार ८४ आवेदकबाट २...

सामलिङ्ग पावरको आईपीओ पहिलो दिन नै ७.८३ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1634818607samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ पहिलो दिन नै ७.८३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। आज कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी...

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, झन्डै साढे २१ लाख आवेदकले सेयर नपाउने

1634803495nyadi.jpg
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार काठमाण्डौको नक्सालस्थित क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे हुनेछ।  यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ...

सामलिङ्ग पावरको आईपीओमा आवेदन खुला

1634784263samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज कात्तिक ४ गतेबाट आवेदन खुला गरिएको छ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।...

ईङवा हाइड्रोले १९.६० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

1634735226enawa11.jpg
काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ अंकित दरका १९ लाख ६० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ ।  ती साधारण सेयरको सार्वजनिक निश्कासनका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं...

मध्यभोटेकोशीको आइपीओ अर्को साता बाँडफाँड हुने

1634627210madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ ।  'संभवत शुक्रबारसम्म प्रिअलटमेन्ट होला ।' क्यापिटलका सीइओ पारसमणि ढकालले भने-'सञ्चयकर्ताको दोहोरो आवेदन परे...

अन्तिम दिनसम्म मध्य भोटेकोशीको आईपीओ ४.५६ गुणाले ओभरसब्सक्राइब्ड

1633951768ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ४.५६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...

मध्य भोटेकोशीको आईपीओ भर्ने आज अन्तिम दिन

1633919990madhya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...

अहिलेसम्म मध्य भोटेकोशीको आईपीओमा कति पर्यो आवेदन ? भोलिसम्म छ भर्ने म्याद

1633867425ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आइतबार (असोज २४ गते) सम्म ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ।  कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार...

मध्य भोटेकोशीको आईपीओ अहिलेसम्म २.८८ गुणाले ओभरसब्सक्राइब्ड

1633688062ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको दोस्रो चरणको आईपीओ निष्कासनको तेस्रो दिन शुक्रबारसम्म २.८८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत (आसोज २० गते) बाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ।  कुल निष्कासन हुने...

बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16336710162445201495883287223110643151480431960911609n.jpg
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा आज बिहान ११ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेको यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।  कम्पनीले गत असोज ११...

सामलिङ्ग पावरको आईपीओ कात्तिक ४ बाट निष्कासन हुने

1633667081samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध